Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017
  • समानुपातिकमा एमाले अगाडी, पछ्याउँदै काँग्रेस (हेर्नुहोस मत परिणाम) samanupatik new
    काठमाडौं । प्रत्यक्षमा ४८.४८ प्रतिशत सिट जितेको नेकपा एमाले समानुपातिकमा भने काँग्रेसको हाराहारी जस्तै देखिएको छ । समानुपातिक मत गणनाको पछिल्लो रिपोर्ट हेर्दा एमाले भन्दा नेपाली काँग्रेस करिव ६४ हजार मात्र मतले पछि परेको छ । निर्वाचन आयोगको आधिकारिक वेवसाइटमा राखिएको डाटा अनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा माओवादी केन्द्रले १२ लाख ...
  • मोरङका सांसदका यस्ता छन् प्रतिबद्धता
    विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाइने
    Biratnagar merto city
    विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताएका छन् । उद्योग संगठन मोरङद्वारा आज यहाँ आयोजित प्रतिनिधि तथा प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई स्वागत तथा सम्मान कार्यक्रममा सांसद पण्डितले विराटनगरको व्यापार वृद्धिका स्थानीय बजार बेलुकी १० बजेसम्म सञ्चालन गर्नका लागि सुरक्षाको उचित प्रबन्ध ...
  • धनगढीमा सुदूरपश्चिमाञ्चल पर्यटन मेला शुरु sudurpaschim mela
    कैलाली । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेला आजदेखि यहाँ शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजना गरिएको महोत्सवको उद्घाटन कैलाली निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित सांसद नारदमुनि रानाले गरे । उद्घाटनका क्रममा सांसद रानाले अब ७ नं प्रदेशको समृद्धिका लागि सबै एकजुट ...
  • व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन : ओली kp-sharma-oli_650x400_71444563514 (1)
    भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै ओलीले विकासनिर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन भने । उनले भने, “हामीले ...
  • यसरी पक्राउ पर्यो इराक पठाउँछु भन्दै भारत पुर्याउने दलाल Dec 15, 2017 Arthatantraarrest 1
    काठमाडौँ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ । अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको ...

विशेष

अन्तर्वार्ता
बिचार / विश्लेषण
राजनीति

शिक्षा
खेलकुद
मनोरञ्जन
समाज
प्रवास
पत्रपत्रिका
अन्य
पर्यटन
  • पाटाको अध्यक्षमा सुनिल शाक्य Dec 14, 2017 ArthatantraMr.-Sunil-Sakya
    काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा नेपाल च्याप्टर) को ४१ औँ वार्षिक साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा नेपाल पर्यटन ...
  • भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान Dec 5, 2017 Arthatantra
    काठमाडौँ । भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध ...
  • चितवनमा रत्ननगर महोत्सव हुने Nov 27, 2017 Arthatantra
    रत्ननगर । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनुभयो । चितवनमा ...
उद्योग
  • यस कारण रद्द भयो अम्बे सिमेन्ट प्रालीको इजाजत Dec 5, 2017 ArthatantraAmbe
    काठमाडौँ । नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । विभागले सोमबार आफ्नो विभागबाट ...
बजार
  • जनता बैंकको एक अर्ब रुपैयाँको बोनस शेयर आउँदै Dec 3, 2017 Arthatantra
    काठमाडौं । धेरैवटा बैंकसंग मर्जरका साथै पछिल्लो समय वित्तिय क्षेत्रमा राम्रो प्रगति गरेको जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ...
  • बीमा कम्पनीको ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आउँदै Nov 28, 2017 Arthatantra
    काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले साधारण शेयर जारि गर्ने प्रकृया शुरु गरेको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ३० प्रतिशत साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले ६४ करोड ...

बैक / वित्त / सहकारी
अटो
  • अव दिक्तेलदेखि भोजपुरसम्म बसमा सरर Dec 5, 2017 Arthatantraold bus park
    खोटाङ । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा ...
उर्जा
Economy Headlines
  • आर्थिक समृद्धिका लागि गठबन्धन : नेता श्रेष्ठ Nov 27, 2017 Arthatantrakrishna gopal shrestha
    काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धिमा लैजान वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा आज नागार्जुन ...
  • Global IME Bank launches 3D secure services Nov 1, 2017 Arthatantra
    Global IME Bank today announced that they have launched 3D secure services for its Credit Cardholders to perform online transactions & now part of Initial few banks that offer such services in Nepal.    This service allows GIBL credit card holders to ...
  • South Asia Loses Growth Lead, but Nepal has impressive economic recove… Oct 8, 2017 Arthatantra
    WASHINGTON . After leading global growth for two years, South Asia has fallen to second place, after East Asia and the Pacific. The region’s slowdown is due to both temporary shocks and longer-term challenges. Regional economic growth is expected to ...
दस्तावेज
Gold
Cash
Arthatantra
IRs Exchange