Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • वर्षायामसँगै कालीगण्डकीमा जलयातायात अवरुद्ध Jul 2, 2017 Arthatantrakaligandaki stimer
    पर्वत । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको छ । विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन ...
  • नारायणगढ- मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुको बिचल्ल… Jul 1, 2017 Arthatantrachitwan
    चितवन । नारायणगढ मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन । शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो । जिल्ला ट्राफिक ...
  • होण्डाको नयाँ डिआईओ स्कुटर नेपाली बजारमा Jun 30, 2017 Arthatantrahonda_scooty
    काठमाडौ। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा सर्वाधिक बिक्री हुने डिआइओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्र्याएको छ । २०१७को डिआईओमा नयाँ एलइडी हेड ल्याम्प, इक्विलाइजर टेक्नोलोजीका साथ कोम्बी ब्रेक सिष्टम, बढी माइलेजको लागि एचइटी (होण्डा इको टेक्नोलोजि)इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । आजको यूवा पिढीहरुको ...
  • पहिरो पन्छाएर बिहानदेखि यातायात सञ्चालन Jun 29, 2017 ArthatantraLAND
      चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर बिहिबार बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ । गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएरातिको पहिरोले यहाँ सात घन्टा यातायात अवरुद्ध भएको थियो । पहिरोका कारण राति १० बजे थुनिएका सवारी ...
  • मापसे कारबाहीबाट १७ लाख राजस्व Jun 28, 2017 ArthatantraDipawali mapase check jach
    पोखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार ७२५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिए । उनका अनुसार सो अवधिमा पाँचवटा ...
  • सीमा नाका ७२ घन्टाका लागि बन्द Jun 26, 2017 ArthatantraNepal India Border
    झापा । भारतसँग सीमा जोडिएका नाका आजदेखि ७२ घन्टाका लागि बन्द भएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द भएको हो । काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द भएको छ । ७२ घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा ...
  • नेपाल र चीन बीचको व्यापारिक स्थल रसुवागढी नाकाको बारेमा हेर्नुहोस् भिड… Jun 23, 2017 Arthatantrarasuwagadhi
    काठमाडौ । रसुवागढी पुगेर नेपाल र चीनतर्फको विकास र सडकको कुरा गर्ने हो भने आकाश जमिनको फरक छ । यो रिपोर्टमा हेर्नुहोस् त्यस नाकाको स्थलगत रिपोर्टिङ एपी वान टेलिभिजनबाट https://www.youtube.com/watch?v=H-6DG_wN5ng प्रकाशित मितिः २०७४ असार ९
  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्… Jun 23, 2017 Arthatantralandslide
    चितवन। मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा २ जनाको मृत्यु भएको छ भने अरु २ प्रहरीहरु वेपत्ता छन् । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध भएको सूचना पाए पछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ नेतृत्वको टोली पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए ...
  • मन्त्रीपरिषद बैठकः फास्ट ट्रयाक छिटो बनाउने कार्यविधि पारित Jun 22, 2017 Arthatantrafast track
    काठमाडौ । काठमाडौं–तराई जोड्ने द्रुत मार्ग अर्थात फास्ट ट्रयाक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । द्रुत मार्ग सरकार आफैले बनाउने निर्णय गर्दै अघिल्लो सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । यस्तै, बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १ सय ...
  • बजाज पल्सर अब त्रिभुवन आर्मी फुटबल क्लबसँग आबद्ध Jun 21, 2017 Arthatantrabajaj pulsur
    काठमाडौ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दको मोटरबाइक ‘पल्सर’ ले नेपालको चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ । बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ । नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ । ...