Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब ? हेर्नुह… Jun 9, 2017 ArthatantraKathmandu Road Expansion
    काठमाडौ । काठमाडौ उपत्यकामा सबैले महत्वका साथ हेरेको परियोजना बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी थालिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले यही जेठ भित्रै जग्गा अधिग्रहणको कार्यक्रम सक्ने बताईएको छ । आयोजनाले बहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको काम केहि दिनभित्रै आरम्भ गर्दैछ । सो खण्डको डिपिआर बैशाख १३ गते स्विकृत ...
  • तीन दिने हुण्डाई एक्सचेन्ज Jun 8, 2017 Arthatantrahundai
    काठमाडौ। नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने लामो हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ । हिजोदेखि जेठ २६ गते शुक्रबारसम्म हुने यस एक्सचेन्ज योजनामा हुण्डाई ब्राण्डका सबै मोडलहरुमा लागु हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हिम अटो डिष्ट्रिब्युटरले सो एक्सचेन्ज क्याम्प ...
  • ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन Jun 7, 2017 Arthatantramoney
    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउने लगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ...
  • धादिङमा माइक्रोको ठक्करबाट २ पैदलयात्रुको मृत्यु,२ घाईते,आक्रोसितले बस… Jun 6, 2017 ArthatantraDhading accident simle
    धादिङ । धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट २ को मृत्यु भएको छ । लु १ ज २६७४ नम्बरको बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्। सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको र चालकको लापरबाहीले ज्यान गएको भन्दै आक्रोसित स्थानीयले माइक्रोमा ...
  • किन लगाए सडकमा फलामे बार ? Jun 6, 2017 Arthatantrairon fence
    डडेल्धुरा । पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ । बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि उक्त बार लगाइएको हो । सुदूरपश्चिमको महाकाली राजमार्गअन्तर्गत कैलालीको खानीडाँडादेखि दार्चुलासम्म र जयपृथ्वी राजमार्गमा सडक सुरक्षाका लागि फलामे बार लगाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयका अनुसार यातायातको चाप ...
  • २०० रुपैंयाले एक सातामा उठायो १८ लाख ! Jun 6, 2017 Arthatantramoney
    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुबाट एक सातामा १८ लाखभन्दा रुपैयाँ जरिवाना असुल गरेको छ । उपत्यकाका तीन जिल्लाबाट कारबाहीमा परेका १६ हजार नौ सय ८६ मध्ये नौ हजार दुई सय ४१ जनाबाट १८ लाख ४८ हजार दुई सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । र, बाँकी सात हजार सात सय ४५ जनाले जरिवाना ...
  • बटुवालाई जोगाउँने प्रहरीको मृत्यु Jun 6, 2017 Arthatantradeath photo
    झापा । सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाका प्रहरी काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् । उनी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत थिए । उनलाई गत जेठ १८ गते राति ...
  • बस दुर्घटनामा २२को मृत्यु Jun 5, 2017 ArthatantraRoad Accident
    सोमबार बिहान सबेरै भारतमा यात्रुबबाहक दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा ट्रकको ठक्करबाट बस दुर्घटना भएको हो । उत्तर प्रदेशको राज्यको राजधानी लखनऊबाट २५१ किलोमिटर पर उक्त दुर्घटना भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु भएका २२ जना यात्रुहरुको सनाखत हुन सकेको छैन छ । ट्रकका चालक फरार छन् । उनको खोजी जारी ...
  • यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने Jun 5, 2017 ArthatantraZebra-Crossing
    काठमाडौँ। यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा ...
  • करोडौंको रकम सिध्याएर टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग Jun 4, 2017 Arthatantragrivel road construction
    सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ । सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ...