Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमत… May 10, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो । आइओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ । आइओसीले नेपालको ...
  • हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै,काठमाडौँमा चार नयाँ व्यवस्थि… May 9, 2017 Arthatantraroad and city
    काठमाडौ। सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार्गलाई आधार बनाएर निर्माण गरिने नयाँ सहरले व्यवस्थित रुपमा तराई– मधेस क्षेत्रमा बस्ती विस्तार हुने र अव्यवस्थित ...
  • आजदेखि मुग्लिन–नारायणगढ सडक २४ घण्टा खुला रहने May 8, 2017 Arthatantraroad expantion
    चितवन। वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले आजदेखि उक्त सडकमा २४ घण्टा सवारी साधन संचालन गर्न पाइने भएको छ। आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आजदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । यसअघि ...
  • सवारी दर्ता प्रदेशबाट,लाईसेन्स स्थानीय तहबाट May 7, 2017 Arthatantrasawari
    काठमाडौ । संघीयता कार्यान्वयनमा आएसँगै सवारीसाधन दर्ता प्रदेश सरकारले गर्ने भएका छन् । हाल सवारीसाधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । तर, अञ्चल कार्यालयबाट वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भने स्थानीय सरकार (स्थानीय तह)बाट दिने सम्बन्धमा छलफल भइरहेको छ । प्रदेश गठन भएपछि सवारीसाधन दर्ता हुने व्यवस्था मिलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । अञ्चल तथा ...
  • ४ वर्षमा नेपाली सेनाले फास्ट ट्र्याक बनाईसक्नेगरी जिम्मा May 5, 2017 Arthatantrafast-trak 1
    काठमाडौ। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षमा निर्माण गरी सक्ने गरी फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘सेनाको व्यवस्थापनमा नेपालकै पैसामा नेपाल सरकारले नै निर्माण गर्ने भएको हो ।’ बैठकले प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा निर्देशक ...
  • क्रिकेटर शरद भेषवाकर यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर May 4, 2017 Arthatantrasharad vesbakar
    काठमाडौ। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरण भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषवाकर सहभागी हुने कम्पनीले ...
  • रुखले छेक्यो पेट्रोलियम पाइपलाइन विस्तारको कार्य ! May 2, 2017 Arthatantrapetroleum-pipeline
    काठमाडौ । पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष ...
  • Billing machine installed in 3500 plus taxis Apr 29, 2017 Arthatantra-taxi
    Kathmandu, April 29: The Nepal Bureau of Standards and Metrology has expedited the job of billing machine installation in the meter taxis in the capital city. The Bureau has taken the provision to fix the billing machine in the taxis from the beginning of 2017. Spokesperson of the Bureau Romi Manandhar said that efforts are ongoing to complete the assigned job ...
  • होस गर्नुहोस् ! जथाभाबी बाटो काटे २०० रुपैंया जरिवाना तिर्नुपर्ला Apr 28, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ। महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिए । काठमाडौ उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी ...
  • लेन अनुशासन खोइ ? बाटो काट्दा वर्षमै ७५ को ज्यान गयो Apr 26, 2017 Arthatantravehicles in kathmandu
    काठमाडौ। राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । आइतबार बिहान प्रातभ्रमणबाट फर्किएका सुवेदीलाई पौने ९ बजे अनामनगरस्थित बाजेको सेकुवा अगाडिको सडकमा बाटो काट्ने क्रममा अनामनगरबाट ...