Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • के तपाई पनि सहभागी हुने हो त ? ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरमा Apr 6, 2017 Arthatantramustang village
    काठमाण्डौं । फोर्डले यति ट्राभल्स् सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ । सात दिने यो कार्यक्रम एसयूभी गाडीको कौशलता, क्षमताका साथै नेपालको प्राकृतिक अलौकिक सुन्दरता सँग साक्षत्कार हुने अवसर पनि भएको कम्पनीले जनाएको छ । यो कार्यक्रम फोर्डको मात्र नभई जुनसुकै ...
  • साझा यातायातको भाडा तिर्ने सुविधाःनेपाल बैंकले ल्यायो स्मार्ट कार्ड ! Apr 5, 2017 ArthatantraNbl smart-card
      काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको हो । नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा ...
  • मासिक १ लाख रुपैयाँसम्म तलब हुँदा पनि ड्राइभर पाइँदैन ! Apr 4, 2017 Arthatantraheavy equipment dozer
    काठमाण्डौं । नेपालल हेभी इक्विपमेन्ट महासंघका अनुसार पूर्वाधार निर्माणमा आवश्यक डोजर,रोलर,ब्याकहो लोडर,स्काभेटर लगायतका सवारी साधनको चालक (ड्राइभर) नै पाइदैन। महासंघका अनुसार करिब ६ हजार चालक आवश्यक छ । चालक अभाव भएपछि महासंघले तालिम सेन्टर स्थापना गरेर जनशक्ति उत्पादनको पहल गरेपनि चालक अनुमति पत्र पाउन नसकेपछि जनशक्ति अभाव भएको हो । । चालक अनुमतिपत्रको प्रावधान कडा भएकोले पनि ड्राइभर पाउन गाह्रो भएको ...
  • उपत्यकामा बैशाख १ गतेदेखि हर्न बजाउन नपाइने Apr 3, 2017 Arthatantrano horn please
    काठमाण्डौँ । काठमाण्डौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ। काठमाण्डौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक प्रहरी र सरोकारवालाहरुको आज बसेको बैठकले नयाँ वर्षदेखि काठमाण्डौं उपत्यकामा हर्न बजाउन नपाइने नयाँ नियम लगाउने निर्णय गरेको छ। ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्। एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन्। नियम अटेर ...
  • अबदेखि सवारी दुर्घटनामा ज्यान लिने चालकको लाइसेन्स खारेज हुने Apr 2, 2017 ArthatantraRoad-Accident
    काठमाण्डौं । उच्च अदालत पाटनले सवारी दुर्घटनामा ज्यान लिने सवारी चालकको अनुमतिपत्र ९लाइसेन्स० खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । चरम लापारवाहीले सवारी चलाई भएको दुर्घटना वा मनाशायपूर्वक ज्यान लिनु गम्भीर अपराध भन्दै त्यस्ता मुद्दामा कैद सजाय मात्र अपुग हुने ठहर ...
  • के फरक पर्ला अब ? आजबाट नेपालमा युरो–४ स्ट्याण्डर्डको तेल Apr 1, 2017 Arthatantrapetrol
    काठमाडौ । नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो । यसअघि नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले ...
  • बजारमा आयो हुण्डाईको ग्राण्ड आई– १० Mar 31, 2017 Arthatantrahyundai grand i10
    काठमाण्डौं । हुण्डार्इ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ २०१७ ग्राण्ड आर्इ–१० सार्वजनिक गरेको छ। हिजो बिहीबार आयोजित एक कार्यक्रममा मिस नेपाल अश्मी श्रेष्ठले नयाँ फेस लिफ्ट ग्राण्ड आर्इ–१० सार्वजनिक गरेकी हुन् । ५ सिट क्षमताको यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गार्दा ठोक्किने ...
  • अब फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई Mar 31, 2017 Arthatantrafast-trak 1
    काठमाडौ। सरकारले काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने विकल्पबारे छलफल थालेको छ । फास्ट ट्र्याक निर्माणबारे अध्ययन गरिरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सेनालाई पहिलो प्राथमिकतामा राखेको छ । र, यसबारे रक्षा मन्त्रालयमार्फत सेनाको राय मागिएको छ । वित्तीय व्यवस्थापन सरकार आफैंले गर्ने गरी सेनालाई निर्माणको जिम्मा दिने मन्त्रालयको योजना छ । सेनामा एउटा संयन्त्र बनाएर व्यवस्थाको जिम्मा ...
  • अब हप्तादिनमै शुन्य फाइनान्सिङमा किन्नुहोस् हुण्डाईका गाडी Mar 30, 2017 ArthatantraHyundai motors
    काठमाण्डौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्रनै शुन्य ब्याजमा फाइनान्सिङ सुबिधा पाउनेछन् । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसिङ र तीनवर्ष वारेन्टी सहित उपलब्ध प्रेस विज्ञप्तिमा जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरि १६ शोरुमहरु तथा १७ ...
  • अब केहि दिनमै भक्तपुरमा साझा बस सरर ! हेर्नुहोस् रुट Mar 29, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले यहि चैत २० सम्ममा भक्तपुरका लागि रुट इजाजत पाउने भएको छ । यातायात व्यवस्था विभागका अनुसार इजाजपत्रको काम अन्तिम चरणमा रहेकाले केही दिन भित्रैमा साझाले पाइसक्नेछ । स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको यातायातले बताएको हो । साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन र परिक्षण ...