Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • फेरि चालीस ठाउँको सडक विस्तार गर्दै सरकार, छुट्यायो ७४ करोड रुपैयाँ Mar 16, 2017 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । सरकारले काठमाडौं महानगरपालिकालाई सडक विस्तारका लागि एकैपटक ७४ करोड रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले ७४ करोड दिएपछि महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्न तयारी थालेको छ ।काठमाडौं महानगरपालिकाका अनुसार अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ । अब विस्तार हुने सडक अतिक्रमण गरी बनाइएका गैरकानुनी भौतिक संरचना हटाउने ...
  • बाइक किन्दै ? पाउनुहोस् ७४ सय छुट देखि ७४ हजारसम्म जित्ने मौका Mar 15, 2017 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाण्डौं। हंशराज हुलासचन्द एण्ड कम्पनीले घुमौं बजाजसँग तरार्इ,पहाड र हिमाल नारा सहित नयाँ वर्षको योजना ल्याएको छ। यो योजना अनुसार कुनैपनि बजाजको बाइक खरीदमा ७ हजार चार सय रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बजाजको बाइक खरीदकर्ता स्वत लक्की ड्रमा समावेश हुनेछन् र एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानमा भ्रमणका लागि ७४ हजार भ्रमण खर्च जित्नसक्नेछन् । नेपालको भौगोलिक ...
  • अब मासिक १३ हजारमै पूरा हुन्छ कार चढ्ने सपना Mar 14, 2017 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो । एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ...
  • मोटरसाइकलहरु धमाधम नियन्त्रणमा,कारण के हो भन्नुहोस् ? Mar 12, 2017 Arthatantrabullet motercycle
    पोखरा। जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ । कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए । यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि ...
  • जान्नुहोस्,मोटर साइकल तथा मझौला सवारीको नयाँ लाइन्सेन्स बितरण प्रकृया … Mar 11, 2017 Arthatantrajagati liceance
    काठमाडौ । यातायात व्यवस्था कार्यालय बागमतीको सवारी चालक अनुमतिपत्र शाखा जगातीले फागुन ३० गतेदेखि नयाँ लाइसेन्स बितरणका लागि आवेदन लिने काम सुरु गर्ने भएको छ । यस अघि नबिकरण मात्र गराउँदै आएको कार्यालयले सोमबारदेखि मोटर साइकल तथा साना सवारी साधनको नयाँ लाइसेन्स बितरण सुरु गर्ने भएको हो । कार्यालयले जारी गरेको सूचनाअनुसार वर्ग थप गर्ने तथा नबिकरण गराउने काम भने उल्लेखित ...
  • जाजरकोट बस दुर्घटनाः २६ को मृत्यु ! Mar 10, 2017 Arthatantra
    जाजरकोट । जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो । दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको हेलिकप्टरले गम्भीर घाइते केहीलाई उपचारका लागि ...
  • के तपाई कार किन्ने सोचमा हुनुहुन्छ ? एकपटक पढ्नुहोस् Mar 9, 2017 ArthatantraToy car and calculator on the table.
    नयाँ कार किन्नु जो सुकैका लािग विशेष महत्वपूर्ण निर्णय हुन्छ । त्यसैले नयाँ कारको साँचो बुझ्नु भन्दा पहिला कार बारे कतिपय कुरा थाहा पाउनु जरुरी हुन्छ । कतिपए अवस्थामा डिलरले त्यस्ता कुरा ग्राहकलाई नभन्दिन सक्छन्। उसै पनि कार किन्नु भन्दा पहिला र लिने बेला कतिपय कुरा दोहोर्यारएर चेक गर्नु पर्छ । अटो विज्ञ मोहम्मद अली बेगका अनुसार कार किन्नु अघि ...
  • होस् गर्नुहोस्,सडक ढाकेर कार्यक्रम गरे सिधै जेल ! Mar 9, 2017 Arthatantraprison
    काठमाडौं । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छरुसावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ...
  • चैत १ देखि एकान्तकुनाको यातायात कार्यालयले लिखित लाइसेन्स फारम नबुझ्ने… Mar 8, 2017 Arthatantravehicle license Nepal
    काठमाडौ। यातायात ब्यवस्था विभागको लाइसेन्स कार्यालय एकान्तकुनाले चैत १ गतेदेखि लिखित फारम नबुझ्ने भएको छ । लाइसेन्सका लागि अब अनिवार्य अनलाइन फारम नै भर्नुपर्ने ब्यवस्था गरिएको छ । त्यसअनुसार कार्यालय बाहिर बेचिने कागजी फारम बुझ्नै बन्द गर्न लागिएको कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए । उनले फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई अब फारम नछाप्न भनिसकिएको बताए । ‘अब अनलाइन फारम ...
  • नेपाल यातायात पनि दशवटा नयाँ ठूला बस थप्दै Mar 7, 2017 Arthatantranepalyatayat
    काठमाण्डौं । राजधानीमा ठूला बसहरुको चहलपहल बढेसँगै लामो रुटमा आफ्नो वर्चस्व कायम गर्दै आएको नेपाल यातायातले १० वटा नयाँ ठूला बस ल्याउने भएकोछ । नेपाल यातायात मिनीबस सेवा समितिका अनुसार उही रङ र उस्तै देखिने ३६ सिटका बस संचालनमा ल्याउन लागेको हो । समितिका अनुसार एक महिनाभित्रै नयाँ बस संचालनमा आउनेछ । नेपाल यातायातका गोपीकृष्ण-बालकुमारी, पेप्सीकोला – टाउन प्लानिङ- जावलाखेल-पेप्सीकोला, गोठाटार- ...