Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • मेघा लुब्रिकेन्टसका उत्कृष्ट डिलर इन्डोनेशियाको बालीमा Feb 21, 2017 ArthatantraPlo
    काठमाडौ । पूर्वाञ्चल ल्युब आयल (पीएलओ) बाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेशियाको बाली भ्रमणमा लगेको छ । मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्नेछ । पूर्वघोषणाअनुसार मेगाले देशभर उत्कृष्ट कारोबार गर्ने आफ्ना डिलरलाई यो भ्रमणमा सहभागी गराएको हो । उच्च बजार हिस्सा ओगट्नेगरि प्रवद्र्धनमा जुटिरहेको मेगाले केही समयभित्रै स्वदेशी ...
  • ८० हजार लगानीमा १८ वर्षे नेपाली युवाले बनाए चार पांग्रे नमूना गाडी Feb 20, 2017 ArthatantraMoter-Made-by-Bhim-Sunar-Baglung
    काठमाण्डौं । बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर आज सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुनारले यसअघि हेलिकोप्टर, डोजर र यन्त्र मानव (रोबोट) बनाइसकेका छन् । पत्रकार सम्मेलनमा सुनारले भने, ‘यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ । ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै ...
  • अब चिठ्ठा पर्ने १५ सयले मात्र चलाउन पाउनेछन् ट्याक्सी Feb 16, 2017 ArthatantraEON-taxi
    काठमाण्डौं । भूकम्पपीडितका लागि दिने भनिएको ट्याक्सीका लागि हाते पुस्तिका तयार भएको छ।यातायात व्यवस्था विभागले ट्याक्सीका लागि आवेदन दिएका व्यक्तिको नामावली सहितको हातेपुस्तिका सम्वन्धित जिल्लामा पठाउने भएको छ। पुस्तिकामा नाम लगायतका विवरणमा गल्ती भएमा सच्याउन पाँच दिनको समय पाउने विभागले जनाएको छ।विगतमा नाम गल्ती हुँदा ट्याक्सी परेपनि नपाउने अवस्था भएपछि हातेपुस्तिकाको व्यवस्था विभागले गरेको हो। गल्ती भए सच्याउने, छुटेको भए दाबी विरोध ...
  • अब टिभी हेर्दै रात्रीकालिन यात्रा साझा बसमा सरर ! तपाईको कुन रुट हो हे… Feb 15, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले राती काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । मङ्गलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कनेछ । दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै ...
  • बिपी राजमार्गमा नियम विपरीत चलेका सवारीबाट एकैदिनमा रु ५८ हजार राजस्व … Feb 14, 2017 ArthatantraBP Rajmarga
    सिन्धुली। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन ...
  • गाडीको कर्जामा सीमा तोक्दै राष्ट्र बैंक, बढ्ला कि घट्ला ? Feb 9, 2017 ArthatantraLoan per head
    काठमाण्डौं । राष्ट्र बैंकले अस्वभाविक रुपमा साना सवारी साधनमा कर्जा गएको भन्दै गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ।गभर्नर डा। चिरञ्जिवी नेपालले बैंकर्स संघका अध्यक्ष अनिल शाह, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतसँग छलफलको क्रममा सीमा तोक्ने संकेत गरे। गाडी कर्जामा पनि ुलोन टु भ्यालुु अनुपात तोकिने उनले जानकारी दिए। अहिलेसम्म कुल लगानीको यति प्रतिशतसम्म ...
  • काठमाडौमा मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता ! Feb 8, 2017 Arthatantramono-rail
    काठमाडौ। दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता ...
  • क्रसर उद्योग ठप्प पारी व्यवसायीहरुमाथि अनुसन्धान हुँदै Feb 8, 2017 Arthatantracrosser-file photo
    नवलपरासी। नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् । एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुक्तरुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन,अनुसन्धान गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । जिविसले  छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने उनले ...
  • पाल्पामा जीप दुर्घटना,चार जनाको मृत्यु,१९ घाइते ! Feb 7, 2017 Arthatantrajeep-accident
    पाल्पा । पाल्पामा सोमबार राति जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पाल्पाका दोभानमा राति भएको जीप दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । लु १ ज २६८९ को जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि बुटवलमा लगिएको छ । ज्यान गुमाउनेको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । फाईल फोटो प्रकाशित मितिः २०७३ माघ २५
  • अबदेखि साझा बसको ढोकाले नै भाडा उठाउने ! Feb 4, 2017 Arthatantrasajha_bus
    काठमाडौं । साझा यातायातले केही दिनभित्रै आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो । यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडानको काम सकिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ...