Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • वायु प्रदुषण कम गर्न डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध Jan 17, 2017 ArthatantraDiseal vehicles
    केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । सो निर्णय राष्ट्रिय राजमार्ग तथा नर्वेली राजधानी पास भएर बाहिर जाने ...
  • धादिङको खाल्टेमा बस दुर्घटना, १९ घाईते ! Jan 16, 2017 Arthatantrajeep-accident
    धादिङ । धादिङबेशीबाट खाल्टे गाबिसको फ्याक्से जाँदै गरेको बा २ ख ८२६२ नम्बरको बस आज साँझ  धादिङको खाल्टे ५ पतेनीमा दुर्घटना भई सडकबाट २०० मिटर तल खस्दा बसमा रहेका १९ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेहरुमा चितवन घर भएका पन्चकन्या मावि फ्याक्सेका शिक्षक माधव अधिकारी,खाल्टे पिमलखोलाका सन्तोष जम्कटेल र भरत ...
  • अब भक्तपुरको जगातीबाट पनि लाईसेन्स ! Jan 15, 2017 Arthatantravehicle license Nepal
    भक्तपुर । अब भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । सरकारको निर्णयाअनुसार भक्तपुरको जगातीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याइएको हो । भक्तपुरमा उक्त कार्यालय सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु नपर्ने भएको छ । सर्वसाधारणले उक्त कार्यालयबाट लाइसेन्स नवीकरण र विदेशमा लिएको लाइसेन्सको नेपालीकरणसमेत गर्न सक्नेछन्। भौतिक पूर्वाधार तथा ...
  • ट्राफिक नियम उल्लघंन गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोला ड्रोनले निगरानी … Jan 14, 2017 ArthatantraDrone
    काठमाडौ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ ...
  • साझाबस चढ्नेलाई २० प्रतिशत छुटः हेर्नुहोस् कहाँजाँदा कति छुट ? Jan 13, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमौँबाट– वीरगन्ज, भैरहवा र पोखरा बागलुङ रुटमा चल्ने गाडीमा २० प्रतिशत भाडा घटाएको हो । सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको ...
  • मध्यरातमा हुने यस्तो अबैध कामको नियन्त्रण गर्ने कसले ? Jan 13, 2017 Arthatantracrosser-file photo
    पर्वत। कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ । पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै ...
  • उपत्यकामा थपिदै सयवटा अन्तर्राष्ट्रिय स्तरको मेट्रो बस, ६८ करोड बजेट व… Jan 13, 2017 Arthatantrabiddhutiye bus
    काठमाण्डौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए। मन्त्रालयले सय बस किन्न ...
  • रातभर खनिन्छ,बिहानै पुरिन्छ उपत्यकाका सडक ! Jan 12, 2017 ArthatantraKathmandu Road
    काठमाडौ । उपत्यकामा सडक खनेर खानेपानी पाइप बिच्छ्याउने काम धमाधम भैरहेको छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ। पाइप बिछ्याउन खनिएका मूल ...
  • महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा Jan 10, 2017 Arthatantramahindra_electric_vehicle
    काठमाडौ । अग्नि ग्रुप अन्तर्गतको भारतकै अग्रणी अटोमाबाइल उत्पादक कम्पनी महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा भित्रिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस कारको मूल्य २६ लाख रुपैयाँ पर्नेछ । यस कारमा डुअल एयरबैग, ए.बी.एस्. फास्ट चार्जिङ्ग तथा रियर वाइपर जस्ता विभिन्न आकर्षक विशेषताहरु रहेका छन । १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध रहको ...
  • अब ५.४९ प्रतिशत ब्याजमै चढ्नुहोस् टाटाको टियागो गाडी Jan 9, 2017 Arthatantratata-tiago-official-image-white-colour
    काठमाण्डौं ।  टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले साढे पाँच प्रतिशत ब्याजमा टाटाको ह्याचब्याक टियागो किन्ने सुविधा ल्याएको छ। कम्पनीले आइतबारदेखि कार्यान्वयनमा ल्याएको ब्याजदर र सहज किस्ताबन्दीमा टियागो किन्ने सुविधा ल्याएको हो।कम्पनीले ५ दशमलब ४९ प्रतिशत ब्याजमा टियागो किन्न सकिने जनाएको छ। कम्पनीले सहज फाइनान्सिङमा २५ हजार रुपैयाँ बराबरको फ्रि एक्सेसरिज समेत दिने जनाएको छ।कम्पनीका अनुसार ग्राहकले यो योजना अन्तर्गत गाडी ...