Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • नागढुङ्गा सुरुङमार्ग निर्माणमा जापानद्धारा १५ अर्ब बढिको सहयोग सम्झौता Dec 22, 2016 Arthatantrafinance
    काठमाडौ। नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई रु १५ अर्ब २८ करोड ऋण (१६.६३ विलियन जापानी ऐन) सहायता उपलब्ध गराउने सम्झौतामा जापानले हस्ताक्षर गरेको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ मन्त्रालयमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ सचिव डा शान्तराज सुवेदी र जापनी राजदूमासामी ओगावाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ...
  • बस दुर्घटनाः तीनको मृत्यु १७ घाइते Dec 22, 2016 ArthatantraRoad-Accident
    दाङ। लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नंको बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिएका छन् । एक मृतकको भने ...
  • कलंकी चोकमा नेपालकै पहिलो अन्डरपास रोड बन्दै,धमाधम चौबिसै घण्टा काम ! Dec 21, 2016 Arthatantrakalanki-road construction
    काठमाडौ । तपाई काठमाडौ नआउनुभएको अलि धेरै समय भईसक्यो भने काठमाडौको कलंकी चोक यहि हो र भन्ने अवस्थामा पुग्नुहुन्छ ! अझ अब १/२ वर्षपछि मात्र काठमाडौमा पाईला पार्नुभयो भने कलंकी चोकले अर्कै परिचय बनाईसकेको हुनेछ । हो, यो भिडभाडमा तपाई धुलैधुलो र घण्टौंको जामलाई राहत दिने हिसाबले कलंकी चोकमा अन्डरपास रोड निर्माणको कार्यले गति लिएको छ । दिनको समयमा त यहाँ काम ...
  • गाडी किन्ने ? मासिक १३ हजार किस्तामा किन्न सक्नुहुन्छ रेनल्ट क्विड Dec 19, 2016 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाण्डौं । रेनल्ट गाडीको नेपालको अधिकृत बिक्रेता एडभान्स मोटर्सले सस्तो किस्तामा क्वीड किन्न सकिने योजना ल्याएको छ। क्वीड कार मासिक १२ हजार ९ सय ९९ सय रुपैयाँ तिरेर किन्न सकिन्छ। यो योजना डिसेम्बर १५देखि केही समयका लागि कम्पनीले ल्याएको हो। रेनल्टकी एसयुभी सेग्मेन्टको डस्टर गाडी पनि मासिक २७ हजार किस्तामा किन्न सकिन्छ । पूरानो कार साटेर नयाँ क्वीड किन्दा ३० हजार ...
  • टिभिएस कम्पनीको कुनै पनि स्कुटरको टेष्ट राइडमा उपहार पाइने Dec 19, 2016 Arthatantranew year and tvs_test_rider
    काठमाण्डौं । क्रिश्चियनहरुको महान पर्व क्रिशमसको अवसरमा टिभिएसले स्कुटर टेष्ट राइडरका लागि स्योर सट उपहार योजना ल्याएको छ । टिभिएसको नेपालको लागि अधिकारीक विक्रेता जगदम्बा मोटर्सले उक्त उपहार योजना ल्याएको हो । यो योजना अन्तर्गत, टेष्ट राइड गर्ने कुनैपनि व्यक्तिले टोपी तथा पञ्जाहरु प्राप्त गर्नेछन् । योजना टिभिएसका स्कूटरहरु वेगो, स्कूटी जेस्ट, ड्याज तथा जुपिटरमा लागुहुनेछ । यो योजना सिमित अबधिको ...
  • जिप दुर्घटनामा छको मृत्यु, सुनकोसीमा एक बेपत्ता Dec 18, 2016 Arthatantra
    सिन्धुली। सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ । मृतकको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा एकजना भने सुनकोसीमा परी बेपत्ता भएको र दुईजना गम्भीर घाइतेको उपचारका लागि उदयपुरको घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडौ महानगरपालिका ...
  • साङयोङका गाडी किन्नुहोस् ५ लाखसम्म छुट पाउनुहोस् Dec 18, 2016 Arthatantramotors
    काठमाण्डौं । आइएमएस ग्रुप कम्पनीले नयाँ वर्षको अवसर पारेर साङयोङका गाडी खरिदमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ। उक्त योजना आइतबारदेखि पुष २२ सम्म लागु हुने कम्पनीले जनाएको छ। कम्पनीले दक्षिण कोरियाको साङयोङ कम्पनीका गाडीको नयाँ शोरुम नक्सालमा उद्घाटन गर्दै यस्तो जानकारी गराएको हो । शोरुमको नेपालका लागि दक्षिण कोरियाका राजदुत चो योङ जीन र आइएमएस ग्रुपका अध्यक्ष ...
  • अब यातायात क्षेत्रको सिण्डिकेट हट्ने, सर्वोच्चले दियो परमादेश Dec 16, 2016 ArthatantraBUS
    काठमाण्डौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको छ ।न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिल सिह्नाको संयुक्त इजालासले बिहीबार सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरिएको हो । सार्वजनिक यातायातमा आलोपालो प्रणालीका कारण मनपरी भाडा, गुणस्तरहीन सेवा र अनियमितता लगायत छानबिन गर्न परमादेशमा भनिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका ...
  • धादिङको सिम्लेमा जिप दुर्घटना, ३ जनाको मृत्यु (फोटो सहित अपडेट) Dec 16, 2016 Arthatantrasimle accident
    धाादिङ । धादिङको भूमेस्थान–६, सिम्लेमा स्कारपियो जीप दुर्घटना हुादा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ गाउँशहर–६ निवासी २५ बर्षीय माधव धिताल , वेंसीशहर– १४ निवासी ३१ वर्षीय विष्णुबहादुर रावतको सनाखत भएको छ । अन्दाजी ४५ वर्षीय महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हुस्सु लागेको बेला बिहान ५ बजे दुघर्टना भएको अनुमान गरिएको छ । जिप पृथ्वी राजमार्गबाट करिव ...
  • सार्वजनिक यातायातबाट नथुक्नुस् है,ठाउँको ठाउँ रु ५०० जरिवाना तिर्नुपर्… Dec 15, 2016 Arthatantrathuknu
    काठमाडौ। सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज ...