Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • उद्योग व्यवसायी, मह जोडी, मन्त्रीहरुसँगै प्रचण्डलाई लिएर सिंहरदरबार छि… Nov 27, 2016 ArthatantraPrachand-in-Sajha-Bus6
    काठमाण्डौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझाका ३० वटा बसको यातायात शुभारम्भ गरे । बसको उद्घाटनसँगै उनी सिंहदरबार स्थित कार्यालय साझामै चढेर पुगे । सेतो र नीलो रंगले सजाइएको हरियो साझा बस चढेर उनी सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री दाहाल सहित उक्त साझा बसमा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, ...
  • नवलपरासीको बुलिङटारमा जीप दुर्घटना हुँदा एकै गाउँका ७ को मृत्यु, १८ घा… Nov 27, 2016 Arthatantrajeep-accident
    फाईल फोटो नवलपरासी । नवलपरासीको पहाडी क्षेत्र बुलिङटारको वडा नम्बर ८ बतासामा  जीप दुर्घटना  हुँदा  सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन्  ।  प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग  १ ज  ३६३२ नम्बरको  जीप दुर्घटना भएको हो । जीप सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटना स्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा ...
  • गोरखकाली रबर उद्योगलाई ब्युँताउने प्रयास के होला ? Nov 25, 2016 ArthatantraGorakhkali tayar
    काठमाडौ । नेपालमा गुड्ने सवारी साधनका लागि आवश्यक पर्ने टायर स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ २०४१ जेठमा गोरखाको मजुवा देउरालीमा स्थापना भएको एकमात्र टायर उद्योग २०७२ फागुन मसान्तदेखि ठप्प छ । केही वर्षअघिसम्म जेनतेन चलेको यो उद्योगले आव २०७१/७२ मा पाँच हजार ६७० टायर उत्पादन गरेको थियो, जुन उत्पादन क्षमताको पाँच प्रतिशत मात्र हो । चालु पुँजीको अभाव, न्यून उत्पादन क्षमताको उपयोग, ...
  • सवारी लाइसेन्स लिने हैन त ? आजबाट खुल्यो है ! Nov 23, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आज बुधवारदेखि खुलेको छ । आजैबाट उपत्यका र बाहिरका कार्यालयबाट लाइसेन्स परीक्षा सुरु हुने यातायात व्यवस्था विभागले जनाएकोछ । यातायात व्यवस्था विभागले नियमावली संशोधनपछि सफ्टवेयर अपडेट नभएको भन्दै दुर्इ महिनादेखि लाइसेन्स परीक्षा रोकेको थियो । मुलुकभरका १४ वटै कार्यालयबाट परीक्षा लिन मिल्नेगरी सफ्टवेयर अपडेट भएको पनि विभागले जनाएकोछ । विभागले नियमावली संशोधन गरेर ...
  • भित्रियो आधुनिक सिटी बस, ९ सय तिरे महिनाभरी चढ्न पाइने ! Nov 23, 2016 Arthatantracity bus chitwan Nepal
    चितवन । भरतपुर उपमहानगरपालिकामा २५ वटा सुविधा सम्पन्न आधुनिक सिटी बस सञ्चालनमा आउने भएका छन्। आइतबार नेपाल आइपुगेका यी बस आउने मंसिर १९ गतेदेखि सञ्चालनमा आउने छ । २६ सिट भएका यी बस तीन रुटमा चल्नेछ । बसमा नियमित यात्रा गर्ने यात्रीका लागि कार्डको व्यवस्था गरिएको छ। ९ सय रूपैंयामा एउटा कार्ड किनेपछि एक महिनासम्म कम्पनीका बसमा यात्रा गर्दा प्रत्येक पटक ...
  • बजारमा आए हिरो मोटोकर्पका तीन बाइक ! Nov 22, 2016 ArthatantraHero motocorp in Nepal
    काठमाण्डौँ । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधान उत्पादक हिरो मोटोकर्पका तीन नयाँ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । बिभिन्न वर्गका उपभोक्ता लक्षित गरी यी मोटरसाइकल ल्याएको कम्पनीले जनाएको छ। नयाँ मोटरसाइलमा स्प्लेण्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेण्डर १२५ रहेका छन्। स्प्लेण्डर आइस्मार्ट ११० भारतको जयपुर स्थित हिरोको सेण्टर अभ इनोभेसन टेक्नोलजीमा डिजाइन गरि बनाइएको ...
  • फाष्टट्रयाक अब फाष्टट्रयाक बिधिबाटै नेपालले नै बनाउने,भारतीय कम्पनीसँग… Nov 20, 2016 Arthatantrafast-trak 1
    काठमाडौ। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ । व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको आजको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । “राष्ट्रिय गौरवको बहुआयामिक महत्वको द्रुतमार्ग लामो समयसम्म अल्झिने र बल्झिने अवस्थामा रहेकामा आयोजनालाई ...
  • दुई सय प्रतिशतले सवारी किन्नेहरु बढे, कसरी थेग्ला सडकले यो भार ? Nov 20, 2016 Arthatantratraffic
    काठमाण्डौं । आर्थिक बर्ष २०७३/७४ को तीन महिनामा नै २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । यो आयात विवरण गत आवको सोही अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो । गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि ...
  • भीमफेदीमा टाटा भ्यान दुर्घटना, दुईको मृत्यु, कमल थापाले गरे उद्दार Nov 19, 2016 Arthatantrakamal-thapa
    काठमाडौं । मकवानपुरको भीमफेदीस्थित चुरिखेतमा निजी टाटा भ्यान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ अन्य घाइते भएका छन् । एक बालिका भने उछिट्टिएर बाँच्न सफल भएकी छिन् । प्रहरीका अनुसार घटनास्थलमा एक जनाको मृत्यु भएको र अर्को एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो । घाइतेहरुको उपचारका लागि हेटौंडा पठाइएको छ । मृत्यु हुनेमा एक महिला र एक प्रहरी ...
  • साझाले सबै रुटमा अनुमति पायो, कसरी व्यस्थित होलान् साना माइक्रो/टेम्पो… Nov 17, 2016 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरुका लागि काठमाडौं उपत्यकाभित्र तय गरेको रुटमा नै सञ्चालन इजाजत पाएको छ । सबै रुटमा साझाले हिजो बुधबार नै यातायात व्यवस्था विभागबाट रुट अनुमति पाएको हो । पूर्ण रुपमा एउटा नयाँ रुटसहित पुराना रुट विस्तार गरेर साझाले ४ वटा रुटका लागि इजाजत मागेको थियो । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस ...