Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • दुर्घटनामा १८ जना घाइते Nov 16, 2016 Arthatantra
    नवलपरासी। पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा ...
  • साझा बसका रुटहरु तोकिए, हेर्नुहोस् कुन कुन ठाउँका साना माइक्रो/टेम्पो … Nov 14, 2016 Arthatantrasajha_bus
    काठमाण्डौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरु काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पुरानो रुटलाई बिस्तार गर्दै ५ रुटहरु तय गरेको छ । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किनेर ल्याएको छ । साझाले अब काठमाडौंमा ३८ वटा बस चलाउने छ । यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, ...
  • विप्लव माओवादीको बन्दले गाडी चलेन, सास्ती खेप्दै सर्वसाधारण Nov 13, 2016 Arthatantrastrike in road
    काठमाडौं । महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । सडकमा सावारीका साधन चल्न सकेका छैनन् जसका कारण सर्वसाधारण पैदल हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । सडक तथा चोकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिएको छ । बन्दकर्ताको उपस्थिति भने राजधानीका सडकमा देखिन्नन् । बन्दकाबीच साझा बस, मोटरसाइकल र ...
  • अबदेखि लाइसेन्सका लागि एउटा लिखित परीक्षाले तीन पटकसम्म ट्रायल दिन मिल… Nov 10, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ट्रायलमा फेल हुनेहरुले अबदेखि पटक पटक लिखित परीक्षा दिन नपर्ने भएकोछ । मंसिर १ गतेदेखि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने व्यवस्था लागु हुने भएको हो । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो ...
  • सरकारले अब २० हजार गाडीको रोड पर्मिट रोक्ने ! Nov 8, 2016 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । २० हजार सार्वजनिक गाडीको रोड पर्मिट नदिने भएकोछ । कवाडीमा बेच्नुपर्ने झण्डै ५ हजार सार्वजनिक सवारी अहिले काठमाडौं उपत्यकामा नै गुडिरहेकोमा देशभरमा झण्डै २० हजार सार्वजनिक सवारी यस्तै कवाडी हुनसक्ने बताइएको छ । पुराना गाडीले प्रदुषण बढी बढाउने र मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने भएकाले पुराना गाडीहरु विस्थापन गर्ने योजनाअनुसार अहिलेसम्म उपत्यकाबाट १३ सय वटा पुराना ट्याक्सीहरु हटाइएको ...
  • अब लाईसेन्स नभएकालाई सवारी दिने सवारीधनी पनि ट्राफिक कारबाहीमा Nov 5, 2016 ArthatantraTraffic-Police
    लमजुङ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कारबाही प्रक्रियालाई थक कडाई गरेको छ । अब नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो ।  चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको  प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो । चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै ...
  • महिन्द्राको विग बोलेरो सँगै २ लाखको निःशुल्क दुर्घटनामा बिमा ! Nov 4, 2016 ArthatantraMahindra-big-bolero-pick-up
    काठमाण्डौं । अग्नि इन्कर्पोरेट प्रालिले महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक गरेको छ । नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने यसमा बिग कार्गो बक्स बिग पेलोड, बिगपावर र बिगकम्फर्टेबल क्याबिन रहेकोछ । कम्पनीले यसका साथै विभिन्न योजना संचालनमा ल्याएकोछ । यसमामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गर्ने र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधाहरुको दिने भएकोछ ...
  • रेल दुर्घटना २१ को मृत्यु, ४५ घाइते Nov 3, 2016 Arthatantratrain-Accident Pakistan
    काठमाडौं। पाकिस्तानको कराँचीमा बिहीबार यात्रुवाहक दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४५ जना घाइते भएका छन् । कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवक्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले घटनाप्रति दुःख ...
  • भीभीआईपी भ्रमणले धर्ती र आकाश सबैतीर ट्राफिक जाम ! Nov 3, 2016 Arthatantratraffic Jam
    काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर पर्यो । भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवार्इ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक र वाहृय उडानका वायुसेवाले तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको थियो । त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक ...
  • भारतीय राष्ट्रपति इन,सर्वसाधारण आउट ! भनेको मान्नुस्,यो बाटो हिंड्नुस्… Nov 2, 2016 Arthatantrasawari
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा काठमाडौ लगायत उनी जहाँ जहाँ पुग्छन् त्यहाँको सवारी आवागमन पनि ठप्प हुन्छ । उनी हिंडीरहेको बाटोमा तपाईको मोबाईल फोन या अन्य कुनै नेटवर्क टिप्दैन । किनकि नेटवर्क जामरको प्रयोग गरिएको हुन्छ । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर ...