Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • होशियार ! नक्कली साँचो बनाई गाडी लैजाला… Oct 16, 2016 Arthatantravehicle and key
    भक्तपुर । तपाईले आफ्नो सवारी पार्किङ गराउँदा होस पुर्याउनुहोस् । नत्र नक्कली साँचो बनाएर तपाईको गाडी अर्कैले लैजान पनि सक्छ । भक्तपुरमा यस्तै एउटा घटना सार्वजनिक भएको छ । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यो विषय बाहिर आएको छ । गत असार महिनादेखि नै भक्तपुर नगरपालिका ...
  • रितिंदै शहर भरिंदै गाउँ, दसैँ मनाउन दश लाख बाहिरिए Oct 5, 2016 Arthatantrasawari
    काठमाडौ । दसैँको मनाउन घर जानेहरुको क्रम बढेपछि शहर रित्तिदैं गएको छ भने गाउँ भरिभराउन हुन थालेको छ । दशैंको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेसँगै गाउँघरतिर रमाइलो बढ्न थालेको छ । यस्तै असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट ...
  • नागढुंगा–नौबिसे खण्डमा गाडी बिग्रेमा पन्छाउने हेभि इकुपमेन्ट खोई सरकार… Oct 4, 2016 Arthatantrasaroj sotaula yatayat
    देशभरीका सवारी साधन काठमाडौ केन्द्रित देशभरीका सवारी साधनलाई काठमाडौँ केन्द्रित गरेर राष्ट्रिय पर्वमा सबै नेपालीलाई घर पुर्याउनेक्रममा हामी युद्धस्तरमा काम गरिरहेका छौं । यातायात क्षेत्रका सबै सरोकारवालासँग छलफल गरी सरकारलाई सडक सुधारका कुरा गरेका छौं । सडकको कारणले अहिले पनि अन्यौलता भएपनि हामी हाम्रो काममा नियमित लागिरहेको परिस्थिति छ । यातायात मन्त्रीले सडक सुधार्ने प्रतिबद्धता जनाएपछि… हिजो नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको आकस्मिक ...
  • नयाँ गाडी थपिदा उपत्यकामा जाम Oct 4, 2016 Arthatantrabus jam
    काठमाडौं। दशैं सुरु भएसँगै सवारीसाधनको चाप बढ्दा राजधानीमा जामको सकस बढेको छ । मुख्य चोक मात्र नभई चक्रपथ खण्डमा समेत जाम हुन थालेको छ । सामान्य अवस्थामै उपत्यकामा जामको समस्या हुने गथ्र्यो । पछिल्लो समय ३० प्रतिशत गाडी थपिएपछि समस्या झन् बढेको छ । ‘दसैंका लागि बुक भएका पाँच हजार गाडी थपिएका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ...
  • तलब माग्दा व्यवसायको भाग खोसेको नसम्झन आग्रह Oct 3, 2016 Arthatantratanker
    बारा । यातायात र विशेषगरी ट्याङकर क्षेत्रका मजदुर नेता तथा अगुवाहरुले तलब भत्ताको माग गर्दा आफ्नो व्यवसायको भाग खोसेको नसम्झन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याँङ्कर इकाइ कमिटी अमलेखगंजको तेस्रो इकाई अधिवेशनलाई बाराको अमलेखगंजमा उद्घाटन गर्दै संगठनका उपाध्यक्ष अर्जुन अर्यालले भने, ʽहामीले तलब, भत्ता मागिरहदा आफ्नो भाग खोस्न खोजेको नसम्झिन म पेट्रोलियम व्यवसायीलाइ आग्रह ...
  • यात्रु ठग्ने ६८ सुमोबाट बढी भाडा फिर्ता Oct 3, 2016 Arthatantrahqdefault
    काठमाडौँ। चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ । https://www.youtube.com/watch?v=zvei_uw2bys ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ टाटासुमोबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । १७ असोज
  • घर जान बसको टिकट पाउनुभयो त ? आजदेखि फेरि खुल्यो टिकट ! Oct 3, 2016 Arthatantra
    काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका ...
  • दुर्घटनामा हजुरआमा र नातिको ज्यान गयो Oct 3, 2016 Arthatantrakaski yamdi
    पोखरा । काठमाडौंबाट वागलुङ बुर्तिबाङ गइरहेको यात्रुबहाक बस हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा एक बालक र एक महिलाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मीको नेटा घर भएका एकै घरका हजुरआमा र नाती रहेको कास्की प्रहरीले बताएको छ । मृतकको नं थर भने खुलेको छैन । ग १ ख ६१६९ नम्बरको रात्री बस याम्दी ...
  • ठूला सवारी साधन चलाउन रूट परमिट छैनः मन्त्री लेखक Oct 2, 2016 Arthatantra????????????????????????????????????
    काठमाडौ। भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताए । “नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी ...
  • मकवानपुर बस दुर्घटनामा ३ जनाको मृत्यु, दर्जनौं घाइते Oct 2, 2016 Arthatantrahetauda accident
    हेटौंडा । मकवानपुरको हाँडिखोला २ मा यात्रु बाहक बस पल्टिंदा तीन जनाको मृत्यु भएको छ  । मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ बर्षिय प्रनिश लामिछाने र ३० बर्षिय सुजन लामाको सनाखत भएको छ । अर्की एक महिलाको सनाखत हुन सकेको छैन । ग्रामिण कच्ची सडकमा सिटदेखि छत सम्म खचा खच ...