Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • सडक दुर्घटना न्यूनिकरण हाम्रो दायीत्व भन्दै मजदुरहरु नै जागरुक Oct 1, 2016 Arthatantrayatayat majdur
    लुम्बिनी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अन्चल कमिटीले सडक दुर्घटना न्युनिकरण हाम्रो आफ्नै दायित्व भएको भन्दै मजदुरहरुलाई जागरुक पार्ने काम गरेका छन् । बुटवलमा एक अन्तक्रिया कार्यक्रम गरि स्थानिय प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख यातायात व्यवस्था कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानिय राजनैतिक दलका प्रतिनिधि, यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधि र नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का प्रतिनिधि तथा ...
  • होसियार ! सडकमा प्रहरीका ड्यास बोर्ड क्यामराको निगरानी Sep 30, 2016 ArthatantraPrint
    काठमाडौ। सवारी साधन प्रयोगकर्ता कतै तपाईंले सवारी नियम उल्लङ्घन त गरिरहनुभएको छैन ? होसियार अब ट्राफिक प्रहरीका सबारी साधनमा जडिएका ड्यास बोर्ड क्यामराले पनि तपाईका गतिविधि नियाल्ने भएको छ । ट्राफिक प्रहरीका समस्यालाई पछिल्लो समय केही हदसम्म सहज तुल्याउने उद्देश्यले लक्ष्मी हुण्डाई प्रालिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान क्यामरा प्रदान गरेको छ । क्यामेराले १० देखि २० मिटर अगाडिसम्मको सवारी साधनलाई ...
  • दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन Sep 30, 2016 Arthatantra
    काठमाण्डौं । यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ। यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट ...
  • राजधानीबाट दैनिक ८० हजार यात्रु बाहिरिन थाले Sep 29, 2016 Arthatantra
    काठमाण्डौं ।  दशैं सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन्। महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले मङ्गलबार मात्र ७२ हजार २१४ जना बाहिरिएको बताए। उनले भने “अरु समयमा ६० देखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा केही दिनदेखि बढेको छ ।” घर जाने यात्रु नठगिउन् ...
  • अब दुर्इ नयाँ रुटमा पनि चल्ने भो साझा, यी रुटका माइक्रो टेम्पो हट्ने … Sep 28, 2016 Arthatantrasajha_bus
    काठमाण्डौं । साझा यातायातले थानकोटदेखि सूर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्मको दुर्इ नयाँ रुटमा सेवा दिने भएको छ। साझाले ल्याएको ३० नयाँ बसको यो मात्रै नयाँ रुट हुनेछ भने बाँकी संचालनमा रहेका रुटमा बस थपिनेछन्। थपिएका नयाँ बस काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा संचालनमा आउन लागेको हो। थानकोटदेखि सुर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्म दुईवटा रुटमा नयाँ गाडीहरु सञ्चालन गर्न प्रस्ताव गरेको छ । भारतबाट ...
  • आज विश्व पर्यटन दिवस : सोलुका लागि हिँडे बुलेट राइडर ! Sep 27, 2016 Arthatantrabullet ride
    काठमाण्डौं । आज विश्व पर्यटन दिवसको अवसर पारेर सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह काठमाडौंबाट त्यतातिर प्रस्थान गरेको छ । २३ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ । यस अवसरमा आयेजित कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ ...
  • आईएमईको स्कुटर मलेसियामा कार्यरत तिलकले जिते Sep 26, 2016 Arthatantraimage description
    काठमाडौं । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही श्री तिलक बहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले ...
  • दसैंका लागि आजबाट टिकट बुकिङ खुल्ला, भाडादर कायम ! Sep 23, 2016 Arthatantratraffic
    काठमाण्डौं । दसैँमा घर जानका लागि आजदेखि उपत्यकामा टिकट वुकिङ खुल्ला भएको छ। लामो दुरीमा जाने यात्रुहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको पहलमा टिकट वुकिङ खुल्ला भएको हो। दसैं मान्न घर जान चाहने आजबाट कलंकी, बालाजु, चाविहल, गौशाला, तिनकुने लगायतका स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन्। यात्रुहरुलाई जानकारी र सहायत प्रदान गर्न आजदेखि नै राजधानीको कलंकी,बल्खु, नयाँ बसपार्क, ...
  • दशैंका लागि यही साता टिकट बुकिङ खुल्ने, ठूला बसलाई २० प्रतिशत बढी भाडा… Sep 19, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ने भएको छ । नयाँ बसपार्क र पुरानो बसपार्क गरि १२ वटा स्थानबाट टिकट बुकिङ गरिने व्यवसायीले जानकारी दिएका छन्। आइतबार यातायात व्यवस्थापन विभागमा महानिर्देशकको संयोजकत्वमा व्यवसायी, उपभोक्ता,  प्रहरी, सडक विभाग लगायतका प्रतिनिधि सम्मिलित बैठकले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने सहमति गरेका हुन् । यसका साथै विभागले अस्थाई रुट परमिट ...
  • साइकल वा रिक्सा चालाउँदै हुनुहुन्छ ? ट्राफिक नियम मिच्दा प्रहरीको कारब… Sep 17, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं । साइकल, रिक्सा अथवा ठेलागाडा चलाउँदै हुनुहुन्छ ? यदि हो भने तपाईले पनि अब सम्पूर्ण ट्राफिक नियम पालना गर्नुपर्नेछ। सडकमा ट्राफिक नियम मिच्नुभयो भने तपाई पनि कारबाहीमा पर्नुहुनेछ। संशोधन भएर आउन लागेको सवारी तथा यातायात व्यवस्था ऐनमा दर्ता नभईकन सञ्चालनमा आउने साइकल, रिक्सालाई पनि ट्राफिक नियमको पालना गर्नुपर्ने वाध्यात्मक व्यवस्था हुन लागेको छ। यदि त्यस्ता साधानले नियम उल्लंघन गरेमा अन्य चार ...