Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • टिभीएसका मोटरसाइकल तथा स्कूटर खरिद गर्दा १० हजार छुट ! Sep 3, 2016 ArthatantraTVS-
    काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटर साइकल तथा स्कूटरको खरिदमा १० हजार तत्काल छुट दिने भएको छ । कम्पनीले दसैं तिहारलाई लक्षित गरेर यो छुट कार्यक्रम लागु गरेको हो । टिभिएसका हरेक मोटरसाइकल तथा स्कूटर किन्न ग्राहकले तत्काल १० हजार रुपैयाँ छुट पाउनेछन् । शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्स टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता हो । यो कम्पनीले ग्राहक लक्षित कार्यक्रम ...
  • सुजुकी ब्राण्डका गाडी खरिदमा ग्लोबल आइएमईको ८० प्रतिशत कर्जा Sep 2, 2016 Arthatantraglobel ime
    काठमाडौ । आफ्ना ग्राहक वर्गहरुलाई सहजरुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्तर्गतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडीहरुलाई ग्लोबल आइएमई बैंकले बढिमा ७ वर्षको लागि ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक ...
  • ‘हरियो नम्बर प्लेटले गैरपर्यटक बोक्न पाउँदैन’ कारबाही हुन्छ ! Sep 2, 2016 ArthatantraJat Nepal Face to Face
    काठमाडौ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैर पर्यटक बोक्न नपाइने बताएका छन् । पर्यटन पत्रकार संघ (जाट) नेपालले रिपोटर्स क्लब नेपालमा आयोजना गरेको ʽफेस टू फेसʼ कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीमा आवतजावत गराउनुपर्ने बताए । उनले भने, ʽपर्यटक गाडीले पर्यटक बोक्न पाउँछ । बिदेशी ,स्वदेशी कस्तो प्रकारको पर्यटक हो त्यो ...
  • अटो सोमा तीन दिनमा १० करोड १५ लाखभन्दा बढीको बाइक तथा स्कुटर बुकिङ ! Sep 2, 2016 Arthatantramotorcycle bike
    काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा तीन दिनमा दस करोड १५ लाख रुपैयाँ भन्दा बढीको बाइक तथा स्कुटरको बुकिङ भएको छ। विभिन्न कम्पनीका १५ स्टलबाट दुई सय ७१ जना ग्राहकले बुक गरेका हुन्। जसमध्ये ७६ वटा बाइक तथा एक सय ९८ वटा स्कुटर छन्। सैंको मुखमा सुरु भएको नाडा अटो शोमा ग्राहकलाई आकर्षित गर्ने उदेश्यले १५ प्रतिशत सम्मको ...
  • इन्धन हाल्ने पेट्रोल पम्पको सट्टा अब चार्जिङ सेन्टर खुल्ने ! Sep 1, 2016 Arthatantravehicle
    काठमाडौ । छोटो तथा लामो दूरीका विद्युतीय सवारी सञ्चालन गर्न ठाउँठाउँमा चार्जिङ सेन्टरहरु निर्माण गरिनेछ । यातायात क्षेत्रमा इन्धनको ठूलो हिस्सा खपत हुने गरेको र यसको आयातमा विदेशी मुद्रा खर्च हुने र वातावरणमा पनि असर पुगेकाले अब विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ ।  मन्त्रीको सम्मानमा ऊर्जा विकास परिषद्ले आयोजना गरेको स्वागत समारोहमा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले बताए । हाल ...
  • अटो शोमा बैंकले १ घण्टामै लोन दिने, हेर्नुहोस कसले कति दिनेछन् ! Aug 31, 2016 Arthatantranada1
    काठमाण्डौं । राजधानीमा जारी नाडा अटो शोमा स्टल राखेका ११ बाणिज्य बैंकले नागरिकताको प्रमाणपत्र र आयस्रोतको कागजात लिएर आए एक घण्टा भित्र ऋण स्विकृत गर्ने र तीन दिन भित्र भुक्तानी दिइ सक्ने जानकारी गराएका छन्। सबैभन्दा सस्‍तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले तोकेका छन्। निजी प्रयोजनका गाडीमा यी बैंकले ६.२५ प्रतिशत ब्याज लिने जनाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले आठ बर्ष ...
  • हिमालयनले ल्यायो ८० प्रतिशत सवारी कर्जा, ८ वर्षसम्म तिर्न मिल्ने ! Aug 30, 2016 Arthatantranada1
    काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ । बैंकले मंगलबारबाट सुरु भएको नाडा अटो सो अवधिभर वार्षिक ६.५०५ (व्यक्तिगत) र बार्षिक ९.००५ (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५५ मात्र निर्धारण गरेको छ । व्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ...
  • अब चालकको लापर्वाहीले ज्यान गए लाइसेन्स खारेज हुने ! Aug 28, 2016 Arthatantra
    काठमाण्डौं । चालकले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताएका हुन् । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए । १२ भदौ २०७३, ...
  • सवारी दुर्घटनामा मजदुरलाई मात्रै दोषी देख्नेहरु खबरदार ! Aug 27, 2016 Arthatantrayatayat1
    सवारी दुर्घटनामा मजदुरलाई मात्रै दोषी देख्नेहरु खबरदार ! पोखरा । विभिन्न समयमा भएका सवारी दुर्घटनामा एकोहोरो यातायात श्रमिकलाई मात्र दोषी देख्नेहरु माथि यातायात मजदुरहरुले खबरदारी गरेका छन् । पोखरामा आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्ट्रिय अधिबेशन एवं प्रतिनिधि परिषद् बैठकमा उपस्थित नेता तथा यातायात क्षेत्रका मजदुरहरुले सम्पूर्ण दोष मजदुरलाई मात्र थोपर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । कार्यक्रमको उद्घाटन गर्दै एमाले ...
  • तोकिएभन्दा बढी भाडा उठाउँदै उपत्यकाका सवारी ! Aug 27, 2016 Arthatantra
    ललितपुर । ठेचोकी सम्झना महर्जनले तीन किमीभन्दा कम दूरीमा माइक्रोबस चढ्दा समेत रु १० तिर्ने गर्नुभएको छ । सरकारले पछिल्लो पटक लागू गरेको भाडा दर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्यूनतम भाडा रु आठ तोकिएको छ । सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्यूनतम रु १० लिँदै आएका छन् । हरिसिद्धिका सन्तोष केसी न्यूनतम रु १३ तोकिएको भए पनि आफूले दैनिक रु १७ ...