Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • दशैंका लागि असोज पहिलो साताबाटै बसको टिकट बुकिङ खुल्ने ! Aug 26, 2016 Arthatantrabiddhutiye bus
    काठमाण्डौं । दशैंका लागि बसको टिकट बुकिङ असोज पहिलो साता खुल्ने भएको छ । दशैका लागि विभिन्न वस कम्पनीहरुले अग्रिम बुकिङ खोल्ने तयारी सुरु गरिसकेका छन् । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यका बाहिर जाने यात्रुहरुका लागि असोज पहिलो साता टिकट बुकिङ खुल्न लागेको हो । सामान्य समयमा दैनिक एक हजार यात्रुवाहक बस र माइक्रो काठमाडौंबाट बाहिरिन्छन् ...
  • लाइसेन्स लिन नगएकालाई एक महिने मौका Aug 25, 2016 Arthatantra
    काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ ।एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एकपटकका लागि रोकेको हो । यसका लागि विभागले महिना दिने अवधि दिएको छ । महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ । विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय ...
  • अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने Aug 23, 2016 Arthatantra
     काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय ...
  • क्रेटाको गाडी नेपालीमाझ लोकप्रिय, १ वर्षमा १३ सय बिक्री Aug 22, 2016 Arthatantracreta
    काठमाडौं । गत बर्ष असोजमा नेपाली बजारमा सार्वजनिक भएको कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको कम्प्याट स्पोर्टस् युटिलिटी भेहिकल ‘क्रेटा’ नेपाली बजारमा १ हजार ३ सय थान बिक्री भएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत बर्ष असोजदेखि अहिलेसम्म १ हजार ३ सय ६५ थान क्रेटा बिक्री भएको जनाएको छ । क्रेटा नेपाली अटोमोबाइल इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी गाडीका ...
  • १५ सय ट्याक्सीको लागि १ लाख ५१ हजारको आवेदन Aug 22, 2016 Arthatantra-taxi
    काठमाडौं । सरकारले भूकम्पपीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा आवेदन परेको छ । अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाइएको अन्तिम दिन आइतबारसम्म १ लाख ५१ हजार ५ सय आवेदन परेको छ । भदौं २ गते आवेदनको अन्तिम दिन भए पनि त्यसदिन सार्वजनिक बिदा परेकाले आइतबारसम्मका लागि आवेदन दिन पाउने म्याद थपिएको थियो । ट्याक्सी संख्या १५ सय मात्रै ...
  • चिनियाँ गाडी नेपालको सीमामा आइपुग्यो Aug 19, 2016 Arthatantrachiness-truck
    तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँ सम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकलहरु चल्न थालेका हुन् । तिब्बतको जोङ्गा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा उक्त कच्ची सडक खनिएको थियो ।    तिब्बतको रुइढाक्यामा आयोजित पूजामा गएका गोरखा सामागाउँका ३० जना ट्रक चढेर ...
  • अब २१ बर्ष पछि मात्र पाईने भयो सवारी लाइसेन्स ! Aug 19, 2016 Arthatantra
    काठमाण्डौं । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ।  सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य  गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ। विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ। १६ वर्ष उमेरमै लाइसेन्स लिएकाहरुले सवारी ...
  • उपत्यकामा ३० साझा बस थप्न र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन … Aug 18, 2016 Arthatantrasajha_bus
    काठमाण्डौं । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पुर्‍याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे। साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन। ‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख ...
  • बजारमा आउने भए २ हजार ५ सय ५३ नयाँ गाडी, ट्राफिकको के होला हाल ? Aug 15, 2016 Arthatantratraffic
    काठमाण्डौं । नेपाली अटोबजारमा एकपटक फेरि बुम आउने भएको छ। सरकारले नीजि क्षेत्रलाई २ हजार पाँच सय ५३ वटा गाडी खरिद गर्नका लागि अनुमति दिएको छ। यसका साथै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनताका लागि भनेर सरकारले १५ सय ट्याक्सी वितरणका लागि फारम भराउने काम समेत गरिरहेको छ। त्यस्तै नेपाल आयल निगमले एलपी ग्याँस आयात गर्नका लागि सातसय ५३ वटा गाडी खरिद गर्न ...
  • १९ लाख नेपालीसँग सवारी लाइसेन्स Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । सवारीसाधनको संख्या तीव्र रुपमा वृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्यासमेत बढ्दै गएको छ। हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन्। यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो। विगतमा लाइसेन्सको लगत प्रहरी कार्यालयले राख्ने हुँदा त्यो छुटेको हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ। कार्यालयहरुले पुराना लाइसेन्सको लगत व्यवस्थित गर्न नसक्दा तथ्यांक पूर्ण भने ...