Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • काठमाडौमा बाहिरी चक्रपथ बन्ने पक्का ! Aug 1, 2016 Arthatantrachakrapath
    काठमाडौ । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किलोमिटर दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबार ...
  • मापसे रोक्ने ट्राफिकलाई १५ प्रतिशत प्रोत्साहन भत्ता Aug 1, 2016 ArthatantraTraffic-Police
    काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो । आर्थिक वर्ष २०७१र७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन् । ...
  • सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व उठ्यो Jul 30, 2016 ArthatantraTraffic-Police
    सल्यान । आव २०७२।०७३ मा १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले राजस्व बढेको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीले जानकारी दिनुभयो । “चालक अनुमतिपत्र ...
  • महानगरको १० करोड सेयरमा ठूला ३० बस भदौदेखि, साना गाडी कहिलेदेखि हट्लान… Jul 28, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीस बस निर्माण भइसकेको र अबको केही दिनमा नेपाल आउने साझा यातायातले जनाएकोछ । उपत्यकाको शहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको साझाले जानकारी दिएको छ । साउन महिनाभरिमा सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा ...
  • बजारमा आयो डाटसनको रेडी गो कार, मूल्य मात्र १३ लाख ९९ हजार ! Jul 27, 2016 ArthatantraDatsun-rediGo
    काठमाण्डौं । डाटसनको नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नेपाली बजारमा डाटसन रेडी गो कार लिएर आएका छन् जसको मूल्य मात्र १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । डाटसनको एक्सपोर्टका भाइस प्रेसिडेन्ट अतुल सहाने र कम्पनीका प्रवन्ध निर्देशक सन्दिप शारडाले हिजो मंगलबार संयुक्त रुपमा यो कारको बिक्री शुभारम्भ गरेका छन् । बजारमा आउनभन्दा पहिले नै सयवटा बुकिङ भइसकेको कम्पनीले जनाएकोछ । यो ...
  • भाग लिने हैन त ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ मा ? Jul 27, 2016 Arthatantracrossmandu NASA
    काठमाण्डौं । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त ...
  • गाडी चढ्दा हैरानी भयो या ट्याक्सीले ठग्यो, अब गर्नुहोस् एसएमएस ! Jul 24, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा मागेमा, नियमानुसार पाउने छुट सुविधा नदिएमा, अनाश्यक हैरानी एवं दुर्व्यवहार भोग्नु परेमा, ट्याक्सीहरु मिटरमा जान नमानेमा एसएमएसमार्फत उजुरी गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यदि माथि उल्लेखित कुनै पनि समस्या भएमा मोबाइल नम्बर ९८५१२९५१०० मा एसएमएस गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेकोछ । यसका साथै, पैदलयात्रुको सुरक्षाका लागि महानगरीय ट्राफिक ...
  • ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन Jul 22, 2016 Arthatantra-taxi
    काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १ सय २ र बिहिबार एक हजार ४ सय गरी दुई हजार ५ सय २ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए । “यही गतिमा आवेदन दर्ता भएमा ...
  • टाटाको १२ मिटर लामो बस नेपाली बजारमा, ५ बस आजै बिक्री भए ! Jul 19, 2016 ArthatantraTATA Nepal
    काठमाण्डौं । टाटा मोटरको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ बस टाटा एलपीओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो बस काठमाडौ स्वयम्भु स्थित मन्जुश्री यातायात सेवा समितिले पाँच वटा किनेको छ । मञ्जुश्रीले काठमाडौं दिल्ली र काठमाडौं बनारस बस सेवा संचालन गर्दै आएको छ । क्युमिन्स ट्रर्बो र इन्टरकुलर डिजेल इन्जिनको शक्ति रहेको कम्पनीले जनाएको छ । १८० हर्ष ...
  • अटो लिंक अब कुपन्डोलमा, पुराना गाडी साटफेर गर्न पाइने ! Jul 18, 2016 Arthatantraauto showroom
    ललितपुर । रिकन्डिसन गाडीहरुको व्यवसायका लागि परिचित अटो लिंकले ललितपुरको कुपण्डोलबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । सबै ब्रान्डका पुराना गाडी किन्न र साटफेर गर्न सकिने अटो लिंकले आफ्नो सेवा प्रारम्भ गरेको अवसरमा आकर्षक छुट र उपहारको समेत व्यवस्था गरेको छ । रिकन्डिसन व्यवसायमा छुट्टै पहिचान बनाएका अमितमान जोशीले अटो लिंक संचालन गरेका हुन् । जोशी नेपाल रिकन्डिसन अटो व्यवसायी संघका ...