Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • अबदेखि काठमाडौं–बनेपा–बर्दिवास सडकमा रात्रि बस चलाउन नपाइने ! Jul 3, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । यातायात व्यवस्था विभागले अनुमति प्राप्त नगरी बीपी राजमार्ग (काठमाडौं–बनेपा–बर्दिवास सडक) मा रात्रि सेवाका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रमाण पत्रमै बनेपा–सिन्धुली–बर्दिवासमा सञ्चालन हुने भनी उल्लेख गरिएका सार्वजनिक सवारी साधनले मात्र यो रुटमा सञ्चालन हुन पाउने विभागले स्पष्ट पारेको छ। अब कलंकी हुँदै पूर्वी तराई जाने सवारी साधनले यो रुटबाट जान पाउने छैनन्। बिपी राजमार्गमा अनाधिकृत रुपमा कसैले ...
  • पुनः संचालनमा आउने भो काठमाण्डौं–ल्हासा सिधा बस सेवा ! Jun 29, 2016 ArthatantraBUS
    काठमाण्डौं । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल–तिब्बत संयुक्त पर्यटन समन्वय समितिको नवौँ बैठकमा यस्तो निर्णय गरिएको हो । हस्ताक्षर गरिएका विभिन्न बुँदा मध्ये काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालन गर्ने विषय प्राथमिकताका साथ परेकोछ । यसका लागि बस सेवा प्रदान गर्ने कम्पनी, यात्रा प्रारम्भ र रोकिने स्थान, ...
  • दुई वर्षको प्रयासपछि मोटर स्पोर्ट्सका लागि म्यापिङ सम्पन्न Jun 28, 2016 ArthatantraMapping...
    काठमाण्डौं । नेपालमा पहिलो पटक मोटरस्पोर्ट्सको लागि म्यापिङ पुरा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को विगत २ बर्षको अथक प्रयास पश्चात सो कार्य सम्भव भएको बताइएको छ । मोटरिङको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) को सहयोगमा सन् २०१४ देखि सुरु भएको म्यापिङ कार्यको सम्पूर्ण कार्य औपचारिक रुपमा सम्पन्न भएको घोषणा गरिएको छ । एफआर्र्र्ईए रिजन २ ...
  • हलिउड अभिनेत्री मिचेल योह र नासाका पदाधिकारी बीच भेटघाट Jun 28, 2016 ArthatantraNAS
    काठमाण्डौं । हलिउड अभिनेत्री तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योह र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । भेटघाटमा नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई सहभागी थिए । उक्त अवसरमा नासाले संचालन गरिरहेको सडक सुरक्षा अर्थात रोड सेफ्टी सम्बन्धी विविध गतिविधिका बारेमा छलफल भएको थियो । युएनडिपीको समन्वयमा आयोजित उक्त ...
  • दशैं अगाडि नै सुविधासम्पन्न ३० बस, माइक्रो र टेम्पो हट्दै ! Jun 26, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौं । साझा यातायातले दशैं अगाडि काठमाण्डौं उपत्यकामा ३० वटा सुविधासम्पन्न अपाङ्गमैत्री बस सञ्चालनमा ल्याउने भएको छ। एउटा बसमा करिब सय जनाले आरामदायी यात्रा गर्न पाउने छन् । रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउने पनि सझालो जानकारी दिएको छ । विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा ‘ह्याण्ड स्ट्रिप’ रहने र बस अपांगमैत्री हुने ...
  • ५५ करोड लगानीमा निर्माण हुँदैछ दुई तलाको बेसमेन्ट पार्किङ Jun 25, 2016 ArthatantraNewParkingGrd
    काठमाडौँ । लैनचौरमा रहेको खुला स्थानमा बेसमेन्ट पार्किङ निर्माणका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजित छलफलमा सहरी तथा क्षेत्रीय योजनाकारको एक समूहले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त स्थानमा रहेका सात रोपनी खाली जग्गामा सवारी पार्किङ स्थल निर्माण गर्न लागिएको बताइएको छ । अध्ययन प्रतिवेदनअनुसार दुई तलाको बेसमेन्ट पार्किङ र माथिल्लो भागमा एक तलाको ...
  • हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि प्रधानमन्त्रीलाई जरिवाना ! Jun 23, 2016 Arthatantramotorcycyle
    काठमाण्डौं । कम्बोडिया प्रधानमन्त्री हुन सेनलाई हेल्मेट नलगाएर मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेको भन्दै कोङ प्रान्तको प्रहरीले जरिवाना गरेको छ । सेनले गत साता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए। उनले गल्ती भएकोमा माफी समेत मागिसकेको छन् । सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल जरिवाना तोकिएको हो। प्रधानमन्त्री सेन जुन १८ मा को कोङ प्रान्त गएका थिए। मोटरसाइकल ...
  • सवारीसाधनको भाडादर मनपरि, यात्रु मारमा Jun 20, 2016 Arthatantrajeep
    उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ । कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर ३ सय ५० रुपैयाँ देखि ४ सयसम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको ...
  • बजाजले घटायो, पल्सर १३५ एलएसुको मूल्य Jun 19, 2016 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाण्डौं ।  बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १३५ एलएसको मूल्य घटाएको छ। भारतीय बजारमा ६३ हजार ५ सय भारतीय रुपैयाँमा लन्च भएको यो मोटरसाइकलको मूल्य ५५ सय भारतीय रुपैयाँसम्म घटेको हो। भारतीय बजारमा अब यो मोटरसाइकल करिब ५८ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ। कम्पनीको आधिकारिक वेबसाइटमा पनि यसको मूल्य घटाइएको बताइएको छ। पल्सर सिरीजको सबैभन्दा सस्तो यो मोटरसाइकलमा १३४।६६ सिसि, ४ ...
  • नेपालमा फोर्डको ११३औं वार्षिकोत्सव महिनाभरी मनाइने ! Jun 17, 2016 ArthatantraFord Endeavour in Nepal
    काठमाडौं । फोर्ड मोटर कम्पनीको नेपालका लागि आधिकारीक डिलर जिओ फोर्डले हिजो बिहीबार अर्थात् जुन १६ तारिखका दिन ११३ औं वार्षिकोत्सव मनाउँदै फोर्डको इतिहासलाई स्मरण गर्दै जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको छ । नेपालमा सन् २०१० मा फोर्डले नेपाल प्रवेश गरेको थियो। हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन्। नेपालमा फोर्डका ११ विक्री तथा सर्भिस केन्द्रहरु छन् ...