Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • जुन महिना भरी फोर्ड गाडी किन्दा विशेष छुट ! Jun 1, 2016 Arthatantra2013_Ford_Fusion_Titanium_--_2012_NYIAS
    काठमाण्डौं । नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जीओ फोर्डले जुन महिनाभरी फोर्ड हेरिटेज मनाउने बताउँदै यो अवधिभर फोर्ड गाडी किन्दा विशेष छुट पाइने पनि जनाएकोछ । यसका साथसाथै सोरुम आउने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ । फोर्डले प्रत्येक वर्षको १ महिना हेरिटेज मन्थ मनाउँदै आएको छ । फोर्ड हेरिटेज मन्थ ग्राहकहरुको लागि एक उत्साहजनक उत्सवको ...
  • सरकारी बजेटले गाडीको मूल्य ५ देखि १० लाखसम्म घट्यो ! May 29, 2016 Arthatantraelectric_cars china 2
    काठमाण्डौं । सरकारले हिजो पेश गरेको बजेटबाट विद्युतीय साना निजी सवारीसाधनमा यसअघि ४० प्रतिशत रहेको भन्सार दरलाई घटाएर १० प्रतिशतमा झारेपछि औशतमा २० लाख रुपैयाँ पर्ने विद्युतीय सवारी साधनको मूल्य पाँचदेखि छ लाख रुपैयाँसम्म घट्ने भएकोछ। त्यसैगरी सार्वजनिक यातायातका लागि आयात गरिने ठूला विद्युतीय सवारी साधनमा भने १५ प्रतिशतको भन्सार करलाई घटाएर एक प्रतिशतमा झारिएको छ। १६ जेठ २०७३, १०।००
  • आईतबारदेखि ‘ई’ रिक्सा दर्ता खुला May 28, 2016 Arthatantraeriksa
    मोरङ । तेह्र महिनादेखि रोकिएको ‘ई’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ । आन्दोलनमा रहेका ई रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको ई रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले ‘ई’ रिक्सालाई ...
  • देवदहमा बन्ने भो हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर May 28, 2016 ArthatantraResponse Centre
    काठमाडौ  । रुपन्देहीको देवदहमा हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर बन्ने भएको छ । उक्त सेन्टर निर्माणका लागि बुटवलस्थित सुरक्षित यात्रा अभियान नेपाललाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच नासाका अध्यक्ष दशरथ रिसाल र सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सो सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य यमकुमारी ...
  • चर्चित ब्रान्ड एमजीको गाडी नेपाली बजारमा May 27, 2016 ArthatantraMG Car Nepal
    काठमाण्डौं । बेलायतको चर्चित ब्रान्ड एमजीको गाडी नेपाली बजारमा आएको छ । सन् १९२४देखि व्यवसायिक उत्पादन भएको यो गाडीको नेपालको आधिकारिक बिक्रेता एसएलआर टेक्नो तथा ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । स्पोर्टस गाडीमा विश्वबजारमा चर्चा कमाएको यो गाडी अहिले भने चीनमा उत्पादन हुँदै आएको छ । अहिले नेपाली बजारमा एमजी(३ र एमजी(६ दुर्इ मोडल मात्रै आएको छ । यो गाडीको ...
  • यातायात व्यवसायीको चक्काजाममा प्रहरीकोे निःशुल्क बस, रुट हेर्नुहोस् May 26, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुका लागि प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।नेपाल प्रहरीले यी दुई रुटमा चलेका निःशुल्क बस सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ । रुट नं। १ नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ...
  • ट्राफिक जरिवाना बिरुद्ध भोलि चक्काजाम, निजी साधन भने चल्ने ! May 25, 2016 Arthatantratraffic
    काठमाण्डौं । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै बिहीबार चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने बताएका छन् । उनीहरुले निजी सवारी साधनलाई पनि आफूहरुलाई साथ दिन आव्हान भने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा आज बुधवार बसेको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने ...
  • २०२० सम्ममा नेपालमा चिनियाँ रेल May 25, 2016 Arthatantrarelmarga
    काठमाण्डौं ।  चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकालाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने उक्त पत्रिकामा छापिएको छ। प्रकाशितः २०७३ ...
  • अब नेपाली बजारमा होण्डा कारको ‘अमेज’ May 24, 2016 ArthatantraHonda Amaze car
    काठमाण्डौं । नेपालका लागि होण्डा कारको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ प्रालिले ‘अमेज’ को नयाँ संस्करण ल्याएको छ। नयाँ अमेजको मूल्य २८ लाख रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। यसमा विभिन्न नयाँ फिचर जस्तै डुअल एयर ब्याग, फेब्रिक सिट, ह्यान्ड्स फ्रि टेलिफोन सहितको इन्टिग्रेटेड ब्लुटुथ सिस्टम, अटोमेटिक एयर कन्डिस्नर, थ्रीडी स्पीडोमिटरलगायत फिचर छन्। यसका साथै चालकले गाडी सम्बन्धी महत्वपूर्ण सूचना मल्टी इन्फर्मेसन ...
  • फास्ट ट्रयाकलाई ५ अर्बमात्र May 24, 2016 Arthatantrafast track
    काठमाडौं । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं(तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ । एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ । सरकारले आफै बनाउने घोषणा गरेकाले निकै बढी ...