Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • नेपाल हुँदै भारतसम्म रेल जोड्न चीन व्यग्र May 23, 2016 Arthatantrarelmarga
    काठमाडौं ।  चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई—तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ । ‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, ...
  • टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा May 20, 2016 ArthatantraTVS zeast scooty
    काठमाण्डौं । टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस जेस्ट नयाँ स्कुटि रेन्ज बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको स्कुटरको महिला मैत्रि डिजाईन र कुनै पनि भौगोलिक क्षेत्र र दूरि, थप माईलेज र सुरक्षाका साथ सजिलै यात्रा गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । स्कुटर ११० सिसी इन्जिन क्षमताको छ । लामो ...
  • अब मोटरसाइकलको ट्रायल जम्मा ५ रुपैयाँ, स्कुटरको २० ! May 18, 2016 Arthatantramotorcycle
    पोखरा । यहाँको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ। ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ मा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरी प्रि भेइकल टेस्टमा सवारी साधन सिक्नका लागि रु ५ र २० ...
  • पल्सर मोटरबाइकको भाउ ह्वात्तै घट्यो, मात्रै १२ हजार मूल्य May 17, 2016 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाडौं । ५८ लटको पल्सर मोटरबाइकको वास्तविक मूल्य २ लाखभन्दा बढी छ । तर, त्यही मोटरबाइक राजधानीमा १०–१५ हजारमा पनि कारोबार हुने गरेको छ । बूढानीलकण्ठको एक वर्कसपबाट गोकर्णेश्वरका मञ्जिल तामाङले १८ हजार रुपैयाँमै ५८ लटको २४१६ नम्बरको मोटरबाइक खरिद गरे । वर्कसपका सञ्चालक रमेश मुखियाले ६ हजार नाफा लिएर मोटरबाइक तामाङलाई बिक्री गरेका थिए । उनले १२ हजार रुपैयाँमा मोटरबाइक ...
  •  सुरु भयो ‘हेलो हुण्डाई ओनर्स’, युरोकप हेर्ने मौका ! May 16, 2016 ArthatantraHundai
    काठमाण्डौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले युरोकप २०१६ लाई लक्षित गरी नयाँ कार्यक्रम घोषणा गरेको छ । कम्पनीले आज सोमबार जेठ ३ गतेदेखि लागु हुनेगरी ‘हेलो हुण्डाई ओनर्स’ कार्यक्रम लागु गरेको हो । यो कार्यक्रम अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई जना भाग्यशाली विजेताहरुले युरो कपको फाइनल खेल हेर्न मौका पाउने छन् । भाग्यशाली विजेताको छनोट गोला प्रथाबाट हुनेछ ...
  • २० प्रतिशत गाडीको भन्सार घटाउन सुझाव May 15, 2016 Arthatantramarcides-benz-car
    काठमाडौं । नेपाल भित्रिने सवारी साधनको भन्सार २० प्रतिशत कम गर्न व्यवसायीले सुझाव दिएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भेटी व्यवसायीले यस्तो सुझाव दिएका हुन् । सवारी साधनको किसिम हेरिकन सरकारले २४५ प्रतिशतसम्म भन्सार उठाइरहेको छ । सरकारले सवारीलाई विलासी वस्तुको सूचीमा राखेको छ । तर, व्यवसायीहरु सवारी अत्यावश्यक साधन भइसकेको बताउँदै भन्सार घटाउन सरकारसँग माग गरिरहेका छन् । सरकारले सबैभन्दा बढी ...
  • भिन्टेज मोटर एक्स्पो: चन्द्र शमशेरको बुलेट मोटरसाइकल पनि May 15, 2016 Arthatantravintage cars
    काठमाण्डौं । राजधानीमा भिन्टेज मोटर एक्स्पो २०१६ सुरु भएको छ । शनिबारदेखि सोमबारसम्म ३ दिन चल्ने उक्त एक्स्पोको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गरेका थिए । भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालको आयोजना र भक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेसनल प्रालिको मूख्य प्रायोजनमा सो एक्स्पो आयोजना गरिएको हो । र्यालीमा सन् १९२८ देखिका करिब ४० वटा ...
  • आजबाट नयाँ ट्राफिक जरिवाना कार्यान्वयन May 14, 2016 Arthatantratrafik-news
    काठमाण्डौं । आजबाट लागू भएको नयाँ ऐनअनुसार सरकारले  न्यूनतम जरीवाना २५ रुपैयाँबाट ५ सय पु¥याएको छ । अब ट्राफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन आजदेखि कार्यान्वयन भएको हो । यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाइएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै ...
  • भोलिबाट तीन दिन भिन्टेज कारहरुको प्रदर्शनी हुँदै May 13, 2016 Arthatantravintage car
    काठमाण्डौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा पूराना गाडी भिन्टेज कारहरुको प्रर्दशनी हुने भएको छ । जेठ १ देखि ३ गतेसम्म चल्ने यो प्रदर्शनीमा दशकौं पूराना सवारी साधन राखिने आयोजकले बताएका छन् । प्रदर्शनीअघि लैनचौरबाट बबरमहलसम्म भिन्टेज गाडीको र्याली समेत हुनेछ । भिन्टेज एन्ड क्लासिक इन्क नेपालको आयोजनामा हुने प्रदर्शनीमा भिन्टेज गाडीमा पेन्टिङ समेत गरिनेछ । आयोजकहरुका अनुसार यो पेन्टिङ नेपाली चित्रकलाकै ...
  • आइएमएस समूहले ल्याउने भो कोरियन गाडीहरु ! May 12, 2016 Arthatantrakorean car in Nepal
    काठमाण्डौं । इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स आइएमएस समूह आधिकारिक रुपमा कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालको आधिकारिक बिक्रेता बनेको छ । कम्पनीको उद्घाटन गर्दैसमूहका चेयरम्यान दीपक मलहोत्राले साङयोङ गाडी कोरियाको उत्कृष्ट ब्रान्ड भएको बताउँदै बिक्रीपछिको सेवालार्इ समेत उच्च प्राथमिकतामा राखिने बताए । साङयोङका टिभोली, कोर्नाडो, रेक्सटोन लगायतका एसयुभी सेग्मेन्टका गाडीहरु छन् । यी गाडीले विश्वबजारमा वेग्लै छाप छोड्न सफल भएका छन् । ३० ...