Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • होन्डाले ७ जना बस्न मिल्ने नयाँ एसयूभी ल्याउँदै Apr 18, 2016 ArthatantraHonda car
    काठमाण्डौं । होन्डा कार भारतले नयाँ एसयूभी ल्याउने भएको छ। अटोबजारमा एसयूभीको बढ्दो प्रतिस्पर्धामा होन्डाले आफ्नो नयाँ एसयूभी समावेश गर्ने भएको हो। आगामी महिना ल्याइने ७ जना यात्रु बस्न मिल्ने कार ‘बी–आरभी’ ले रनोलाई ठूलो टक्कर दिने भारतीय समाचारमाध्यमले जनाएका छन्। पछिल्लो दुई वर्षमा भारतमा एसयूभीको रफ्तार ३५ प्रतिशतले बृद्धि भएको छ। यसमा हुन्डाइ क्रेटा, रेनो डस्टर, महिन्द्रा स्कोर्पियो र फोर्ड ...
  • स्पोटर्स बाइक होण्डा सिबि हर्नेट १६०आर सार्वजनिक Apr 17, 2016 ArthatantraHonda
    काठमाण्डौं । होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि एक मात्र आधिकारीक विक्रेता तथा ज्योति ग्रुप अन्तर्गतको नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डा सिबि हर्नेट १६०आर मोटरसाईकल नेपाली बजारमा ल्याएको छ । कुरिन्टारको रोयल बिच क्याम्पमा उक्त मोटरसाईकल सार्वजनिक गरिएको थियो । पाँच वटा रंगहरुमा पाइने यस मोटरसाइकलको मूल्य २ लाख ६० हजार ९ सय तोकिएको छ । स्याकार ...
  • मट्टितेल र डिजेलबाट चल्ने १ करोड ६० लाखको मोटरसाइकल Apr 15, 2016 ArthatantraMTT_Y2K
    काठमाण्डौं । हालसम्म हामीले पेट्रोलबाट चल्ने मोटरसाइकल देख्दै आइरहेका छौँ। तर मट्टितेल र डिजेलको मद्दतले पनि चल्ने मोटरसाइकल MTT Y2K बनाइएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो सुपरबाइक विश्वकै पहिलो टरबाइन पावर्ड बाइक हुनुका साथै धेरै पावरफुल पनि छ। मट्टितेल र डिजेलबाट चल्ने २५० सिसिको यो मोटरसाइकलमा रोल्स रोयस एलिसन २५० सी २० सिरिजको ग्यास टर्बाइन इन्जिन छ। यसले ४२० हर्सपावर शक्ति ...
  • दुई लाख ७० हजार पर्ने ई रिक्सा सञ्चालनमा आयो, एउटामा ६ जना अट्ने Apr 13, 2016 Arthatantraeriksa
    काठमाण्डौं। स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो । “वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भने – “अहिले ...
  • किन दियो महानगरपालिकाले साझा बसलाई ८ करोड ? Apr 11, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले साझा यातायातलाई ८ करोड रुपैयाँ बराबरको चेक प्रदान गरेको छ । हिजो आइतवार महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले साझाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेलाई सो चेक हस्तान्तरण गरेका हुन् । महानगरको यातायात व्यवस्थित बनाउन ठूला बस सञ्चालन गर्न ती दुई निकायबिच यसअघि भएको समझदारी अनुसार महानगरपालिकाले साझालाई चेक हस्तान्तरण गरेको हो । महानगर र साझाको शहरी यातायात सञ्चालन ...
  • सुजुकीको तीन लाख वचत सहित ‘ह्याप्पी न्यू कार’ अफर ! Apr 7, 2016 ArthatantraCelerio CAR
    काठमाण्डौं । सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा तीन लाख रुपैयाँसम्म छुट पाउन सकिने अफर सहित ह्याप्पी न्यू कार योजना ल्याएको छ। कम्पनीले सार्वजनिक गरेको ‘ह्याप्पी न्यू कार’ योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशतको ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी यस कारको खरिदका लाग्ने सडक दस्तुर र नामसारी शुल्क कम्पनी आफैंले व्यहोर्ने ...
  • महिन्द्रा ‘मोजो’ दोस्रो चरणमा लन्च भयो Apr 3, 2016 Arthatantramahindra-mojo-launch
    महिन्द्रा टु ह्विलर्सले आफ्नो फ्ल्यागसीप मोटरसाइकल ‘मोजो’ दोस्रो चरणमा लन्च गरेको छ। पहिलो चरणमा अक्टोबर २०१५ मा सुरुवाती मूल्य १ लाख ५८ हजार भारतीय रुपैयाँमा लन्च गरिएको मोजोको मूल्य एक महिनापछि ५ हजार भारतीय रुपैयाँ बढाइएको थियो। भारतका चार राज्यमा मात्र उपलब्ध मोजो हाल थप १५ राज्यमा उपलब्ध गराइएको हो। महिन्द्रा मोजोमा २९५ सिसि, सिंगल सिलीण्डर, लीक्वीड कूल्ड इन्जिन छ जसले ...
  • यो नयाँ बर्षमा बाइकमा पाउनुहोस् शतप्रतिशत छुट ! Apr 1, 2016 Arthatantrasuzuki lets
    काठमाण्डौं । सुजुकी मोटरसाइकलको नेपाल स्थित आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले नयाँ वर्ष २०७३ को अवसरमा ग्राहकलाई विशेष छुट योजना भन्दै सुजुकी २०७३ मा सय गुणा छुट योजना सार्वजनिक गरेको छ। यो योजनाअनुसार ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटरको खरीदमा एकसय गुणासम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ। योजनाअनुसार न्युनतम आठहजार रुपैयाँदेखि २०७३ को एकसय गुणा अर्थात दुईलाख सातहजार तीनसय रुपैयाँसम्म छुट पाउनेछन्। कम्पनीकाअनुसार ...
  • ४.९९ प्रतिशत ब्याजमा महिन्द्राको नयाँ केयुभी १०० गाडी Mar 31, 2016 ArthatantraMahindra Kuv 100
    काठमाण्डौं । महिन्द्रा गाडीका लागि नेपालको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटले महिन्द्रा एण्ड महिन्द्राको नयाँ मोडेलको केयुभी १०० का लागि आज बिहीबारबाट बुकिङ खुल्ला गरेको छ। यो गाडी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको फाइनान्सिङमा खरीद गरे ब्याज जम्मा ४.९९ प्रतिशत मात्रै लाग्ने छ । भारतमा गत जनावरीमा १६ मा लन्च भएको यो गाडीले अहिले निकै बजार लिइरहेको छ । भारतमा अहिलेसम्म यो गाडीको २५ ...
  • ८० करोड लागतको इ–बसको भविष्य अन्योलमा !   Mar 31, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौँ । महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ। चीनले नेपाललाई २० वटा बस अनुदानमा दिने तथा नेपालले १० वटा किन्नेबारे सहमति भएको थियो । सोहीअनुरुप काठमाडौँ महानगरपालिकाले काम थालेको थियो । त्यसका लागि चिनियाँ टोली नेपाली सडकको अध्ययन गरेर चीन फर्किसकेका छन् । चीनले उपलब्ध गराउन लागेका ती बसको मूल्य ८० करोड लाग्ने बताइएको ...