Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • नेपाली बजारमा अब महिन्द्रा केयुभी १०० Mar 25, 2016 ArthatantraMahindra Kuv 100
    काठमाण्डौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारीक विक्रेता अग्नी इनकर्पोरेटेड प्रालिले केही दिनमा नै नेपाली बजारमा नयाँ कम्प्याक्ट एसयूभी गाडी ‘केयूभी १०० भित्र्याउँदै छ। कम्पनीका अनुसार यही मार्च महिनाको अन्त्यदेखि बुकिङ सुरु गरिने र अप्रिलको पहिलो साताभित्र लन्च गरिनेछ। नेपाली बजारमा यसको मूल्य करिब २४ लाख रुपैयाँदखि सुरु हुनेछ। आकर्षक डिजाइन र थोरै मूल्यमा धेरै फिचर भएको कार भएकाले नेपाली बजारमा महिन्द्रा ...
  • अब शुन्य प्रतिशत ब्याजमा स्कुटर ! Mar 21, 2016 Arthatantrasuzuki lets
    काठमाण्डौं । नेपालमा निकै लोकप्रिय रहेको भिजी अटोमोवाइल्सले आफ्ना दुइवटा स्कुटर सुजुकि लेट्स र हालै मात्र बजारमा आएको लेट्स डुअल टोन स्कुटरमा जिरो प्रतिशत व्याज दरमा इएमआई योजना ल्याएको छ। एकलाख ७१ हजार नौसय रुपैयाँको यस स्कुटरमा जिरो प्रतिशत ब्याज लागु हुनेछ । कम्पनीले सुजुकी लेट्सको २९.९९ प्रतिशत न्युनतम भुक्तानी र पाँच हजार १५ रुपैयाँको इएमआईमा २४ महिनाको लागि उपलब्ध हुने ...
  • सेल्स सर्भिस र स्पेयर्स पार्टस सहितको जगदम्बा मोटर्सको सोरुम Mar 18, 2016 ArthatantraJagadamba Motors TVS
    काठमाडौ। टिभिएस मोटर्सको नेपालका लगि आधिकारीक वितरक जगदम्वा मोटर्सले पूर्वको इटहरीमा बुधवार पारस अटोमोवाइल्स नामको नयाँ सोरुम खोलेको छ। आधुनिक र नवीनतम रुपमा तयार पारिएको सोरुममा ग्राहकका लागि सबै किसिमका सेवा, स्पेयर पार्टस् र सवै किसिमका सूचना उपलब्ध गराउने कम्पनीले जनाएको छ। उक्त सोरुममा नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण मोडेलका मोटरसाइकल र स्कुटर पाउने जनाइएको छ। नेपालमा टिभिएसका अपाचे आरटिआर सिरिजका १६० ...
  • फोर्ड कम्पनिले भारतमा इकोस्पोर्ट को मूल्य घटायो Mar 15, 2016 Arthatantra2013_Ford_Fusion_Titanium_--_2012_NYIAS
    काठमाण्डौं । फोर्ड कम्पनीले भारतमा आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी इकोस्पोर्टको मूल्य घटाएको छ। कम्पनीले इकोस्पोर्टको मूल्य १ लाख १२ हजार भारतीय रुपैयाँसम्म घटाउने घोषणा गरेको हो। मारुति सुजुकीले हालै आफ्नो पहिलो सब कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा सुरुवाती मूल्य ६ लाख ९९ हजार भारतीय रुपैयाँमा लन्च गरेपछि फोर्डले पनि यो सेगमेन्टको आफ्नो कार इकोस्पोर्टको मूल्य घटाइएको बताइएको छ। मूल्य घटेपछि इकोस्पोर्ट पेट्रोल संस्करणको ...
  • सरर गुड्ने हैनत आजैदेखि हाइटेक मेट्रोमा … Mar 13, 2016 Arthatantrahi-tech metro
    काठमाडौँ । राजधानी उपत्यकामा अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा आज देखि सुरु हुँदैछ । नेपालमै पहिलोपटक सुरु हुन लागेको यो सेवा यातायात व्यवसायीहरुको करीब १६ करोडको लगानीमा सुरु हुन लागेको हो । पहिलो चरणमा ३९ वटा सञ्चालनमा आउने हाइटेक मेट्रोबसले पहिलो चरणमा चक्रपथ परिक्रममा गर्ने र त्यसपछि अन्य रुटमा पनि सञ्चालनमा ल्याउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाइटेक ...
  • बजाजले ल्याउने भयो पल्सर सीएस ४०० नामक बाइक Mar 12, 2016 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाण्डौं । भारतीय टु व्हिलर कम्पनी बजाजले नयाँ स्पोट्स बाइक लन्च गर्ने तयारी गरेको छ। बजाजले पल्सर सीएस ४०० नामक बाइक सन् २०१६ भित्र लन्च गर्ने तयारीका साथ काम गरिरहेको छ । तर कम्पनीले कहिले लन्च गर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन्। कम्पनीले अटो एक्पो २०१४ मा पल्सर सिएस ४०० र पल्सर एसएस ४०० का अवधारण अघि सारेको थियो । तर ...
  • ‘वर्ष २०१६ को उत्कृष्ट सवारी’ अब नेपालमा Mar 10, 2016 ArthatantraHundai all new Tucson
    काठमाण्डौं । हुन्डाई मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले न्यू थिङ्कीङ न्यू पोसिबिलिटी भन्ने नारासहित अल न्यू हुन्डाई टक्सन गाडी नेपाली बजारमा भित्र्याएको छ । हुन्डाईको अल न्यू टक्सन आम अपेक्षा अनुरुप बनाइएको अत्याधुनिक गाडी हो। यो गाडी युरोपमा सवारी साधनको सुरक्षा मूल्यांकन गर्ने संस्था युरो एनसिएपीले अल न्यू टक्सन गाडीलाई उच्च श्रेणीमा राखेको छ । हुन्डाई मोटर्सको ‘फ्लुडिइक स्लुप्टुअर ...
  • ट्रिपर तथा ट्रक व्यवसायी आफ्नै भवन बनाउँदै Mar 8, 2016 ArthatantraTripper
    काठमाडौ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले जग्गा खरिद गरि आफ्नै नयाँ भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । समितिको पाँचौ वार्षिक साधारण सभाको अवसरमा समितिका अध्यक्ष कृष्ण पन्तले सो योजना सार्वजनिक गरेका हुन् । काठमाडौ चन्द्रागीरी नगरपालिकामा करिब साँढे ४ आना जग्गा खरिद कार्य सम्पन्न भएको र उक्त जग्गामा आगामि एक वर्ष भित्र समितिको आफ्नै पक्की भवन निर्माण ...
  • फोर्ड मोटरले दियो महिलालाई विशेष छुट Mar 7, 2016 Arthatantra2013_Ford_Fusion_Titanium_--_2012_NYIAS
    काठमाण्डौं । अन्तरष्ट्रिय महिला दिवसलाई लक्षित गरी फोर्ड मोटरको नेपालको लागि आधिकारीक विक्रेता जिओ फोर्डले शोरुममा आउने तथा फोर्ड गाडीको टेस्ट ड्राइभ गर्ने महिला ग्राहकहरुको लागि विशेष उपहारको व्यवस्था गरेकोछ । फोर्डले अन्तरष्ट्रिय महिला दिवस मार्च ८ लाई केन्द्रित गरी मार्च ६ देखि ११ सम्म महिला विशेष हप्ता मनाउन लागेको हो । यो अवधिभर महिलाको नाममा गाडी खरीद गरेमा विशेष नगद ...
  • फाइनान्स सुविधा सहित खुल्यो याहामाको नयाँ सोरुम Mar 2, 2016 ArthatantraYamaha
    बर्दिवास । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एम।ए।डब्ल्यु इन्टरप्राइजेजले यहाँ नयाँ डिलर हंस अटोमोबाइल्स् खोलेको छ । यामाहाका स्कुटर र बाइक खरिद गर्न आउने ग्राहकलाई अन द स्पट फाइनान्सको सुविधा पनि उपलब्ध गराईएको छ। हिजो सोरुमको हाँस्य कलाकार विल्सन विक्रम राईले एक कार्यक्रका विच उद्घाटन गरेका छन्। एक्चेन्ज गराउन चाहने ग्राहकका लागि उचित मूल्य दिई नयाँ बाइक वा स्कुटर खरिद गर्न सक्ने ...