Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • महिन्द्राको जितो नेपाली बजारमा Mar 2, 2016 ArthatantraMahindra-Jeeto-mini-truck-20
    काठमाण्डौं । भारतीय मोटर निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राद्धारा उत्पादित ‘जितो’ नेपालका लागि आधिकारीक विक्रेता दुगड ग्रूपले उक्त भ्यान नेपाली बजारमा भित्र्याएको हो । उक्त पिकअफ नेपालको बाटो र माटो सुहाउदो भएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले जानकारी दिएको छ । उक्त पिकअपको पेलोड क्षमता ६ सय र ७ सय किलोग्राम रहेको छ । कम्पनीले सार्वजनिक गरेको महिन्द्रा जितोमा ‘एमडुरा’ ईन्जिन प्रयोग गरिएको ...
  • टोयोटा ड्रिम कार आर्टमा नेपाल पनि उत्कृष्ट Feb 29, 2016 ArthatantraToyota
    काठमाण्डौं । नेपालका लागि टोयोटा गाडीको आधिकारीक विक्रेता युनाइटेड ट्रेड सिण्डिकेटले टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट अन्तर्गतको स्थानीय प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरेको छ। वैद्यज अर्गनाइजेशन इन्डष्ट्रिज एण्ड ट्रेडिंग हाउसेजमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कम्पनीले जनाएको छ। टोयोटाले सामाजिक योगदान पहलको रुपमा सन २००४ देखि टोयोटा सपनाको कार चित्रकला प्रतियोगिता गर्दै आएको छ। सन २०१५ मा विश्वका विभिन्न ...
  • फियाट र स्कोडा अब चितवनमा पनि Feb 25, 2016 ArthatantraSkoda
    चितवन । यहाँ एवं यस वरपरका शहरका उपभोक्तालाई लक्षित गर्दै युरो अटोमोटिभले चितवन, एयरपोर्ट रोडस्थित आफ्नो शोरुमबाट फियाट र स्कोडा कार विक्री सुरु गरेको छ । सो अटो सपको नेपाली क्रिकेट टिमका कप्तान पारष खड्काले उद्घाटन गरेका हुन् । युरो अटोमोटिभले स्कोडा वा फियटका युरोपियन गाडीहरु किन्न १० प्रतिशत डाउन पेमेन्ट र तत्काल फाईनान्सको सुविधा उपलब्ध गराएको छ । उपभोक्ताहरुको माग ...
  • गाडी कर्जाको सुविधा सहित सुजुकीका नयाँ गाडीहरु बजारमा Feb 22, 2016 ArthatantraCelerio CAR
    काठमाण्डौं । सुजुकीको लागि नेपालको अधिकारी वितरक सीजी मोटोकर्पले नेपाली बजारमा २०१६ मोडलका गाडीहरु ल्याएकोछ । कम्पनीले २०१६ मोडलहरुमा स्वीफ्ट डिजायर, अल्टो के १०, वाग्नर, एस–क्रश, सियज, ओम्नी भ्यान, इको र सेलेरियो गाडीहरु ल्याएको हो यसका लागि सुजुकीले आकर्षक ब्याजदरमा फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ । यी गाडीहरु किन्नका लागि स्ट्याण्डर चाटर्ड बैंक, एनएमबि बैंक र एनआईसि एशिया बैंकका उक्त ...
  • आजबाट बजारमा ग्यालेक्सी एस सेभेन Feb 21, 2016 ArthatantraSamsung Galaxy S7
    काठमाण्डौं । मोवाइल बजारमा विश्वमा एप्पलपछि दोस्रो स्थानमा रहेको सामसुङले सन् २०१६ को अत्यन्त चासोको रुपमा रहेको ग्यालेक्सी एस ७ आज आइतबार स्पेनको बार्सिलोनाबाट बजारमा सार्वजनिक गर्ने भएको छ । सामसुङले गत जनावरी ३१ मा नै एस ७ सार्वजनिक गर्ने जनाएको भएता पनि आउने आइतबार मात्र उसले नयाँ मोवाइल सार्वजनिक गर्न लागेको हो। पेन्डोरा बक्समा इलुजन लाइटको मद्दतमा आज राति भव्य समारोहबीच एस ...
  • सिप्रदीले ल्यायो टाटा एस मेगा Feb 18, 2016 ArthatantraTATA Ace-Mega
    काठमाण्डौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ पिकअप टाटा एस मेगा नेपाली बजारमा ल्याएको छ। एक टन पेलोड क्षमताको यो गाडी नेपाली बजारका लागि अत्यन्तै उपयोगी हुने कम्पनीले जनाएको छ। यो गाडीमा ९० केएमपिएचको उत्कृष्ट स्पिड क्षमता रहेको छ। यसले सहज तरिकाले धेरै ट्रिप दिन सक्छ । यो पिकअपले प्रति लिटर २०.६ किलोमिटर माइलेज दिने कम्पनीले ...
  • ‘अन टेष्ट’ लेखेका गाडी चलाउनेलाई जरिवाना Feb 15, 2016 ArthatantraON Test
    काठमाण्डौं । यातायात व्यवस्था विभागले ‘अन टेष्ट’ लेखेर सवारी चलाउनेलाई ५ हजार जरिवाना सहित सवारी दर्ता गरी नम्बर प्लेट नलिएसम्म सवारीसाधन रोक्का पनि गरिने भएको छ। यसका साथै, यस्तो अवस्थामा दुर्घटना भएमा कुनै क्षतिपूर्ति नपाइने पनि बताएकोछ । पछिल्लो समय उपत्यका लगायत अन्य क्षेत्रमा अनटेष्ट लेखेर सवारीसाधन प्रयोग गर्नेको संख्या बढेपछि विभागले अनुगमन सुरु गरेको हो । अनुगमन सँगै ४ वटा ...
  • फोर्ड एन्डेभर आजबाट नेपाली बजारमा Feb 10, 2016 ArthatantraFord Endeavour in Nepal
    काठमाडौं । एसयुभी नयाँ फोर्ड एन्डेभर गाडी आज बुधबारबाट नेपाली बजारमा उपलब्ध हुने भएको छ । आकर्षक डिजाइन र उत्कृष्ट क्षमताको यो गाडीमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको नयाँ विशेषतामा सिटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी रहेको छ। इन्धन किफायती हुने गरी बनाइएको नयाँ फोर्ड एन्डेभर २२ सय र ३२ सय सिसी इन्जिनमा उपलब्ध छ । यो ...
  • दिल्ली मोटर एक्स्पो २०१६ मा नेपाली नजर Feb 8, 2016 ArthatantraAuto Expo
    भारत । राजधानी नयाँ दिल्लीमा दक्षिण एशियाकै ठूलो अटो सो चलिरहेको छ । विश्व बजारमा राम्रो उपस्थिति जनाउने अधिकांश प्रमुख कारका ब्राण्डहरु उक्त दिल्ली अटो सोमा भाग लिइरहेका छन्। भोलिसम्म चल्ने अटो सोमा मोटरसाइकल, तीनपाङ्ग्रे रिक्सा, स्पेसल भेहिकल्स, कन्सेप्ट भेहिकल्स, कमर्सियल भेहिकल्स, कार, सुपर कार प्रदर्शनीमा राखिएका छन् । हुन्डाई टक्सन, टाटा नेक्सन, मारुती सुजुकी भिटरा ब्रेज्जा, फोर्ड मुस्ताङ, होन्डा विआर भि ...
  • सिप्रदीले ल्यायो एफजेड बाइक र सामसुङ नोट फाइभ जित्ने अफर Jan 31, 2016 ArthatantraTata
    काठमाडौं । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले ‘विन्टर वण्डर अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उपभोक्ताले टाटाका जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरीदमा यमाहाको एफजेड एसएआइ भि २.० र सामसङ नोट फाइभ जित्नसक्ने कम्पनीले जानकारी दिएको छ।   सिप्रदी ट्रेडिङ प्रालि नेपालका लागि टाटा प्यासेन्जर भेहिकलको एकमात्र आधिकारिक बिक्रेता हो। जाडो महिनालाई विशेष बनाउने उद्देश्यले यो अफर ल्याएको कम्पनीले ...