Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • आजदेखी टाटाको एक्सचेन्ज फेस्टिभल Jan 22, 2016 ArthatantraTata
    काठमाडौँ । टाटा गाडीहरुको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आजदेखि एक्सचेन्ज फेस्टिभलको शुरुवात गर्ने भएको छ । देशका विभिन्न शहरमा टाटाका गाडीहरुको एक्सचेञ्ज गर्न चाहने ग्राहकहरुका लागि उचित मूल्य प्रदान गर्ने लक्ष्य सहित यो योजना अगाडी सारिएको कम्पनीले बताएको छ । आफ्ना ग्राहकलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त फेस्टिभल काठमाडौं र बुटवलमा सञ्चालन गरिने  ...
  • नेपाल आयल निगमले भोलीदेखि दुईपांग्रेलाई पेट्रोल वितरण गर्ने Jan 19, 2016 ArthatantraNoc 3
    माघ ५, काठमाडौं । नेपाल आयल निगमले बुधबार देखि लटका आधारमा मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले सोमबार सूचना जारी गर्दै मंसिर ६ गते बुधबारदेखि दुई पाँग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको हो । १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई बुधबार राजधानीका ५७ वटा पम्पबाट पेट्रोल वितरण गरिनेछ । ३१ देखि ५० लटसम्मका लागि ...
  • माघीको दिन पारेर धेरै पटक लिलामीमा चढें : शान्ता चौधरी Jan 15, 2016 ArthatantraShanta chaudhari
    शान्ता चौधरी । मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका लागि उल्लास बोकेर मात्र आउँदैनथ्यो, लिलामीमा चढ्नुपर्ने पीडा बोकेर पनि आउँथ्यो । माघी आयो भनेर सबै खुसी हुन्थे, अरु खुसी भएको देखेर हामी पनि ...
  • चन्द्रागिरिमा केबुलकार एक महिना भित्रै (भिडियो सहित) Jan 7, 2016 Arthatantrachandragiri
    काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ। आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट दुई हजार ...
  • तेक्वान्दोमा आयशासहित तीन छनोट Jan 5, 2016 Arthatantrasports
    काठमाडौं- रजत पदक लक्ष्य राखेको नेपाली भलिबलले २५ वर्षपछि विदेशी प्रशिक्षकको नेतृत्वमा सागको तयारी गरिरहेको छ। चीनका रोङले भारत, पाकिस्तान र श्रीलंकामा भएको सागमा भलिबल टोलीलाई प्रशिक्षण गराएका थिए। अहिले इरानी प्रशिक्षक हामिद मोभाहिदीको नेपाली टोलीको जिम्मेवारी लिएका छन। आइतबारदेखी हामिदको नेतृत्वमा नेपालले साग तयारी सुरु गरिसकेको छ। भलिबलबाट सागमा छोटो समयमा ठुलो आसा गरिएको छ। तर तयारी भने फितलो देखिन्छ। १२औं ...
  • चीनबाट २ दर्जनबढी विद्युतीय बस काठमाडौं ल्याइँदै Dec 16, 2015 Arthatantrabiddhutiye bus
    काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले जानकारी दिए । यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ । ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ...
  • इन्धन गाडी विस्थापन गर्न चीनको प्रस्ताव Dec 2, 2015 Arthatantraelectric_cars china
    काठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्दै चिन पुगेको नेपाली टोलिसामु इन्धन गाडी विस्थापन गर्न चिनले नयाँ प्रस्ताव गरेको छ। इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय सवारीसाधन पूर्णतः प्रयोग गर्ने चरणमा प्रवेश गर्दै छन् । हङकङपारिका पहिलो अत्याधुनिक चिनियाँ सहर सेञ्जेनलाई पनि अबको दुई वर्षभित्र धूँवामुक्त गराइँदै छ । तर काठमाडौं खाल्डो न व्यवस्थित सडक , न ...
  • मधेस आन्दोलनमा दुई करोडको गाडी फुटाइयो Nov 30, 2015 Arthatantra30112015093445Long-tour-Modifying-Buses-1000x0
    काठमाठौं । पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् । यातायात व्यवसायमा कार्यरत करिब १५ हजार श्रमिकमध्ये झन्डै ६ हजार बेरोजगार भएको उसले जनाएको छ । विराटनगर–जोगबनी र हाटखोला–रंगेली चल्ने बसका ३ सय ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।