Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • सडकमा सञ्चारमन्त्री बस्नेत,काटे अव्यवस्थितरुपमा टाँगिएका तार Sep 3, 2017 ArthatantravDafsf cJojl:yt tf/ sfl6of]  
;"rgf tyf ;~rf/dGqL df]xgaxfb'/ a:g]tn] cfOtaf/ ljh'nL, 6]lnkmf]g / s]ansf tf/x¿n] zx/ s'¿k b]lvPsf], c;'/Iff a9b} uPsf] / /fh:j ;d]t lxgfldgf ePsf] eGb} dfOtL3/l:yt vDafdf 6fFluPsf cJojl:yt tf/ sf6]/ ;'¿jft ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौ। सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । बस्नेतले भने, ‘एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।’ यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित ...
  • भृकुटीमण्डपमा नाडा अटो शो मै रक्तदान कार्यक्रम सम्पन्न Sep 2, 2017 Arthatantrablod donation
    काठमाडौ । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि जारी राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए । नाडाका महासचिब कृष्ण ...
  • रेनो डबल उत्सव योजना बजारमा, रेनल्टको गाडी किन्नेले पायो डबल उपहार Aug 30, 2017 Arthatantrarenult
    काठमाडौं। दशैंतिहारलार्इ लक्षित रेनो डबल उत्सव योजना बजारमा आएको छ । रेनल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबिल कम्पनीले यस्तो योजना ल्याएको हो। ग्राहकहरुलाई डबल फाईदा दिन कम्पनीले रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने नारासहित यस्तो योजना ल्याइएको बताएको छ । कम्पनीका अनुसार स्योर शट नगद पुरस्कार र एक वर्षको निशुल्क इन्धन उपलब्ध गराउनेछ। यो उत्सवमय अफरको रुपमा रेनो ...
  • सिभिल बैंकले नाडा अटो शोमा गाडी किन्न लोन दिने Aug 29, 2017 Arthatantranada-atoshow
    काठमाडौं । नाडा अटो शोमा ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउने भएका छन् । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको बैंकका ...
  • नाडा अटो शो सुरु Aug 29, 2017 Arthatantranada-atoshow
    काठमाडौ। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आज मंगलबारदेखि काठमाडौमा नाडा अटो शो सुरू भएको छ । १२ औं नाडा अटो(शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ...
  • एनआइसी बैंकको स्पट फाईनान्सिङ अटो योजना,साथीको साथ पाएपछि हाँक्नुहोस् … Aug 29, 2017 ArthatantraNIC Asia
    काठमाडौ। एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । अटो सोको स्टल नम्बर जी ७ मा यसको जानकारी पाइने ...
  • मनाङमा मोटरबाटो पुगेसँगै जोखिम मोल्दै सवारी चालक Aug 28, 2017 ArthatantraManang Road
    मनाङ । नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको अन्नपूर्ण पदमार्ग आफैँमा जोखिम छ । बेँसीशहरबाट मनाङसम्म ९० किमी रहेको बेँसीशहर–चामे सडक पूरै कच्ची छ । मनाङ जिल्लामा मोटरबाटो पुगे पनि कच्ची सडकका कारण यात्रा सहज हुन सकेको छैन । चालकले आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यसम्म पुराउने गर्छन् । जोखिम मोलेरै भए पनि आफूले यहाँका जनता र पर्यटक यात्रुलाई सेवा दिइरहेको बताउँछन् चालक ...
  • निषेधित स्थानमा हर्न बजाउँदै हुनुहुन्छ ? प्रहरीले १७२ लाई कारबाही गर्य… Aug 27, 2017 Arthatantrahorn
    चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइ बुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ ...
  • दूधकोशी यातायातले उठाएको भाडाको दश प्रतिशत बाढीपीडितलाई दिने Aug 25, 2017 Arthatantramoney
    सोलुखुम्बु। सोलुखुम्बु–काठमाडौ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ । दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौ तथा काठमाडौ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । ...
  • ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते Aug 24, 2017 Arthatantraaccident
    चितवन । भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई विहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको ...