Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अटो
  • दुई वर्षदेखि बन्द गोरखकाली टायरका कर्मचारी हाजिर गरेर तलब बुझ्दै ! Aug 8, 2017 ArthatantraGorakhkali tayar
    काठमाडौ। नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिना उपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ । सो उद्योगका महाप्रबन्धक दिनेशकुमार ...
  • के ले रोक्यो सडक विस्तारको काम ? अब के ? Aug 6, 2017 ArthatantraKathmandu Road Expansion
    ललितपुर। निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन। प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता गरेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ। झण्डै चार महिनादेखि काम ठप्प भएको इन्जिनियर आरती साहले बताए। जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताए। उनले भने, हाम्रो माथिल्लो निकायले प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरिरहेको छ। चक्रपथसँग जोडिएको सडकमा काम लथालिङ्ग हुँदा ...
  • टाटा मोटर्सको कार मेला सुरु Aug 4, 2017 Arthatantracar-mela-tata
    काठमाडौ ।टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार मेला आयोजना गरेको छ । नक्साल ब्यांकेटमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ । कम्पनीका अनुसार वार्षिक रुपमा आयोजना हुने यो मेला ग्राहकले पर्खिएर बसिरहेका हुन्छन् । मेलाको उद्घाटन टाटाका कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदीका महाप्रवन्धक प्रविन खतिवडाले संयुक्त रुपमा गरे । मेलामा पाँच मूख्य आकर्षण रहेको कम्पनीले जनाएको छ । कम्पनीका ...
  • साझा बसको सेवा नै बन्द गराइदिने चेतावनी Aug 4, 2017 Arthatantrasajha_bus
    बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९ औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले ...
  • भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु Aug 3, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    चौतारा । साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ । सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना स्थलमा पुगिसकेकाले अबको २०र२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए । साबिकको स्थानभन्दा केही तल राखिने बेलिब्रिज ५० मिटर लामो हुनेछ । ...
  • केरुङबाट चिनियाँ सामान नेपाल भित्रियो,रसुवागढी भन्सारमा कन्टेनरको चाप Aug 2, 2017 Arthatantra????????????????
    रसुवा। शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रिन थालेको छ । सामान आयात निर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासी भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप दुई हजार ...
  • टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा Jul 31, 2017 Arthatantratata moter
    काठमाडौ। सिप्रदी ट्रेडिङले टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा ल्याएको छ। कम्पनीका प्रमुख संचालन अधिकृत राजेश गिरीले बढ्दो शहरीकरण,जनसंख्याको चाप,पूराना र साँघुरा सडकमा फोहोरमैला संकलनका लागि टिपर विकल्प भएको बताए । फोहोर मैला व्यवस्थापन संघका पदाधिकारीले रिक्सामा फोहोर उठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । घर–घर बाट फोहोर संकलनगर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संकलित फोहोरलाई सजिलै लोड अनलोड ...
  • पीएलओ लुब्रिकेन्टसको डिलर मीट बैंककमा Jul 30, 2017 ArthatantraPlo_lubricants
    काठमाडौ। पूर्वाञ्चल ल्यूव आयल पीएलओ लुब्रिकेन्टस् ले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली गत शनिबार बैंकक प्रस्थान गरेको छ । साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए । पीएलओ, ...
  • प्रधानमन्त्रीले दिएको निर्देशनअनुसार खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेक… Jul 29, 2017 Arthatantraminister pradhan
    काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री विरबहादुर बलायरले अब देखि सडकमा खाल्डा खुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् । उनले भने,‘सडकका खाल्डा खुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउने वित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु,। खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिरहनुपर्ने थिएन, यो अत्यन्त ...
  • रुद्रका साथ अब टिभिएस् स्ट्रयाईकर Jul 28, 2017 ArthatantraTVS Stryker 125 cc
    काठमाडौ । टिभिएस् को नौलो प्रस्तुती नयाँ TVS Stryker 125 cc अब नेपाली बजारमा सिध्र उपलब्ध हुने भएको छ । सुपर स्टार निखिल उप्रेतिद्वारा सर्मथित नयाँ TVS Stryker 125 cc नेपालमा सफल हुने विश्वास लिईएको छ । यहि क्रममा नायक निखिल उप्रेति नयाँ TVS Stryker 125 cc को साथ देशका विभिन्न शहरहरुमा पुग्दैछन् ।July 26th 2017 मा रिलिज भएको सुपर हिट ...