Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017
अन्तर्वार्ता
  • हामीले तिरेको कर हाम्रै व्यवसायीक हित र व्यवसायको विकासमा खर्च हुनुपर्… Apr 11, 2017 ArthatantraRamkrishna Shrestha profile
    नेपाल कपडा तथा सिलाई व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा तथा नवौं अधिबेशन चैत ३० र ३१ गते काठमाडौमा हुँदैछ । यसै सन्दर्भमा संघका महासचिव रामकृष्ण श्रेष्ठसँगको कुराकानीको संपादित अंशः पुख्र्याैली व्यवसाय भएपनि २०५२ देखि सिलाईसहित कपडा व्यवसायमा संलग्न छु यो मेरो पुख्र्यौली व्यवसाय हो । बुबा÷मुमा नै यो व्यवसायमा संलग्न हुनुहुन्थ्यो । तर यसबीचमा २०५२ सालदेखि मैले सिलाई सहितको कपडाको व्यवसाय ...
  • अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे Apr 8, 2017 Arthatantraganesh prasad lath
    “अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे” चेम्बर आन्दोलनमा लागेको ३० वर्ष भईसकेको छ । व्यवसायीक हकहितका लागि जिल्लामा रहेर धेरै सेवा गरियो । अब केन्द्रमा नीतिगत मामलामा आफ्नो विचार प्रकट गर्दै योगदान दिनुपर्नेछ भनेर नेपाल उद्योग वाणिज्य महासंघ २ नं क्षेत्रको उम्मेदवारी बनेको छु । अलिकति दुःख लागेको कुरा “अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे” यो अलि पचिरहेको छैन ...
  • फेवाताल देखि राराताल ʽलेक टू लेकʼ कार्यक्रम आवश्यक ! Mar 31, 2017 ArthatantraGopal Bom,Rara
    मुगु । मुगु जिल्लाको रारा ताल नजिकै पिना गाविसमा म जन्मिएका गोपाल बम मुगु जिल्लाकै पहिलो पर्यटन व्यवसायी हुन् । राराताल परिसरमा होटल संचालन गरी विगत १७ वर्षदेखि पर्यटकलाई सेवा दिंदै आएका छन् । पहिले मुगुको सदरमुकाम नै रारा म सानो छँदा रारामा २ वटा ठूला गाउँ थिए । हामी रारा हेर्न जान्थ्यौं । पहिले मुगुको सदरमुकाम रारामै थियो भन्दथे । पछि ...
  • हाम्रो पुरै प्यानलले महासंघको चुनाव जित्छ ! Mar 26, 2017 Arthatantraumesh-Lal Shrestha
    ४० वर्षको व्यवसायीक अनुभव र ९ वर्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा रहेर कार्य गरिसकेका उमेशलाल श्रेष्ठले आगामि नयाँ कार्यकारिणी समितिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हाल महासंघको उद्योग समितिको सभापतिसमेत रहेका श्रेष्ठ उद्योगी व्यवसायीको समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि अगाडि बढ्ने योजना सहित आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । ...
  • ७५ प्रतिशत व्यवसायी अवैध, राजस्व नतिरी संचालनमा ! Mar 5, 2017 Arthatantramohan Katuwal Greel 1
    नेपालमा आवश्यक पर्ने मेटल फेब्रिकेटिङ सम्बन्धी सबै सामान ग्रील तथा स्टील व्यवसायी अन्तर्गत पर्दछन् । पूर्बाधार विकासमा जस्तो उद्योग, पुल, बाटो, टावर, बिद्युत् गृह लगायत जुनसुकै कामका लागि ग्रीलको आवश्यकता छ । त्यस्तै घरको सुरक्षा एवं सुन्दरतामा पनि यो अति आवश्यक छ । रेलवे, केबलकार वा फलामको काममा बढि आवश्यक पर्दछ । आपतविपत जस्तै भूकम्पका समयमा सबैभन्दा छिटो संरचना तयार ...
  • व्यवसाय गर्दा पैसा मात्रै खाँचो ! Feb 16, 2017 Arthatantrakrishna panta cover photo
    कृष्णप्रसाद पन्त, अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति जीवनमा संधै सकारात्मका सोच राख्नुपर्छ र सकारात्मक सोचकै कारण उन्नती गर्न सकिन्छ भन्ने मान्यता राख्ने कृष्णप्रसाद पन्तको जन्म धादिङ जिल्लाको थाक्रे–५, जुँगेखोलामा भएको हो । जीवनमा लामो संघर्ष गर्दैअघि बढेका उनी हाल नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्ष छन् । राजनीतिमा पनि विशेष चासो राख्ने पन्त इमान्दार व्यवसायीको रुपमा परिचित छन् ...
  • औषधि अभाव र पैसा पुग्दैन भने सिधै मन्त्रालयमा खबर गर्नुस् २४ घन्टामा क… Feb 1, 2017 ArthatantraGagan Thapa
    काठमाडौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अब प्रत्येक जिल्लामा औषधीको अभाव हुन नदिने बताएका छन् । उनले सबैमाझ एक अपिल गर्दै आगामि बैशाभन्दा पछाडि कहिँ कतै औषधिको अभाव हुन नदिने दाबी गरेका हुन् । हेर्नुहोस्र स्थास्थ्य मन्त्री थापाको अपिल: स्वास्थ्य संस्थाहरुमा औषधीको बर्तमान अवस्था, हाम्रा प्रयासहरु बारे जानकारी र सम्बन्धित सबै समक्ष मेरो अपीलः‬ निस्शुल्क औषधि छ! औषधि छैन!!! प्रत्येक दिनजसो समाचार आउँछ फलानो ...
  • कृषि विकास बैंकको मुनाफा ३ अर्ब ७४ करोड, लक्ष्यभन्दा ७० करोड बढि ! Jan 14, 2017 Arthatantrapramod kumar karki adbl interview
    प्रमोद कुमार कार्की, अध्यक्ष-कृषि विकास बैंक राष्ट्र बैंकको निर्देशनअनुसार २०७४ साल असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढि नै हुनेछ नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २०७४ असार मसान्तसम्ममा ‘क’ वर्गको बाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यो अनुसार साविकमा हाम्रो बैंकमा नेपाल सरकारको ५ अर्ब ९० करोड ६४ लाख ८ हजार रुपैंया इरिडिमेवल प्रिफरेन्स सेयर (अपरिवर्तनीय ...
  • यसकारण बैंकमा पैसा आउन सकेन : विश्लेषण Dec 22, 2016 ArthatantraPusparaj kandel pps ize pic
    करिब ७ वर्षपछि नेपालको वित्तीय प्रणालीमा तरलता संकुचन देखिन थालेको छ । बैंकसँग नयाँ कर्जा दिन पर्याप्त पैसा छैन । निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धिदर लामो समयदेखि दोब्बर अन्तरले बढिरहेको छ । कर्जाको मागमा कमी नआएको, तर निक्षेपको वृद्धि सुस्ताएकाले वित्तीय प्रणालीमा तरलता अभाव देखिएको हो । यो अवस्था लामो समय कायम रहने हो भने अर्थतन्त्रमा धेरै नकारात्मक परिणाम निम्त्याउने आँकलन ...
  • ‘पर्यटन उद्योग राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ’ Dec 8, 2016 ArthatantraCN pandey NATTA Gogden jublby
    मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा स्वर्णजयन्ती बिशेष समारोह नाट्टा १९६६ मा स्थापना भएको हो । अहिले संस्था स्थापनाको पचासौँ वर्ष पूरा गरेको छ । हाम्रो कार्यकालमा नै स्वर्ण जयन्ती महोत्सव मनाउने अवसर जुरेको छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा राजधानीको दरबार मार्गमा अवस्थित याक एण्ड यति होटलमा विशेष समारोहको आयोजना हुँदैछ । समारोहमा ...