Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
अन्तर्वार्ता
  • ७५ प्रतिशत व्यवसायी अवैध, राजस्व नतिरी संचालनमा ! Mar 5, 2017 Arthatantramohan Katuwal Greel 1
    नेपालमा आवश्यक पर्ने मेटल फेब्रिकेटिङ सम्बन्धी सबै सामान ग्रील तथा स्टील व्यवसायी अन्तर्गत पर्दछन् । पूर्बाधार विकासमा जस्तो उद्योग, पुल, बाटो, टावर, बिद्युत् गृह लगायत जुनसुकै कामका लागि ग्रीलको आवश्यकता छ । त्यस्तै घरको सुरक्षा एवं सुन्दरतामा पनि यो अति आवश्यक छ । रेलवे, केबलकार वा फलामको काममा बढि आवश्यक पर्दछ । आपतविपत जस्तै भूकम्पका समयमा सबैभन्दा छिटो संरचना तयार ...
  • व्यवसाय गर्दा पैसा मात्रै खाँचो ! Feb 16, 2017 Arthatantrakrishna panta cover photo
    कृष्णप्रसाद पन्त, अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति जीवनमा संधै सकारात्मका सोच राख्नुपर्छ र सकारात्मक सोचकै कारण उन्नती गर्न सकिन्छ भन्ने मान्यता राख्ने कृष्णप्रसाद पन्तको जन्म धादिङ जिल्लाको थाक्रे–५, जुँगेखोलामा भएको हो । जीवनमा लामो संघर्ष गर्दैअघि बढेका उनी हाल नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्ष छन् । राजनीतिमा पनि विशेष चासो राख्ने पन्त इमान्दार व्यवसायीको रुपमा परिचित छन् ...
  • औषधि अभाव र पैसा पुग्दैन भने सिधै मन्त्रालयमा खबर गर्नुस् २४ घन्टामा क… Feb 1, 2017 ArthatantraGagan Thapa
    काठमाडौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अब प्रत्येक जिल्लामा औषधीको अभाव हुन नदिने बताएका छन् । उनले सबैमाझ एक अपिल गर्दै आगामि बैशाभन्दा पछाडि कहिँ कतै औषधिको अभाव हुन नदिने दाबी गरेका हुन् । हेर्नुहोस्र स्थास्थ्य मन्त्री थापाको अपिल: स्वास्थ्य संस्थाहरुमा औषधीको बर्तमान अवस्था, हाम्रा प्रयासहरु बारे जानकारी र सम्बन्धित सबै समक्ष मेरो अपीलः‬ निस्शुल्क औषधि छ! औषधि छैन!!! प्रत्येक दिनजसो समाचार आउँछ फलानो ...
  • कृषि विकास बैंकको मुनाफा ३ अर्ब ७४ करोड, लक्ष्यभन्दा ७० करोड बढि ! Jan 14, 2017 Arthatantrapramod kumar karki adbl interview
    प्रमोद कुमार कार्की, अध्यक्ष-कृषि विकास बैंक राष्ट्र बैंकको निर्देशनअनुसार २०७४ साल असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढि नै हुनेछ नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २०७४ असार मसान्तसम्ममा ‘क’ वर्गको बाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यो अनुसार साविकमा हाम्रो बैंकमा नेपाल सरकारको ५ अर्ब ९० करोड ६४ लाख ८ हजार रुपैंया इरिडिमेवल प्रिफरेन्स सेयर (अपरिवर्तनीय ...
  • यसकारण बैंकमा पैसा आउन सकेन : विश्लेषण Dec 22, 2016 ArthatantraPusparaj kandel pps ize pic
    करिब ७ वर्षपछि नेपालको वित्तीय प्रणालीमा तरलता संकुचन देखिन थालेको छ । बैंकसँग नयाँ कर्जा दिन पर्याप्त पैसा छैन । निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धिदर लामो समयदेखि दोब्बर अन्तरले बढिरहेको छ । कर्जाको मागमा कमी नआएको, तर निक्षेपको वृद्धि सुस्ताएकाले वित्तीय प्रणालीमा तरलता अभाव देखिएको हो । यो अवस्था लामो समय कायम रहने हो भने अर्थतन्त्रमा धेरै नकारात्मक परिणाम निम्त्याउने आँकलन ...
  • ‘पर्यटन उद्योग राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ’ Dec 8, 2016 ArthatantraCN pandey NATTA Gogden jublby
    मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा स्वर्णजयन्ती बिशेष समारोह नाट्टा १९६६ मा स्थापना भएको हो । अहिले संस्था स्थापनाको पचासौँ वर्ष पूरा गरेको छ । हाम्रो कार्यकालमा नै स्वर्ण जयन्ती महोत्सव मनाउने अवसर जुरेको छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २४ गते प्रधानमन्त्रीको उपस्थितिमा राजधानीको दरबार मार्गमा अवस्थित याक एण्ड यति होटलमा विशेष समारोहको आयोजना हुँदैछ । समारोहमा ...
  • बैदेशिक रोजगारी अवसर हो कि मानव बेचखिन सरकार ? Dec 4, 2016 ArthatantraJanak Chaudhary
    २००७ सालमा १०४ वर्षको निरंकुस जहानियाँ राणा शासन समाप्त गरिदा जनताले घर घरमा दिपावली मनाएका थिए । त्यसको ३० वर्षपछि निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरियो त्यस बेला पनि जनताले नयाँ आसा सहित दीपावली मनाए । अनि २०६३ सालमा गणतन्त्र घोषणा गरियो फेरि पनि जनताले बडो उल्लासका साथ भव्य दीपावली मनाए । तर किन जनताको लागि सबै आन्दोलनको उपलब्धी “दिपावली” मै ...
  • कसरी २४ सैं घण्टा बिजुली ? Nov 26, 2016 Arthatantrajanardan sharma interview
    १५ सय मेगावाट बिद्युतले पुग्छ भन्ने नेपालका कस्ता विज्ञ ? नेपालका कतिपय विज्ञहरुले नेपालमा अब बिद्युत् चाँहिदैन । १५ सय मेगावाट भए जति चाँहिदो पुग्छ । अरु निर्माण गर्नुहुँदैन, अब पिपिए रोक्नुपर्छ भन्ने विज्ञहरु पनि मैले भेटें । उहाँहरु कस्ता विज्ञ ?लोडसेडिङ त अन्त्य हुनै सक्दैन भनेर जनतालाई निराश बनाउने विज्ञहरु पनि मैले भेटें । ती वास्तवमा विज्ञ नभएर ज्ञान भएका ...
  • मंसिर १० देखि १४.९ मेगावाट बिजुली सहित सर्वसाधारणलाई १५ करोडको सेयर दि… Nov 19, 2016 Arthatantrahewakhola
    काठमाडौ । पाँचथर हाइड्रोपावर १४.९ मेगावाटको हेवाखोला, जुन उत्पादनको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावरले मंसिर १० गतेबाट आफ्नो उत्पादन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरि अन्तिम तयारी पुरा गरेको जनाएको छ । यस सम्बन्धमा हाईड्रोपावरका लगानीकर्ता बलबहादुर तामाङसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित संपादित अंशः बलबहादुर तामाङ,लगानीकर्ता, हेवाखोला हाईड्रोपावर प्रशारण लाईनमा हामीले मंसिर दश गतेबाट सुरु गर्छौं । प्राबिधिकरुपमा केहि कार्यहरु तयारी गर्ने ...
  • भारतीय नोट २५,००० भन्दा बढि सटही गर्न सकिन्न,हेर्नुहोस् बैंक/वित्तीय स… Nov 10, 2016 ArthatantraRajendra Pandit1
    बैंक वित्तिय संस्था र मनिचेन्जरले अर्काे व्यवस्था नभएसम्मका लागि भारतीय ५०० र १००० रुपैंया सटही नगर्नु/नगराउनु भारतमा ठूला दरका अर्थात् ५०० र १,००० दरका नोटहरु चलनचल्तीबाट हटाउने घोषणा सँगै नेपालमा पनि सोही दरका भारतीय मुद्राको चलनचल्तीको निर्णय लिन गभर्नरको अध्यक्षतामा बैठक बस्यो । बैठकपश्चात नेपाल राष्ट्र बैंकबाट सटहीका लागि इजाजत लिएका बैंक तथा वित्तिय संस्था, मनिचेन्जरहरुलाई बिहान १० बजे सर्कुलर गरेर ...