Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
अन्तर्वार्ता
  • पर्यटनको योजना बनाउँदा निजी क्षेत्रलाई बेवास्ता ! Oct 29, 2016 Arthatantrasirjana rana cover pic 1
    सृजना राणा, नेपालका महिला उद्यमीहरुको बीचमा परिचित नाम हो । होटल अन्नपूर्णकी संचालिका, जोन्टा इन्टरनेशनल क्लब काठमाण्डौंकी अध्यक्ष एवं होटल एशोसियन नेपाल (हान)की उपाध्यक्ष उनीसँग अर्थतन्त्रका लागि रामेश्वर कार्की र इरादा पहाडीले होटल व्यवसायका समस्या चुनौती र पर्यटन क्षेत्रको सुदृढीकरणका लागि आवश्यक कदमका बारेमा गरिएको कुराकानीको संपादित अंश : यहाँको बाल्यकाल र अध्ययन ? गुल्मीबाट हजुरबुवाले बसाइँ सरी काठमाण्डौं आएपछि यहिँ जन्मने ...
  • जुठा भाँडा माझेर शिक्षा कमाएका मोहन करोडको मालिक यसरी बने ! Oct 26, 2016 ArthatantraMohan Katuwal,Greel
    मोहन कटुवाल, संस्थापक अध्यक्ष, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल मेहनत गर्नुपर्छ र इमान्दारिताका साथ जीवनमा अगाडि बढियो भने सफल भईन्छ भन्ने मान्यता बोकेका मोहन कटुवालको जन्म २०२३ भदौ २३ गते झापामा भएको हो । उनको बाल्यकाल साह्रै दुःखदायी थियो । दुःखको कुरा उनी ६ वर्षको हुँदा उनको आमाको निधन भयो । त्यससँगै उनका बुबा पनि बिरामी परे । एक जना ...
  • दर्ता नभएका होमस्टेमा पर्यटक दुर्घटनामा परे भने समस्यै समस्या ! Oct 23, 2016 ArthatantraBhim KC1
    अतिथिदेवो भवः भन्दै परापूर्वदेखि नै नेपालमा होमस्टेको सुरुवात पछिल्लो अबधिमा मात्रै होमस्टेलाई व्यवस्थित बनाउँदै लगिएको छ । तर नेपालमा परम्परादेखि नै घरमा पाहुना आउने, बस्ने र उनीहरुलाई अतिथिदेवो भवःभन्दै सेवा, सत्कार गर्ने प्रचलन छ । विस्तारै बिदेशीहरु नेपाल घुम्न आउन थाले । नेपालको बारेमा अध्ययन र गतिबिधि सुरु भए । उनीहरुलाई सुरु–सुरुमा राख्ने होटल, रेष्टुरेन्ट थिएनन् । सामान्य घरमा राख्ने, बस्ने, ...
  • हाम्रा गाडी भारत जान नपाउने तर उताका सिधै काठमाडौ आउने ? Oct 21, 2016 ArthatantraYadavlal shrestha interview
    यादवलाल श्रेष्ठ, संस्थापक अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति राज्यको नीति ढाला समायोजन गरेर मात्रै ट्रिपर दर्ता गर्नुपर्ने यतिबेला मालबाहकको समस्याहरु धेरै छन् । ट्रिपरका कुरा गर्दा अहिले राज्यले ढाला समायोजन गरेर मात्रै गाडी दर्ता गर्नु, चलाउनु भनेको छ । नारायणी, बागमतीमा ढाला समायोजन नगरेसम्म यस्ता गाडी दर्ता भएको पाईएको छैन । तर अन्य ठाउँमा नयाँ आएका ट्रिपर, ट्रक कम्पनीले हाम्रा ...
  • लोकमानका विरुद्ध माअभियोग प्रस्ताव दर्ता गराएपछि पूर्व प्रधानमन्त्री झ… Oct 19, 2016 Arthatantra
    अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध तपाईंहरुले महाअभियोग प्रस्ताव अगाडि सार्नुभएछ, किन ? संविधानले अख्तियार अनुसन्धान आयोगका विषयमा जुन व्यवस्था गरेको छ, त्यसका प्रमुखलाई जुन कार्यभार सुम्पेको छ । त्यो कार्यभारले माग गरेको चरित्र र संविधानले माग गरेको बमोजिमको क्रियाकलाप भएनन् भन्ने देखिएको छ । संसदले उहाँ (लोकमान सिंह) का पछिल्ला गतिविधिलाई गम्भीरतापूर्वक हेरि पनि रहेको छ । त्यही कारण संसदले आवश्यक ...
  • टेम्पोवाला बैंकरको प्रधानमन्त्री बन्ने सपना ! Oct 18, 2016 Arthatantrabishnu dhital cover
    विष्णुप्रसाद धिताल, अध्यक्ष-एपेक्स डेभलपमेन्ट बैंक साथीभाईले मोटरसाईकल/गाडी चढेको देख्दा चमत्कार लाग्दथ्यो क्याम्पस पढ्दाखेरी मोटरसाईकल पनि चढिन्छ र ! गाडी चढिन्छ र कुनै आस थिएन । साथीभाईले मोटरसाईकल गाडी चढेको देख्दा चमत्कार लाग्दथ्यो । अरु मोटरसाईकल चढेको देख्दा बाफ् रे बाफ आफु कहिले चढ्ने होला, सम्भव होला र जस्तो लाग्दथ्यो ! आईएल पढ्न आएको थिएँ । मोटरसाईकल चढ्ने भन्ने कल्पना बाहिरको कुरा जस्तो ...
  • ताज महलको अर्को स्वरुप पाल्पाको रानी महल ! Oct 10, 2016 Arthatantracn pandey pp size
    नेपाल एसोसिएसन अफ ट्रावल एण्ड टुर्स एजेन्सिज (नाट्टा) का प्रथम उपाध्यक्ष सिएन पाण्डे पर्यटनमा सुपरिचित नाम हो । सम्राट ग्रपका सिइओ समेत रहेका पाण्डे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष हुन् । लामो समय पर्यटन क्षेत्रमा विताएका पाण्डेसंग दशैं तिहार विदाको समयमा घुम्न उपयोगी आन्तरिक पर्यटनस्थलका बारेमा अर्थतन्त्रले गरेको कुराकानीको सम्पादित अंश : दशैं तिहारको छोटो विदाको समयमा घुमफिर गर्न चाहने ...
  • रबिना देशराजलाई ५ प्रश्न : कस्तो छ बैंकरको दशैं तयारी ! Oct 8, 2016 Arthatantrarabina desraj shrestha cover
    दशैं लाग्यो । पाँच दिनको छुट्टीसँगै सुरु भएको छ नेपालीहरुको विशेष चाड वडा दशैं । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित महिला बैंकर मेगा बैंक लि.का नायव महाप्रबन्धक, रबिना देशराज श्रेष्ठलाई दशैं कसरी मनाउँदै हुनुहुनछ भनेर सोधेका छौं । प्रस्तुत छ रविना देशराजलाई पाँच प्रश्न : दशैं आएको महसुस कसरी हुन्छ ? सबैभन्दा पहिले त मौसमले नै दशैं आएको जानकारी दिन्छ । मौसम ...
  • खसिको मासु भनेर बजारमा बाख्रीको मासु ! Oct 2, 2016 Arthatantramadhav timalsina upabhokta adhikarkarmi
    उपभोक्ताहरु मूल्य, गुणस्तर र तौलमा दिन दुगुना रात चौगुना ठगिरहेका छौं विशेषगरी नेपाली उपभोक्ताले दशैं, तिहार लगायत चाडबाडमा वस्तु र सेवाको उपयोग गरिरहँदा मूल्य र गुणस्तरमा दिन दुगुना रात चौगुना ठगिरहेका छन् । लामो यात्रा गर्दै राजधानी छोडेर लाखौं उपभोक्ता÷यात्रुहरु आफ्नो गन्तव्यमा जाँदैछौं । तर हामीले सिटको क्षमताभन्दा बढि गाडीमा नबसिदिने गरौं । राजमार्गका होटहरुमा खाना खाँदाखेरी पनि त्यहाँको भान्साको सरसफाई ...
  • एनआरएन मलेसियाका अध्यक्षको नाम किन जोडियो ‘आइएस’ संग ? Sep 27, 2016 Arthatantramahendra jang shah
    हरिशरण न्यौपाने, काठमाडौ । कालिकोट घर भएका एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष महेन्द्रजंग शाहलाई विभिन्न अपराधमा संलग्न भनी एकाएक अघिल्लो महिना १९ गते पक्राउ गरी नेपाल डिपोर्ट गरिएको छ । उनी नेपाल आइपुगे लगत्तै नेपाल प्रहरीले समेत १० दिन नियन्त्रणमा लिइ अनुसनधान गरेर धरौटीमा रिहा गरेको छ । १४ वर्षदेखि मलेसियामा बस्दै आएका एनआएनका अध्यक्ष शाह लडाकु संगठन इस्लामिक स्टेट (आईएस) मा ...