Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्तर्वार्ता
  • खसिको मासु भनेर बजारमा बाख्रीको मासु ! Oct 2, 2016 Arthatantramadhav timalsina upabhokta adhikarkarmi
    उपभोक्ताहरु मूल्य, गुणस्तर र तौलमा दिन दुगुना रात चौगुना ठगिरहेका छौं विशेषगरी नेपाली उपभोक्ताले दशैं, तिहार लगायत चाडबाडमा वस्तु र सेवाको उपयोग गरिरहँदा मूल्य र गुणस्तरमा दिन दुगुना रात चौगुना ठगिरहेका छन् । लामो यात्रा गर्दै राजधानी छोडेर लाखौं उपभोक्ता÷यात्रुहरु आफ्नो गन्तव्यमा जाँदैछौं । तर हामीले सिटको क्षमताभन्दा बढि गाडीमा नबसिदिने गरौं । राजमार्गका होटहरुमा खाना खाँदाखेरी पनि त्यहाँको भान्साको सरसफाई ...
  • एनआरएन मलेसियाका अध्यक्षको नाम किन जोडियो ‘आइएस’ संग ? Sep 27, 2016 Arthatantramahendra jang shah
    हरिशरण न्यौपाने, काठमाडौ । कालिकोट घर भएका एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष महेन्द्रजंग शाहलाई विभिन्न अपराधमा संलग्न भनी एकाएक अघिल्लो महिना १९ गते पक्राउ गरी नेपाल डिपोर्ट गरिएको छ । उनी नेपाल आइपुगे लगत्तै नेपाल प्रहरीले समेत १० दिन नियन्त्रणमा लिइ अनुसनधान गरेर धरौटीमा रिहा गरेको छ । १४ वर्षदेखि मलेसियामा बस्दै आएका एनआएनका अध्यक्ष शाह लडाकु संगठन इस्लामिक स्टेट (आईएस) मा ...
  • ठमेल पर्यटन परिषदमा अध्यक्ष टिकिरहने लोभले निटमा बिलय भएको नाटक गरियो … Sep 14, 2016 Arthatantrakumar adhikari RB loktantrik
    पर्यटनमा तत्कालै आफुमात्र फाईला लिउँ र लुटुँ भन्ने छ अहिले जतिपनि देखिएका संघसंस्थाहरु सबै बिधी बिधानमा आफ्नो उद्देश्यअनुरुप चलेका छन् । कसैले तत्कालिनरुपमा आफुमात्र फाईदा लिउँ र लुटुँ भन्ने पनि छ । हामीले देशभर छरिएर रहेका पर्यटन व्यवसायीका समस्याको समाधान गर्ने गर्दछौं । काम गर्ने जाँगर भएकालाई समेटेर काँग्रेस निकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई सोहि अनुरुप अगाडि बढाईरहेका छौं । ...
  • पर्यटकलाई बिरामी गराएर बीमा दाबी गर्ने माथि कडा अनुगमन ! Sep 4, 2016 Arthatantradeepakraj joshi nepal tourism board
    हरिशरण न्यौपाने पर्यटन बोर्डको जनशक्ति अभावले…. भूकम्प र त्यसपछि आपूर्तिमा भएको असहजता लगायतका कारण नेपालको पर्यटन क्षेत्र सिथिल बन्न पुगेको थियो । अहिले भने त्यो उत्साहजनकरुपमा अगाडि बढिरहेको देखिन्छ । बढिभन्दा बढि बिदेशी पर्यटकहरुले नेपालको बारेमा इन्क्वाएरी (सोधपुछ) गरिरहेका छन् । नेपाल आउन खोजिरहेका छन् । नीजि क्षेत्रसँगको सहकार्यमा नै हामीले त्यसो गर्न सफल भयौं । अहिले जनशक्ति (२०/२२ जना) कम भएका ...
  • नाटक गरेरै ट्रेकिङको सुरुवात गरें : कर्ण लामा Aug 30, 2016 Arthatantrakarna lama
    ट्रेकिङ मजदुर हुँदै व्यवसायी २०४४ सालदेखि ट्रेकिङ गाईड बनेर पर्यटनमा लागेका कर्णबहादुर लामाको जन्म २०२७ सालमा काभ्रे जिल्लाको बोल्देफेदिचे गाविस तिमाल क्षेत्रमा भएको हो । खेती किसानी सँगै कक्षा आठसम्मको पढाई सकेपछि उनले काठमाडौको शान्ति बिद्या गृह लैनचौरबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । सरस्वती क्याम्पसबाट आइ काम गरेका लामा कक्षा ६ पढ्दादेखि नै बामपन्थी बिद्यार्थी राजनीतिमा सक्रिय थिए । ...
  • रुपको कुमारी, कामको कमारी ! Aug 27, 2016 Arthatantrasarita lama taan member
    हरिशरण न्यौपाने सीप भएमा कहिल्यै दुःख पाईन्न भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने हिम्मतवाली चेलीको नाम हो सरिता लामा । २०३८ सालमा रामेछाप जिल्ला डडुवा–१ मा जन्मिएकी लामा २०४० सालदेखि काठमाडौमा बस्दै आएकी हुन् । उनी २ वर्षको छँदा सम्पूर्ण परिवार काठमाडौ बसाई सरेपछि उनको बाल्यकाल काठमाडौमै बित्यो । मदन मेमोरियल गल्र्स हाईस्कूल पुल्चोकबाट उच्च शिक्षासम्मको अध्ययन गरेकी लामाले २०४६ सालको ...
  • होटेलमा भुर्इँ पुछ्ने राम उदियमान पर्यटन व्यवसायी ! Aug 15, 2016 Arthatantraramprasad sapkota taan
    टुकी बत्ती किन्ने पैसा भएन सामाजिक सेवामा अनवरत लागेका रामप्रसाद सापकोटाको जन्म २०२८ सालमा धादिङको त्रिपुरेश्वर गाविसमा भएको हो । आफ्नै भिनाजुको प्रेरणा पाएर अध्ययन सुरु गरेका उनले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । बाल्यकालदेखि नै उनी समाज सेवामा रमाउन चाहन्थे । गरिब परिवारमा जन्मिएका कारण नै उनको बाल्यकाल त्यस्तै कष्टप्रद थियो । घरको काम नगरी पढ्न जान पाउँदैनथे । बिहान ...
  • पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको दिगो विकास मोडेल ! Aug 14, 2016 Arthatantrasurendra pandey cover photo article
    पहिलो कृषि : कुन जिल्लामा कुन खेती गर्ने ? अहिले हाम्रो देश निर्माणका लागि चारवटा कुरामा जोड दिनुपर्छ । पहिलो हाम्रो देशको प्रवेश मार्ग भनेको कृषि हो । कृषिको विकास भनेर गफ लगाएर मात्र हुँदैन । मैले भन्दै आएको छु, यदि ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा लगायत जिल्लामा जाने हो भने अलंैची र चियामा अनुदानको व्यवस्था गरौं । १५ बर्ष अनुदानको ...
  • लक्ष्य बिनाको घुमफिर वर्ष कसरी सफल हुन्छ ? Aug 5, 2016 Arthatantramadhusudan acharya natta cover
    अस्थिर सरकार पर्यटनको बाधक, पर्यटकलाई प्रोत्साहन गरौं पर्यटन प्रबद्र्धनमा मुख्यरुपमा सरकारले सहयोग गर्नुपर्छ । अस्थिर सरकारका कारण पर्यटन क्षेत्रमा एउटा सचिव २ वर्षसम्म टिक्न नसक्नु बिडम्बना हो । छिटो छिटो सरकार परिवर्तनले पर्यटन क्षेत्र लगायत सबै क्षेत्रलाई अप्ठ्यारो बनाएको छ । बिदेशीलाई भिसा दिन हामी धेरै कन्जुस्याई गरिरहेका छौं । मल्टिपल भिसा दिएर बिदेशी पर्यटकलाई सम्मानको रुपमा हेर्न सिकौं । उनीहरुलाई ...
  • जिफन्टप्रति संस्थापक अध्यक्ष किन असन्तुष्ट ! Aug 1, 2016 ArthatantraLalitkumar basnet
    निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ अर्थात् जुलाई २०, १९८९ मा भूमिगत रूपमा नेपाल ट्रेड युनियन महासंघको स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन­२०४९ जारी भए पछि मान्यता प्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ हो । जम्मा ७ जनाबाट जिफन्टको सुरुवात गरिएको थियो । श्रमिकका पक्षमा आवाज उठाएर उनीहरुलाई अधिकार दिलाईनुपर्छ भन्ने उद्घोषका साथ महासंघलाई हाँक्ने संस्थापक ...