Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्तर्वार्ता
  • देशै पर्यटनमय बनाउने दिर्घकालिन रणनीतिको खाँचो  Jul 31, 2016 ArthatantraThakurraj pandey nma
    विदेशीले पर्यटनमा लोभ्याए मनास्लु हिमालको आरोहण लगायत काठमाडौ, नुवाकोट, धादिङ हुँदै गोरखा/पोखरा जाने रोयल ट्रेक धादिङ (हाम्रै गाउँ) हुँदै जाने र विदेशीहरुको आगमन, बोलाई चलाईले पर्यटन प्रति आकर्षण गर्यो । गाउँकै आदरणीय व्यक्तित्व पर्यटनका गुरु हरि रिमाल, ज्ञानु रिमाल लगायतको सुझाव, सल्लाहपछि २०४९ मा ठमेलमा फष्ट इन्भारोमेन्टल कम्पनी खोलियो । म (ठाकुरराज पाण्डे), नवराज दाहाल, गणेश सिंखडा र अर्जुन ढकाल ४ ...
  • गाई बिरामी पर्दा बोकेर हिंड्ने एम्बुलेन्स खोई ? Jul 26, 2016 Arthatantrakailash pd dhungel
    रामेछाप जिल्ला पकरबास गाविसमा जन्मे हुर्केका कैलास ढुंगेल जनताको सहभागीताका आधारमा देशको विकासमा लाग्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । २०५४ देखि २०५९ सम्म रामेछाप जिल्ला विकास समितिका सभापति समेत रहेका ढुंगेल हाल राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक छन् । जन–सहभागीता सहितको विकास नै दिगो विकास विकास कार्यलाई दिगो र सफल बनाउन जनतालाई अनिवार्य सहभागी गराउनु पर्दछ । जनतालाई सहभागी नगराईकन ...
  • नटेर्ने कोषाध्यक्षलाई न्यायिक कठघरामा उभ्याउँछौं : महासचिव लामा Jul 25, 2016 Arthatantrakarna lama taan
    पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) यतिबेला कार्यसमितिकै दुई पक्षकाहरुको खिचातानीको मारमा परेको छ । पछिल्लो समय टान केन्द्रिय कार्यसमितिको मतभेद सतहमा आएको छ । प्रस्तुत छ, टानको पछिल्लो विवाद र आगामि कार्यदिशाका सम्बन्धमा टानका महासचिव कर्णबहादुर लामासँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंश : टानको पछिल्लो गतिविधी ...
  • भिटोफ अध्यक्षमा ध्रुबको उम्मेदवारी किन ? Jul 20, 2016 ArthatantraDhurba Simkhada
    ध्रुव सिंखडा, अध्यक्षका दाबेदार, भिटोफ नेपाल   काठमाडौ । भिलेज टुरीजम प्रमोशन फोरम (भिटोफ) नेपालको २० औं वार्षिक साधारण सभा यहि जुलाई ३१ का दिन हुन गईरहेको छ । संगै नयाँ नेतृत्व पनि चयन हुनेछ । भिटोफको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष ध्रुब सिंखडाले अध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् । प्रस्तुत छ, भिटोफ नेपालमा अध्यक्षको दाबेदारी प्रस्तुत गरिरहेका ध्रुब सिंखडा सँग अर्थतन्त्रका ...
  • ʽपर्यटन बोर्डमा जति समय काम गर्छु, पारदर्शी ढंगले गर्छुʼ Jul 16, 2016 Arthatantraघनेन्द्र श्रेष्ठ, सदस्य, नेपाल पर्यटन बोर्ड
    हरिशरण न्यौपाने निरन्तर संघर्ष गर्ने हो भने मानिसले ठूलै उपलब्धी हासिल गर्न सक्छ भन्ने उदाहरणीय पात्र हुन्, पर्यटन व्यवसायी घनेन्द्र श्रेष्ठ । सिन्धुली जिल्ला बासेश्वर गाविस १ को ग्रामिण भेगमा जन्मिएका सामान्य किसानको छोरो आज पर्यटनको नीति निर्माण तहमा पुगेका छन् । यसलाई ठूलो उपलब्धी मान्नुपर्छ । घरको कान्छो छोरो भएका हुनाले बाबा, आमा र दाजुहरुले उनलाई पुलपुल्याएरै हुर्काए । ग्रामीण भेगमा ...
  • हिजो आज केपी ओलीलाई नसम्झी सुत्दैनन् मोदी ! Jul 15, 2016 ArthatantraMahesh basnet cover
     हरिशरण न्यौपाने काठमाडौ । नेकपा एमालेका नेता एवं पूर्व उद्योगमन्त्री महेस बस्नेतले आफुलाई महामहिम ठान्ने पुष्पकमल दाहाल प्रचण्ड ५० वटा सिम फेर्ने मोबाइल जस्तो भएको बताएका छन् । मुलुकलाई आत्मनिर्भर हुने दिशामा डोहोर्याए बापत केपी ओली सरकारलाई सजायँ दिएर देशलाई भड्खालोमा हाल्न प्रचण्ड लागेको उनको आरोप छ । प्रचण्ड ५० वटा सिम फेर्ने मोबाइल जस्तो… मुलुकलाई आत्मनिर्भर हुने दिशामा लगेबापत केपी ओली सरकारलाई ...
  • वास्तविक व्यवसायी र सरोकारवालासँग बसेर नीति बनाउनु पर्छ : पराजुली Jul 11, 2016 Arthatantradambar parajuli
    एक्पिडिसनमा २० वर्षको अनुभव हासिल गरेका डम्बर पराजुलीको जन्म भोजपुरमा भएको हो । विराटनगर हुँदै काठमाडौबाट डिग्रीसम्मको अध्ययन सक्काएपछि उनी पर्यटन व्यवसायमा लागेका हुन् । पराजुली सन् १९७८ देखि ट्रेकिङ, ट्राभल,होटल लगायत पर्यटन क्षेत्रमा सक्रिय छन् । प्रस्तुत छ, पर्यटन क्षेत्रमा साँढे तीन दशक लामो अनुभव संगालेका पर्वतारोहण संचालक संघ नेपालका अध्यक्ष डम्बर पराजुली संग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण ...
  • झलनाथ खनालसँग मेरो कुनै नाता सम्बन्ध पर्दैन … Jul 8, 2016 Arthatantrasurendra pandey
    पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म धादिङ जिल्लाको तत्कालिन गजुरी राक्सिङ पञ्चायत र हालको गजुरी गाविस, छेवाङ गाउँमा भएको हो । सामान्य खान लगाउन पुग्ने परिवारमा २०१७ साल भदौ ९ गते जन्मिएका पाण्डेले गाउँबाटै प्राथमिक शिक्षा हासिल गरेका थिए । गाउँमा प्राथमिक विद्यालय मात्र भएकाले त्यसपछिको पढाईको निरन्तरताका लागि २०२६ सालमा चितवनको भण्डारामा गएर कक्षा जम्प गरी ७ कक्षामा एक वर्ष पढे ...
  • राष्ट्र बैंक दुःखको साथीको रुपमा आउनुपर्यो Jul 4, 2016 Arthatantrabhoj bdr shah chair man mega bank
    अर्घाखाँची जिल्ला डिभरना – ४ गहतेमा जन्मिएका भोजबहादुर शाह २०३७ सालमा गाउँकै निम्न माध्यमिक विद्यालयबाट जागिरे जीवनमा प्रवेश गरी विज्ञान र गणितको शिक्षक हुँदै काठमाडौंमै लामो समय अध्यापन पेशामा रहे । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको महासचिव, बरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै हाल प्याब्सनको बरिष्ठ सल्लाहकार छन् । २०४५ सालमा आफ्नै लगानीमा आनन्दभूमी आवासिय माध्यमिक विद्यालय स्थापना गरे पछि शाह औपचारिक ...
  • ‘इटहरीलाई प्रदेशको राजधानी बनाउन पहल गर्छु’ Jul 2, 2016 Arthatantralilam basnet itahari
    इटहरी । आउँदो असार २३ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको चुनावको लागि लिलम बस्नेत नेतृत्वले आफ्नो प्यानल सार्वजनिक गरेको छ । प्यानलमा वाणिज्यतर्फ उम्मेदवारी दिनेमा होटल व्यवशायी संघका सचीव उमानाथ दाहाल (उमेश), सुनचाँदी व्यवशायी संघको अध्यक्ष विश्व धिमाल, मदिरा व्यवशायी अध्यक्ष गोपाल चापागाईँ, वितरक संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय सचीव टंक खनाल, घर बहाल सरोकार समाजका अध्यक्ष सन्दीप ...