Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
अन्तर्वार्ता
  • चप्पल कारखानाको मेसिन अपरेटरदेखि जिफन्टको महासचिवसम्म Jun 18, 2016 Arthatantrabishnu lamsal  cover
    मेरो नाम बिष्णु लम्साल । म जन्मेको धादिङमा हुर्केको चितवनमा संगठनको क्यारिअर बनाएको काठमाण्डौंमा र मैले आफ्नो कामको प्रारम्भ भने होटेल सोल्टीबाट सन् १९८९ बाट सुरु गरे । धादिङ मुरलीभञ्ज्याङ गाविस निगालपानी भन्ने गाउँमा जन्मेको हुँ । २०२९/३० सालमा धादिङबाट बसाई सर्यौं र नवलपरासी गयौ । ३४ सालमा चितवन सर्यौं । अहिले चितवनको क्षेत्र नं २ कालिका नगरपालिकाको वडा नं ...
  • किचनमा गुनगुनाउने सबै गायक हुन सक्दैनन् Jun 17, 2016 Arthatantrapurna kunwar 123
    लामो समयदेखि नेकपा (एमाले) को विभिन्न मोर्चामा संगठित हुँदै पछिल्लो एक वर्षदेखि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका कोषाध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य र नेकपा एमाले केन्द्रीय पर्यटन प्रवद्र्धन विभागको सदस्यमा हालै मनोनित भएका पुराना पर्यटन व्यवसायी हुन् पूर्ण कुँवर । पर्यटन र राजनीतिका विषयमा अर्थतन्त्रका लागि कुँवरसंग गरिएको कुराकानीको सम्पादित अंश … गत बर्षदेखि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको कोषाध्यक्ष हुनुहुन्छ ...
  • हाम्रो संगठनको बिगत र भविष्यको योजना नै हाम्रो सफलता Jun 13, 2016 Arthatantrarajendra kumar shrestha
    यही जेष्ठ १९ ,२०७३ का दिन सम्पन्न निजामति क्षेत्रको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले प्रथम स्थान हासिल गरि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ जना सदस्य पद सहित बहुमत प्राप्त गरी सबैभन्दा ठूलो संगठन बन्न सफल भएको छ । यो सफलता कसरी हासिल गरियो र आगामी दिनमा संगठनले के कस्ता गतिविधि गर्छ भन्ने सन्दर्भ सहित नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय ...
  • चार सय नेपालीलाई अमेरिका पुर्याउने व्यापार मेला May 31, 2016 ArthatantraTekraj paudel promotionl director
    अमेरिकाको प्रख्यात शहर न्यूयोर्कको म्यानहाटनमा आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि आयोजक संस्थाका प्रतिनिधिमण्डल हाल नेपालमा छन् । उनीहरुले उक्त मेलाका लागि प्रचार प्रसार तिव्र बनाउनका साथै नेपालस्थित साना एवं ठूला उद्योगी व्यवसायी संघ संगठनसँग आफ्नो अन्तरक्रिया, भेटघाटलाई तिव्र बनाएका छन् । वल्र्ड बिजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्यूयोर्कको म्यानटहाटनको पियर ९२ मा ...
  • त्यो बेला : ट्रेकिङ भनेपछि जन्ती गएजस्तो … Apr 14, 2016 Arthatantrakrishnakurar aryan
    पुराना पर्यटन ब्यबसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालसंग अर्थतन्त्रका लागि रामेश्वर कार्कीले गरेको कुराकानीको सम्पादित अंश … पर्यटनका कृष्ण दाई ! कति भयो पर्यटनमा लाग्नु भएको ? म त्यतिबेला प्रत्येक्ष पर्यटनमा काम गर्छु भनेर आएको होईन । २०३२ सालमा एउटा अडिट फर्र्ममा काम सुरु गरेँ । शंकर होटलको १० बर्षको कर छुट सिद्धिन लागेको पुरानो हिसाव व्यवस्थापन गर्न फर्मलाई जिम्मा ...
  • ‘म नितान्त जनताका लागि काम गर्छु’ Mar 3, 2016 Arthatantrayak nath dhakal
    तत्कालीन माओबादी विद्रोहका बेला पिडित बनेका २० हजाभन्दा बढि प्रभावितहरुको जीवनयापनका लागि शान्ति तथा पुनर्निमाण मन्त्रालयले सीममूलक कार्यक्रम संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल परिवार दलका तर्फबाट शान्ति तथा पुननिर्माण मन्त्री बनेका एकनाथ ढकालले द्धन्द्ध प्रभावितहरुका लागि ल्याइन लागेको यो कार्यक्रम आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँछन् । मन्त्रालयले उच्च प्राथमिकतामा तीन वटा कार्ययोजना प्रक्रियामा ल्याएको छ । ...
  • ट्राभल एजेन्सिको स्विपरदेखि पर्यटन मन्त्रीसम्म … Feb 29, 2016 ArthatantraAANANDA POKHAREL story
    ‘मैले त्यो बेला खाएको प्रहरीको पिटाईका कारण यी हेर्नुस् मेरा खुट्टा सग्ला छैनन्, एकछिन् बसेपछि दुख्न र पोल्न थाल्छ, म देव्रे कान सुन्दिन ।’ सिंहदरबारस्थितपर्यटन मन्त्रालयको आफ्नै कार्यकक्षमा पर्यटन मन्त्री आनन्द पोखरेलले भावुकहुँदै भने काठमाडौँमा सुरुमा साह्रै दुःख पाइयो । आफ्नो कोही थिएन । पेट भर्न एक जना पर्यटन व्यवसायीको कार्यलयमा स्वीपरको काम गरेँ’ उनले आफ्ना विगत वृतान्त खोले ‘पत्याउनुहुन्नहोला ...
  • अबको राजनीति आर्थिक समृद्धि तर्फ Feb 27, 2016 Arthatantramukunda nyaupane final
    मुकुन्द न्यौपाने  नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख राजनीति अर्थ व्यवस्थाको केन्द्र हो । जुन देशको अर्थ व्यवस्था जुन स्तरमा हुन्छ त्यहाँको राजनीति पनि त्यही स्तरमा हुन्छ । अझ हामी कम्युनिष्ट पार्टीमा माक्र्सबादलाई जोडेर हेर्ने हो भने हामीले साम्यवादको परिकल्पना गर्यौं । माक्र्सको परिभाषामा साम्यबादमा त राजनीतिक व्यवस्था नै हुँदैन । तर अर्थव्यवस्था भने हुन्छ । हामी किन ...
  • धादिङमा सहकारीको लगानी २ अर्ब २३ करोड Feb 11, 2016 ArthatantraNetraraj paudel-Arthatantra
    जीवनको लामो समय राजनीति र समाज सेवामा विताएका नेत्रराज पौडेल एक दशक यता सक्रिय सहकारी अभियान्ताको रुपमा प्रसिद्ध छन् । प्रस्तुत छ, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष पौडेलसंग धादिङ जिल्लामा रहेका सहकारीको अवस्था बारे अर्थतन्त्रका लागी सहकारी पत्रकार काजी श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश । सहकारी अभियानमा लाग्नु भएको कति समय भयो ? विशेषगरी अनौपचारिक रुपमा साना किसान विकास आयोजनाबाट सहकारी अभियानमा ...
  • ६ महिनामा ७ प्रतिशत पुँजीगत खर्चले कसरी हुन्छ मुलुकको विकास ? Feb 9, 2016 ArthatantraDr
    जीवनको लामो अवधि आर्थिक गतिविधिको नजिक रहेर बिताएका अनुभवी अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी पछिल्लो समय राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा कार्यरत रहँदा त्यहाँभित्र थुप्रै सुधारका कार्यहरु भए । खासगरी विकास र कर/राजस्व प्रशासनको क्षेत्रमा अनुभवी अधिकारीले योजना आयोगमा रहेर राष्ट्रको विकास र योजनाका सम्बन्धमा महत्वपुर्ण काम गरे । एक दर्जनजति नमुना बजेट निर्माण गरी प्रत्येक आर्थिक वर्षमा सरकारलाई समेत रचनात्मक ...