Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, असाढ ११ , २०७४  |  
Sunday, June 25, 2017
अन्य
  • आजै भरिहाल्नोस्,बैंकको २०० प्रतिशत हकप्रद भर्न अब दुई दिनमात्र बाँकी ! Jun 23, 2017 Arthatantraeuro money
    काठमाडौ । जेठ ७ गतेदेखि नै २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको हाम्रो विकास बैंकको हकप्रद भर्न पनि अब दुई दिन मात्र बाँकी छ । आइतबार कार्यालय समयसम्म मात्र यो हकप्रद भर्न सकिने छ । हाम्रोले पनि १०० रुपैयाँ अंकित मूल्यको ३० लाख ५८ हजार ३३८.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस ...
  • खहरे खोलाले बगाउँदा २ बालबालिकाको मृत्यु Jun 23, 2017 Arthatantradeath photo
    सोलुखुम्बु । सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा २ जना बालबालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरु बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुुखम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया ...
  • सेञ्चुरीको ६५ लाख कित्ताभन्दा बढि सेर नेप्सेमा सूचिकृत Jun 22, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ । सेञ्चुरी बैंकले अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी ६५ लाख ५६ हजार ६४० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । इन्नोभेटिभसँग १००ः८५ र अरनिकोसँग १००ः९० अनुपातको सेयर स्वाप रेसियोको आधारमा कायम भएको यी दुई विकास बैंकको सेयर सेञ्चुरीले आफ्नो नाममा सूचीकृत गराएको हो । सेञ्चुरी, अरनिको र इन्नोभटिभले जेठ २८ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् । ...
  • कर्मचारी सञ्चय कोषलाई अन्तर्राष्ट्रिय अवार्ड,हेर्नुहोस् कसरी जित्यो ४५… Jun 22, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। कर्मचारी सञ्चय कोषले द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक (एडिएफआईएपी)को डेभलपमेन्ट अवार्ड २०१७ प्राप्त गरेको छ। कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको हो। ‘व्यवसायीक गतिविधीमा संस्थागत सुशासनप्रतिको उच्च प्रतिवद्धताको सम्मान गर्दै कोषलाई अवार्ड प्रदान गरेको’ संस्थाले उल्लेख गरेको छ। फिलिपिन्सको मनिलामा आयोजित समारोहमा कोषलाई अवार्ड विजेता घोषणा गरिएको थियो। कोषले लगातार दोस्रो ...
  • तपाईसँग २ कित्ता सेयर छ भने यसरी पाउँदै हुनुहुन्छ थप १ कित्ता सेयर ! प… Jun 22, 2017 Arthatantrashare success
    काठमाडौ। रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नै भएको छ । एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गर्न लागेको संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक कित्ता सेयर अर्थात् २ः१ को अनुपातमा सेयर दिने भएको छ । संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ...
  • इ–सेवालाई राष्ट्र बैंकको लाइसेन्स्,इ–सेवामार्फत के–के सेवा लिन सकिन्छ … Jun 21, 2017 Arthatantrae sewa
    काठमाडौ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स् प्रदान गरेको हो । राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट ( ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी ...
  • अबदेखि मदिरा बिक्रीमा रोक लगाइने Jun 21, 2017 ArthatantraALCHOHAL MADIRA RAKSI
    यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने ...
  • आईपीओमा ४० गुणाभन्दा बढी आवेदन परेपछि अब के ? Jun 20, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब १८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । यसमा करिब १ लाख ६० हजार जना भन्दा बढिले सेयर भरेका छन् । आईपीओमा ४० गुणाभन्दा बढीको सेयर आवेदन परेको देखिन्छ । सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । अझै आवेदन संख्या र रकम थप बढ्न सक्ने देखिन्छ । कम्पनीले असार १ ...
  • विद्युत् उत्पादन कम्पनीलाई ४२६ मेगावाटको फुकोट,क–कस्को लगानी हुनेछ ? Jun 20, 2017 Arthatantrahydropower-
    काठमाडौ । सरकारले कालीकोटमा आयोजनास्थल रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ । ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कंम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गरे। कंम्पनीले अध्ययन तथा निर्माण प्रक्रियासमेत अगाडि बढाउने गरी अनुमतिपत्र दिइएको हो । आयोजनाको लागत करिब ...
  • आकासमै जन्मियो बच्चा ! Jun 20, 2017 Arthatantrajet-airways
    एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् । नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको ...