Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सूपथ मूल्यमा मोबाइल बिक्री योजनाले ललितपुर मलमा ग्राहकको भीड बढ्दो Sep 19, 2017 ArthatantraLalitpur Mobile Complex
    ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो । यो योजनामा ग्राहकहरुले अन्य मोबाइल बजार ...
  • बैंकको १५% बोनस र २५% नगद लाभाँश लिन बुक क्लोजको यो मिति र साधारण सभाब… Sep 19, 2017 Arthatantrabonus
    काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कार्तिक ७ गते मंगलबार आफ्नो ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा विहान १० बजे साधारणसभा गर्ने जनाएको छ । बैंकले साधारण सभामा गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १८ गतेदेखि ...
  • अकुत सम्पति कमाएको भन्दै शुद्धीकरणका लागि दैनिक ५० वटा निवेदन आउने Sep 18, 2017 ArthatantraJivan prakash Sitaula_DG
    काठमाडौ । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण गराइदिन दैनिक निबेदन पर्ने गरेको एक कार्यक्रममा जनाइएको छ । नेपाल चेम्वर अफ कमर्स कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सम्पती शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ४० देखि ५० ...
  • सेयरधनीलाई १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको कम्पनीबारे थाहा प… Sep 18, 2017 Arthatantraright issue share
    काठमाडौ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको स्वाभिमान माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभाले चूक्ता पूंजी ६ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको छ । साधारण विद्यमान चूक्ता पूंजीको १ः२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै संस्थापक शेयरधनीहरुको तर्फबाट सन्तोष नारायण श्रेष्ठ, कैलाश ...
  • असोज १८ देखि निष्काशन हुने आईपिओबारे जानिराख्नोस् ! Sep 18, 2017 Arthatantraipo
    काठमाडौ। सुनसरीको इटहरिमा केन्द्रिय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र तोकिएको सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्काशन गर्न लागेको हो । निष्काशन बन्द हुने मिति छिटोमा असोज २३ गतेलाई तोकिएको छ । कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता ...
  • सेयरधनीहरु अब लिनुहोस् १०% बोनस र ५% प्रतिशत नगद लाभाँश ! Sep 17, 2017 Arthatantrabonus
    काठमाडौ । तिनाउ विकास बैंकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको भदौ ३० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट प्रस्ताव स्विकृत भएपछि ...
  • फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न Sep 16, 2017 Arthatantrapollution
    काठमाडौं । काठमाडौँको बौद्ध स्तुपामा शनिबार फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । क्लिन अप नेपालको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो । सरसफाई अभियानमा विदेशी पर्यटक, विभिन्न संघ संस्था तथा स्कुलका बालबालिकाहरुको सहभागीता रहेको थिए । विशेष गरेर शहरी क्षेत्रबाट निस्केको फोहर व्यवस्थापन चुनौति पुर्ण बन्दै गईरहेका बेला अभियानमा सहभागी किशोर किशोरीले उपयुक्त फोहर व्यवस्थापन बारेमा सडक नाटक ...
  • केएल टावरमा मोबाइलको मेगा मेला, जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्… Sep 15, 2017 Arthatantrakl tower mobile mela
    काठमाडौ । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत ...
  • हाईड्रोको आईपीओ बाँडफाँट भयो,३६ हजारभन्दा बढि आवेदकले पाए १० कित्ता Sep 15, 2017 Arthatantraipo Demand
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् । आइपीओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आवेदन रद्द भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ...
  • नेप्सेमा ८ लाख कित्ताभन्दा बढि सेयर सूचिकृत Sep 14, 2017 ArthatantraShare Listed
    काठमाडौ । बिहिबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८ लाख ७० हजार ३४४.६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यसदिन स्वरोजगार लघुवित्त विकास बैंकको ३ लाख ४९ हजार ९९३.६ कित्ता, हाम्रो विकास बैंकको ३ लाख ७० हजार ३५१ कित्ता, मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकको १ लाख ५० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । प्रकाशित मितिः २०७४ भदौ २९