Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • नेपाल बैंकमा खुल्यो ८१ कर्मचारीको लागि जागिर Jul 28, 2016 Arthatantravacancy
    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ८१ कर्मचारीका लागि रोजगारीको आवेदन खुल्ला भएको छ । चार देखि सात तहसम्मका लागि बैंकले आवेदन खुल्ला गरेको हो । चार तहमा ६३ जना,  पाँचौ तहमा ११ जना, छैटौं तहमा ६ जना र सातौं तहमा १ जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त ...
  • भूकम्प प्रभावितको १ अर्ब ९५ करोड फिर्ता Jul 28, 2016 Arthatantranepali rupees
    काठमाडौं । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो । सोही कारण भूकम्प प्रभावितको ...
  • शिक्षा सेवा आयोगः ११ सय १७ पदका लागि एक लाख १६ हजारको दरखास्त Jul 28, 2016 Arthatantrateacher
    काठमाण्डौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो। आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति ...
  • भूकम्पपीडितका लागि आयो २० अर्ब, हेर्नुहोस् कुन जिल्लाले कति पाउँदैछन् … Jul 27, 2016 ArthatantraEarthquake
    काठमाण्डौं । भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई करिव २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ ...
  • राष्ट्र बैंकद्वारा १० अर्बको रिभर्स रिपो जारी, सात दिनपछि रकम फिर्ता ह… Jul 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । राष्ट्र बैंकले ७ दिनका लागि उक्त रिभर्स रिपो जारी गरेकोे ...
  • डेभलपमेन्ट बैंकले ल्यायो ३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर ! Jul 26, 2016 Arthatantrashare
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले डेढ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो विकास बैंकले हकप्रद निस्कान गर्ने भएको हो । मकालुले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । माउण्ट मकालुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ११ ...
  • खानीखोला हाइड्रोको सेयर वितरण, रिसाए लगानीकर्ता ! Jul 26, 2016 Arthatantraprofit share
    काठमाण्डौं । खानीखोला हाइड्रोपावरको साधारण सेयर आज मंगलबार बिहानदेखि सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाड गरेको हो । मागिएको भन्दा ६१ गुणा बढी आवेदन परेको यो कम्पनीको सेयर बाँडफाँटमा ९९ वटा मोडल प्रयोग भएको छ । गत जेठ १९ गतेसम्म यो कम्पनीको सेयर आवेदन खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका एक लाख ३० हजार वटा आवेदन परेका ...
  • कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा Jul 26, 2016 Arthatantra
    काठमाडौं । कोरियाली भाषा परिक्षा ईपीएसको परीक्षाफल सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी ...
  • ओलीको राजीनामापछि भारतीय मिडियाः भारतनिकट प्रचण्ड आउँदैछन् Jul 26, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ। भारतीय मिडियामा ...
  • कृषि विकास बैंकको शेयर प्रमाणपत्र वितरण साउन १४ बाट Jul 25, 2016 ArthatantraAgricultural Bank
    काठमाडौं । कृषि विकास बैंक लिमिटेडको बोनश शेयर प्रमाणपत्र वितरण साउन १४ गते बाट हुने भएको छ । उक्त बोनश शेयरको प्रमाणपत्र बिक्रि प्रवन्धक एस क्यापिटल लिमिटेड, नक्सालबाट लिन सकिने बैंकले जनाएको छ । यस अघि बैंकको बैंशाख १४ गते बसेको निर्णयले ७ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको थियो । प्रकाशितः २०७३ साउन १०