Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • घट्न थाल्यो, सुनको भाउ Jul 13, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज बुधबार सुनको भाउ २ सय रुपैयाँले घट्दै ५८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ भने आज पनि स्थिर छ। आज चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ। चाँदीको भाउ ९ सय १५ रुपैयाँ २ वर्ष ९ महिनायताकै महँगो हो। प्रकाशितः ...
  • अब सवारी दुर्घटना भए ५ लाख क्षतिपूर्ति, घाइतेलाई ३ लाख ! Jul 13, 2016 ArthatantraRoad-Accident
    काठमाण्डौं । ‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ। यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवस्था थियो । सवारी भित्र रहेका मानिसले ज्यान गुमाए १ लाख रुपैयाँ तर सवारीको ठक्करबाट ज्यान ...
  • सरकार टिकाउन ओलीलार्इ ४५ सिट आवश्यक Jul 13, 2016 Arthatantra-kp-sharma-oli
    काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ। ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्। संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो। यसअघि तीन ...
  • नेपाल पुनर्बिमा कम्पनीले दियो धरहराका लागि १ करोड ! Jul 12, 2016 Arthatantrafor dharhara
    काठमाण्डौँ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज मंगलबार एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर ...
  • सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली ! Jul 12, 2016 Arthatantramilk-
    काठमाडौं । प्रत्येक नेपालीले वर्षमा औसत ६४  लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ । मुलुकभर वर्षमा उत्पादन भएको ...
  • बाढीले विद्युतगृह अबरुद्ध भएपछि ७ सय घरपरिवार अन्धकारमा ! Jul 11, 2016 Arthatantrakali gandaki hydropower
    म्याग्दी । यहाँको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएकोछ भने करिब ७ सय घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । ५१ किलोवाट क्षमताको सो परियोजनाको विद्युत्गृहभन्दा माथि बनाइएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा ...
  • नेपाली बजारमा भित्रियो बजाज भि–१५ मोटरसाइकल ! Jul 11, 2016 Arthatantrabajaj v15 bike motorcycle
    काठमाण्डौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले हिजो आइतबार साँझ राजधानीमा बजाज भि–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ भने मोटरसाइकल अत्यन्त आकर्षक पनि छ । बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको ...
  • काठमाडौं खतराको सूचीमा प्रस्तावित ! Jul 11, 2016 Arthatantraktm
    काठमाण्डौं । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ। हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड  हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ। पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्स्तो क्षेत्रलाई ...
  • आकाशियो सुनको भाउ, किन बढ्दैछ यसरी ? Jul 10, 2016 Arthatantragold-
    काठमाण्डौं । आज आइतबार सुनको मूल्य पुनः ५९ हजार रुपैयाँ पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढी हो। त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबारको तुलनामा यो १० रुपैयाँले महँगो हो। बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको मूल्य घट्न सकेको छैन। असार ९ गते ५६ हजार रुपैयाँमा कारोबार भएको सुन ...
  • बायुसेवा निगमले एउटा जहाज बेच्ने Jul 10, 2016 Arthatantranepal-airlines
    काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ। निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको खबर आजको अन्नपूर्णमा छापिएको छ। बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने ...