Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • योजना अनुगमन, मूल्यांकनमै करोड झ्वाम Jun 25, 2016 Arthatantranepali rupees
    काठमाडौं । मोरङमा एक सामाजिक परिचालकले ५४ थान रेनकोट खरिद गरेको विवरण पेस गरेर जिल्ला विकास समितिबाट एक लाख ६१ हजार रुपैयाँ भुक्तानी लिएको भेटियो। छानविन हुँदा रेनकोट र झोलाको बिल भेटिएन। ती समाजिक परिचालकले अन्य खुद्रे योजनाका लागि ७ लाख पेस्की पाएका थिए । मोरङ जिविसले मात्रै नागरिक सचेतना केन्द्रका लागि एक करोड चार लाख रुपैयाँ बाँडेको थियो। उक्त बजेटबाट ...
  • ‘अपराधको कारण जाँड, रक्सी, मोबाइल र फेसबुक’ Jun 25, 2016 Arthatantraiphone
    इलाम । एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन्। अचेल नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुरुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए। ‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र हस्की लिएर बस्छन्। अर्कातिर छोराछोरी ...
  • के तपाईलाई यी चार प्रकारका सेयरका बारेमा थाहा छ ? Jun 24, 2016 Arthatantrashare
    साधारण शेयर (Ordinary or Common Share) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा ...
  • राष्ट्र बैंकद्वारा १० अर्बबराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी ! Jun 24, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले यही असार १२ गते एकबर्षे अवधिको उक्त ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो । असार १२ गते निष्कासन हुने उक्त ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद ...
  • काबुलमा ज्यान गुमाएका सुरक्षागार्डको परिवारलाई १० लाख क्षतिपूर्ति दिइन… Jun 23, 2016 ArthatantraA relative grieves over the the death of one of 12 victims who were killed in a suicide bomb attack in Kabul on Monday, at the Tribhuvan International Airport, Kathmandu, on Wednesday, June 22, 2016. Photo: Skanda Gautam
    काठमाण्डौं । सरकारले अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी गरेको छ । यसका साथै, त्यहाँ रहेर काम गरिरहेका नेपालीहरु फर्किन चाहेमा उनीहरुलाई उद्दार गरिने पनि बताएकोछ । काबुलमा मारिएकाको शव लिन गएको चार्टर विमान मै बुधबार २४ नेपाली कामदार पनि स्वदेश फर्किएका थिए । काबुल घटनामा ज्यान गुमाएका सबैका परिवारप्रति सरकार ...
  • ६० लाख अग्रिम दाइजो लिएर डाक्टर फरार ! Jun 23, 2016 Arthatantradoctor
    काठमाडौं । जनकपुरमा एक डाक्टर विवाहअघि नै कटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा प्रसान्त शर्माले बिहे गर्ने निधो गरी कटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय ...
  • पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे Jun 21, 2016 ArthatantraPilot
    काठमाण्डौं ।  एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को–पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए। अदालतले उनलाई ...
  • ३० लाख लगानिमा पल्सर स्पोर्टस अवार्ड गरिने Jun 20, 2016 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष गर्दै आइरहेको पल्सर स्पोर्टस अवार्ड को १२ औं संस्करण आगामी साउन ६ गते गर्ने घोषणा गरेको छ । आइतबार काठमाण्डौंमा भएको एक कार्यक्रममा मञ्चले मुख्य प्रायोजक हंशराज हुलाशचन्द एण्ड कम्पनीसँग आगामी ५ वर्षको प्रयोजन सम्झौता पनि गरेको छ । मञ्चले हुलाशचन्दसँग १५ लाखको सम्झौता गरेको हो । कम्पनीले सम्झौता अनुसार ३ वटा पल्सर ...
  • सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने Jun 19, 2016 Arthatantrakarmachari sanchaya kos
    काठमाडौं । कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन । ‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ । यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा ...
  • आयल निगममा ६२ जनालाई खुल्यो जागिर Jun 18, 2016 Arthatantraaayal nigam
    काठमाण्डौं ।  आयल निगमले सहायकदेखि उपप्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ। १२ जना उपप्रवन्धक, १९ जना सहप्रवन्धक, वरिष्ठ सहायक १६ जना र १५ जना सहायक कर्मचारीका लागि निगमले दरखास्त आह्वान गरेको छ। मेकानिकल, सिभिल, केमिकल, पेट्रोलियम, इण्डष्ट्रियल, इलेक्ट्रिकल र इन्जिनियरतर्फ सातौं तहमा प्राविधिक इन्जिनियरिङ समूहबाट १२ जना उपप्रवन्धक माग गरिएको छ। सो समूहका लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको ...