Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • संस्थापक जुकरबर्ग फेसबुकबाट विदा हुँदै ! Jun 4, 2016 Arthatantra-zuckerberg
    काठमाण्डौं । फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो । अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ ...
  • कर नतिरेसम्म एनसेलको पुँजी बृद्धि र नयाँ स्किम रोक्न निर्देशन Jun 3, 2016 Arthatantra
    काठमाडौँ । व्यवस्थापिका संसदको अर्थ समितिले मोबाइल कम्पनी एनसेलले कर नतिर्दासम्म नयाँ प्याकेज स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले नेपालको ठूलो निजी मोबाइल कम्पनी  एनसेलले कर चुक्ता नगरेसम्म नयाँ प्याकेज ल्याउन र पूँजी वृद्धि गर्ने प्रक्रियालाई स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एनसेललाई छिटोभन्दा छिटो कर तिर्न समेत निर्देशन दिएको छ । बैठकमा सहभागी ...
  • फेसबुक म्यासेन्जरमा पनि सुरक्षा फिचर आउँदै Jun 2, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं ।  फेसबुकले म्यासेन्जरमा ‘इन्ड टु इन्ड इनक्रिप्शन’ फिचर ल्याउने भएको छ। यस फिचरले प्रयोगकर्तालाई प्राइभेसी (गोपनियता) प्रदान गर्ने छ। म्यासेन्जरले केही महिना भित्रमा ‘अप्ट इन’ इनक्रिप्शन कम्युनिकेशन मोड दिने ‘द गार्डियन’ पत्रिकामा उल्लेख गरिएको छ। यस अघि ह्वाट्स एप र भाइबरले यस फिचरको यो फिचर लागू गरी सकेका छन्। प्रकाशितः २०७३ जेठ २०
  • फेसबुकजस्तै वेबसाइट पनि ह्याक May 30, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । उत्तर कोरियामा फेसबुकको ‘क्लोन’ (Clone) ह्याक भएको छ। ‘स्टारकोन’(Starcon) नाम दिइएको यो वेबसाइट अनलाईनमा राखिने वितिक्कै ह्याक गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्। यस वेबसाइटमा विश्वका कुनै पनि ठाउँबाट एकाउन्ट बनाउन सकिन्छ। यस वेवसाइको नाम इन्टरनेट प्रदायक कम्पनी ‘स्टार’ को नामबाट राखिएको हो। तर यसलाई कसले बनाएको हो भन्ने जानकारी हालसम्म पनि प्राप्त नभएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रकाशितः २०७३ जेठ १७
  • जरिवानाले चालक अनुशासित May 30, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं ।  गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । ...
  • व्यापारी केडिया बिहारको मोतिहारीबाट अपहरण मुक्त ! May 29, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । बिहीबार साँझ बाराको बाराबाट अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको राज्याको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ । व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको ...
  • अब जमिन बाँझो राख्ने एवं प्लटिङ गर्नेलाई कारवाही हुने ! May 29, 2016 Arthatantrabari
    काठमाण्डौँ । खेतीयोग्य जमिन बाँझो राख्नेलाई कानुन बनाई कारबाही गरिने भएको छ । यसअघि उर्वर जमिनलाई बाँझो राख्न नपाइने नेपालमा कुनै कानुन बनेको थिएन । कानुन बनेपछि खेतीयोग्य जमिन बाँझो राखी सहर र विदेश पलायन हुने तथा जमिनलाई घडेरीकरणमा रुपान्तरण गर्ने कार्यमा रोकावट हुने विश्वास गरिएको छ । व्यवस्थापिका-संसद्को हिजोको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४को बजेट संसद्मा पेस गर्दै जमिन ...
  • बजेटमा श्रम रोजगार May 28, 2016 Arthatantra
    काठमाण्डौं । श्रम रोजगार दलित पेशाका कामलाई आधुनिकीकरण गर्न छुट्टै केन्द्र बनाइनेछ । रोजगार प्रत्याभूति विधेयक संसदमा पेश गरिने । आन्तिरिक तथा वैदेशकि रोजगारी प्रवर्द्धन गर्न सीपमूलक तालिम प्रवर्शन गर्ने । वैदेशिक रोजगारीमा गएर अशक्त भएकाहरुको उद्दारका लागि द्रत उद्दार टोली परिचालन गरिने, आप्रवासी कामदारको हक हितका लागि श्रम सम्झौता गरिने । आगामी आर्थिक वर्षभित्र ओमान, मलेसिया लगायतसंग गरिने , ...
  • रोबटजस्तै स्मार्टफेन बजारमा May 28, 2016 Arthatantraphone
    जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ । यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने ...
  • मासिक पाँच सय रुपियाँमा काम गर्दै सरकारी कर्मचारी May 28, 2016 ArthatantraBank_note_of_republic_of_nepal
    कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गर्नुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार ...