Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • अब १० वर्षे सवारी चालक अनुमति पत्र पाइने May 3, 2016 ArthatantraHonda car
    काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ९लाईसेन्स०को अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाउने तयारी गरेकोछ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४९ संशोधन गदै लाइसेन्सको म्याद ५ वर्षबाट १० वर्षको बनाउन तयारी गरेको हो । नयाँ सविधान बनेसँगै परिवर्तन हुन लागेका कानुनको संशोधन प्रक्रियामा विभागले तयार गरेको मस्यौदामा अवधि बढाउने प्रस्ताव संसदमा पठाइएको ...
  • प्लस टु पास नगर्ने अब पत्रकार बन्न पाउँदैनन्: महासंघ May 2, 2016 ArthatantraFNJ Nepal
    काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेको विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ। महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ...
  • सरकारपछि बजारको मारमा भूकम्पपीडित May 1, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पका कारण उपत्यका लगायत ३२ जिल्लामा क्षति भएका ६ लाख भन्दा बढी भौतिक संरचना पुर्ननिर्माण गर्नु पर्ने अवस्थामा भूकम्प पीडितलाई बजारले पनि वेवास्ता गरेकोछ । बजारमा निर्माण सामाग्रीको मूल्य बढेसँगै भूकम्प पीडित थप मारमा परेका हुन् । निर्माण सामाग्री मध्ये फलामे डण्डीमा अहिले प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । भूकम्पको समयमा उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँमा खरिद गरेको डण्डीको मूल्यमा ...
  • जियोनीको एम फाइर्भ प्लस नेपाल भित्रदै Apr 30, 2016 Arthatantragionee
    काठमाडौं । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ्र । यो फोन जियोनिको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो । एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको कम्पनीले जानकारी दिएको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १दशमलव ३ ...
  • जिल्ला प्रशासन कार्यालयकै राजस्व रु दुई करोड ! Apr 29, 2016 ArthatantraVAT
    बर्दिया । जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस वर्ष दुई करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार चैत महिनामा मात्र १७ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालयले ...
  • भूकम्पपीडितको ७९ लाख किलो चामल गोदाममा Apr 29, 2016 Arthatantrachamal
    काठमाण्डौं । भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ। त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ। भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको ...
  • मन्त्रालयलाई चाहियो ४२ जना कर्मचारी, जेठ १६ सम्म म्याद Apr 28, 2016 Arthatantravacancy
    काठमाण्डौं । समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो। परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत, नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। ...
  • दलालको कमाइ दिनहुँ ५० लाख Apr 28, 2016 Arthatantranepali-note
    काठमाडौं । मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ । गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो । यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ । कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन् । गत साउनदेखि ...
  • धादिङ गुम्दीकी ज्योति बेपत्ता Apr 27, 2016 Arthatantrajoti
    धादिङ । धादिङको गुम्दी १ ज्योगि गुरुङ बैशाख ९ गते देखि बेपत्ता भएकी छिन् । धादिङको रायटार स्थित फुपु नन्दी माया गुरुङको घरमा बसी एल.एल. सि दिएकी १९ बर्षीय ज्योति गुरुङ बैशाख ९ गते दिउँसो १ बजेबाट बेपत्ता भएको बुबा हेम बहादुर गुरुले बताउनु भएको छ । बिहिबार देखि परिवारको सम्पर्क बिहिन भएकी ज्योति बुधबार फुपु नन्दी माया गुरुङलाई ९८०३२३१२२६ ...
  • २२ सय जनाका लागि जागिर खुल्यो ! Apr 27, 2016 Arthatantravacancy
    काठमाण्डौं । नेपाली सेनामा २२ सय जनाका लागि  भर्ना खुलेको छ । आज बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ जनाका लागि दरखास्त मागेको हो । जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । विभिन्न पदका लागि छुट्टा- छुटै योग्यताहरु निर्धारण गरिएका छन् ...