Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • विश्वकै खराब विमानस्थलमा काठमाण्डौं तेस्रो नम्बरमा Apr 26, 2016 ArthatantraTribhuvan International Airport
    काठमाण्डौं । दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ । जसमध्ये तेस्रो नम्बरमा नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । संसारका सबैभन्दा खराब एअरपोर्टहरु निम्न अनुसार रहेका छन् । नं १ : पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया नं २ : जिदाह किङ अब्‍दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया नं ३ : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नेपाल नं ४ : तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान नं ५ ...
  • बैंकहरुलाई थोत्रा नोट चलाउन र स्टीच नगर्न राष्ट्र बैंकको निर्देशन Apr 26, 2016 Arthatantramoney
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नोटमा स्टीच नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लिएको सफा नोट नीतिलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गराउन परिपत्र जारी गर्दे बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । यस्तै सर्वसाधारणलाई भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोट मात्रै भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ । केन्द्रीय बैंकले बैंक तथा ...
  • ३ लाख भूकम्पपीडितले एकै पटक राहत रकम पाउने Apr 25, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सरकारले एकै पटक ३ सय ८३ गाविसका भूकम्पपीडितहरूका लागि घर पुनर्निर्माण गर्न अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको छ। विस्तृत सर्वेक्षणले पहिचान भएका पीडित ९लाभग्राही० हरूको सूची प्रकाशन गर्दै अनुदान रकम वितरणका लागि प्रक्रिया अघि बढाएको हो। ३ लाख ९ सय ६१ जनाको नामसहितको सूचना प्रकाशित गर्दै पहिलो किस्ता रकम वितरणको लागि प्रक्रिया अघि बढाएको हो। पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका ...
  • वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक Apr 24, 2016 ArthatantraData Sammelan
    काठमाण्डौ । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक सहायताको सदुपयोग गर्न तथा त्यसलाई अझ व्यवस्थित एवम् उपयोगी तुल्याउन सरकार दृढ रहेको बताए । वैदेशिक सहयोगको पारदर्शिता तथा प्रभावकारिताका निम्ति प्रस्तुत प्रतिवेदन ...
  • त्यो र यो बैशाख १२ सम्म ३० हजार बढी पराकम्प आए Apr 24, 2016 ArthatantraNepal
    काठमाण्डौं । विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट देखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए । मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७।६ रिक्टर स्केलको भूकम्प गयो। यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच ...
  • जहाँ नेपाली फोन सेवा नै छैन ….. Apr 23, 2016 Arthatantra
    इलाम । इलामका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन्। नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन्। जिर्मलेको १, २ र ३ नम्बर वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ। तीन वडा सञ्चारकै पहुँच बाहिर छन्, स्थानीय शमशेर राईले भने, ...
  • फेसबुकमा पैसा कमाउन सकिने फिचर आउँदै Apr 22, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । केही दिनअघि ग्रुप कलिङ फिचर ल्याएको फेसबुकले फेरि नयाँ फिचर ल्याउने भएको छ। यस नयाँ फिचरका मद्दतले प्रयोगकर्ताहरु पैसा कमाउन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। जानकारीका अनुसार कुनै विशेष प्रायोजनका लागि यस फिचरको प्रयोग गरिने छ। तर यो फिचर कहिलेसम्म आउने र यसको प्रयोग कुनै विशेष प्रयोगकर्ताको लागि हुने वा सम्पूर्ण प्रयोगकर्ताको लागि हुने भन्ने विषयमा कुनै प्रकारको जानकारी प्राप्त ...
  • नेपाल टेलिकमको कलैपिच्छे सेयर प्रस्ताव Apr 21, 2016 Arthatantra
    काठमाडौं। नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चित रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। नेपाल टेलिकमको कम्पनी सुधारको मार्गचित्र सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्री समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन्। टेलिकमको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै सञ्चारमन्त्री राईले टेलिकमलाई एक नम्बरको कम्पनी बनाइराख्न जनतालाई त्यसको ...
  • जब पीडित नै निस्किए चोर माथिको चण्डाल ! Apr 20, 2016 Arthatantrathief-logo
    काठमाण्डौं । न्यूरोडमा आफूलाई केही कुरा सुँघाएर बेहोस बनाई ३६ लाख रुपैयाँ लुटेको जाहेरी प्रहरीमा दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सीटीसी मलमा ईलोकट्रोनिक पसल संचालन गरेका अर्घाखाची केरुङ १ स्थाई घर भइ हाल कीर्तिपुर बस्ने ३९ वर्षका शोभाकर पोख्रेलले बैशाख ६ गते आफू लुटिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले कालो पाल्सरमा आएका दुई व्यक्तिले आफ्नो साथमा रहेको ३६ ...
  • नेपाल प्रहरीमा खुल्यो ४ सय ३२ लाई जागिर Apr 19, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नेपाल प्रहरीमा ४३२ जनाका लागि जागिर खुलेको छ । नेपाल प्रहरीमा रिक्त रहेको कार्यालय सहयोगी पदमा दरखास्त आव्हान गरिएको हो । साधारण लेखपढ गर्न सक्नेलाई पनि जागिरमा अवसर दिइएको छ।   ७ बैशाख २०७२, ११।००