Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सामसुङको जे फाइभ र जे सेभेन बजारमा आउँदै Mar 30, 2016 Arthatantrasamsung-galaxy-j7
    काठमाण्डौं । सामसुङले ग्यालेक्सी जे ७ र जे ५ को २०१६ भर्जन आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ विशेषताका यी दुई फोन सार्वजनिक गरेकोहो । जसमध्ये ग्यालेक्सी जे ७ मा ५ दशमलव ५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले छ। त्यस्तै फोनमा १ दशमलव ६ जीएचजेड ओक्टाकोर प्रोसेसर र ३ जीबीको र्याम छ । फोनको इन्टरनल मेमोरी १६ ...
  • सञ्चार उद्यमीको हत्याका मुख्य योजनाकार पाँच वर्षपछि पक्राउ ! Mar 30, 2016 ArthatantraNepal_Police_
    धनुषा। सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो । सिंघानीयाको हत्या अभियोग लागेका चन्द्रदीप यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वकील टोलबाट पक्राउ गरेको हो । उनीसँगै यादवकी प्रेमिका कल्याणी देवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले भारतको जयनगरमा बसेर ...
  • म्यासेन्जरले एपमा नयाँ फिचर ल्याउने Mar 29, 2016 Arthatantramessenger
    काठमाण्डौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याउने भएको छ। कम्पनीले म्यासेन्जरमा रिटेल(Retail) सम्बन्धी फिचर थप्ने भएको हो। यो फिचर परीक्षणमा रहेको र यसले सामान खरिद गर्नमा मद्दत गर्ने जनाइएको छ। कम्पनीले आईओएस (IOS) का लागि म्यासेन्जर एपमा कोडिङका माध्यमले कुनै पनि सामानको मूल्य भुक्तानी गर्न मिल्ने फिचर थप्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। थप जानकारी अनुसार यस एपमा सिक्रेट कनभरसेसन (secret conversation) फिचर ...
  • प्रेस चौतारी बारामा दिवाकर भण्डारी Mar 29, 2016 Arthatantrapress chautari nepal
    बारा । प्रेस चौतारी नेपाल बाराको अध्यक्षमा दिवाकर भण्डारी चुनिएका छन् । सोमबार सम्पन्न अधिबेशनबाट उपाध्यक्ष भैयाराम साह, सचिव अजयकुमार साह, सहसचिव सन्तोष देउजा, कोषाध्यक्ष मनोज उपाध्याय, सदस्यहरु भोलानाथ पौडेल, पुष्पराज खतिवडा, अनिल तिवारी, श्याम गुप्ता, सुरेन्द्र साह, सपना ढकाल, लक्ष्मी पाण्डे, राजेश साह, हृदनारायण साह र प्रभात तिमल्सिना निर्बाचित भएका हुन् । सोहि अवसरमा केन्द्रिय प्रतिनिधि गोकुल घोरसाईने, कमलकुमार उपाध्याय, रमेश ...
  • स्याम्पुको बट्टामा भेटियो ६ करोडको कोकिन ! Mar 28, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । करिब ६ करोड रुपैयाँ बराबरको कोकिन बोकेर काठमाण्डौं आइपुगेकी महिलालाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले ठमेलबाट दक्षिण अफ्रिकाकी ३७ वर्षिया एम प्याथोनीलाई ५ वटा स्याम्पुको बट्टामा लुकाइ राखेको कोकिनसहित पक्राउ गरेको हो। उनले १४ मार्चमा जोहानेसबर्गबाट दोहा हुँदै कोकिन नेपाल ल्याएकी थिइन्। उनले सो कोकिन भारतको नयाँ दिल्ली हुँदै इटाली र नेदरल्याण्ड लैजान ...
  • फेसबुकले माफी माग्यो? Mar 28, 2016 Arthatantrafacebook-reactions-main
    फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ। हिजो पाकिस्तानमा भएका विस्फोटपछि फेसबुकले सेफ्टी चेक नोटिफिकेशन जारी गरेको थियो। फेसबुकको ‘सेफ्टी चेक’ फिचरले गलत नोटिफिकेशन पठाएका कारण माफी माग्नु परेको हो। केही गडबडीका कारण प्रयोगकर्ताले पाउनु पर्ने नोटिफिकेशन उल्टा पाएका कारण यस्तो यसस्या भएको फेसबुकले जनाएको छ। फेसबुकले जारी गरेको नोटिफिकेशनमा ‘Aru you affected by the expolsion?’ मात्र जनाइएको थियो। विस्फोट कुन ठाउँमा भएको, मानिसहरु सुरक्षित छन् ...
  • यूट्युबले च्याट र भिडियो ट्याग गर्न सकिने नयाँ फिचरमा ल्याउँदै Mar 27, 2016 ArthatantraYOUTOBE
    यूट्युबले नयाँ फिचर ल्याउने भएको छ। फेसबुक लाइभ स्ट्रीमिङ  र ट्विटर पेरिस्कोप एप जस्तै यूट्युबले पनि लाइभ भिडियो स्ट्रीमिङ फिचर ल्याउने भएको हो। यस फिचरमा विभिन्न फिचर हुनेछन् जस अनुसार प्रयोगकर्ताहरु च्याट गर्नुका साथै भिडियो ट्याग पनि गर्न सक्नेछन्। यो फिचर आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि पनि छिट्टै ल्याइने कम्पनीले जनाएको छ। प्रकाशितः २०७२ चैत्र १४
  • नोबेल अस्पतालको गम्भीर लापरबाही गर्भवतीको शल्यक्रिया गर्दा बच्चाको खुट… Mar 27, 2016 Arthatantraanisha-bk
    मोरङ । बिराटनगरको नोबेल अस्पतालका डाक्टरले गर्भवती महिलाको शल्यक्रिया गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिदिएका छन् । पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो । मोरङ केराबारी–९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको बताइएकोछ । अहिले नवजात शिशुको तिघ्रामा ब्याण्डेज गरेर दुईसातादेखि अस्पतालमै राखिएको छ । डाक्टरकै लापरवाहीका कारण शिशुको ...
  • अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने Mar 26, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्। महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ। यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि ...
  • निर्माणधिन भवन भत्कदा ५ गम्भीर घाइते Mar 24, 2016 ArthatantraBhaktapur Earthquake
    धादिङ । जिल्लाको उत्तरी भेगको फूलखर्क–२ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अष्ट्रेलियन नागरिक र तीन नेपाली घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा अस्ट्रेलियाली पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी रहेको प्रहरीले जनाएको छ। यसैगरी मूलपानी–५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क–५ का ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क–२ ...