Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • होस् गर्नुस्, वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ ! Mar 24, 2016 Arthatantraiphone
    काठमाडौं । तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ! यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ । तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण ...
  • ट्विटरले नयाँ फिचर ल्याउँदै Mar 23, 2016 Arthatantratwitter
    काठमाण्डौं । ट्विटरले आफ्नो प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याउने भएको छ। यसले फोटोमा स्टीकर राख्ने सुविधा ल्याउन लागेको रिकोड रिपोर्टस् (Recode reports) नामक एक वेबसाइटमा उल्लेख गरिएको छ। तर कम्पनीले यस विषयमा कुनै ठोस जानकारी दिएको छैन। तर ट्विटरलाई अझ बढी रोचक बनाउन लागि परेको एक स्रोतले बातएको रिकोड रिपोर्टस्ले जनाएको छ। प्रकाशितः २०७२ चैत्र १०
  • कारवाहीपछि एउटैले बुझाए महिनाको १२ लाख कर Mar 23, 2016 ArthatantraVAT
    काठमाण्डौं । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको छ । ह्यायात, र्‍याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटलले अहिले कर तिर्नका लागि विवरण पेश गरेका छन् । ठूला होटलले नियमित रुपमा कर बुझाउने हो भने एक होटलले वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । ...
  • अब नेपालले चीनको भूमि र समुद्र उपयोग गर्न सक्ने Mar 21, 2016 Arthatantranepal china
    काठमाण्डौं । प्रधानमन्त्रीको चीन भ्रमणमा तेस्रो मुलुकबाट सामान ल्याउने पारवहन सम्झौंता भएको छ । चीनले तेस्रो मुलकबाट आउने सामान आफ्नो बन्दरगाह हुँदै ल्याउन दिन सहमत भएको छ । यो सम्झौंतापछि तेस्रो मुलुकको सामान भारतमार्फत मात्रै ल्याउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । नेपाल र चीनबीच पारवाहन सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच द्वीपक्षीय वार्ता भएपछि सम्झौता भएको ...
  • जब ह्यारीले भने नमस्ते नेपाल, धन्यवाद गोर्खा Mar 20, 2016 Arthatantraprince harry
    काठमाण्डौं । नेपालको पाँच दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका बेलायती राजकुमार ह्यारीको काठमाडौं यात्रा नमस्तेबाट सुरु भयो। त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा नमस्कारको मुद्रामा देखिएका ह्यारीले त्यसपछि भएका हाइप्रोफाइल भेटमा पनि नमस्तेलाई निरन्तरता दिए। अपरान्ह काठमाडौं आएका ह्यारीले शनिवारै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै सरकारी आवासमा भेट गरे। त्यसपछि उनी आफ्नो सम्मानमा उपप्रधानमन्त्री कमल थापाले दिएको डिनरमा सहभागी हुन होटल ...
  • दुई करोड रुपैयाँ भुक्तानी नदिएको आरोपमा किसानले गरे चिनी उद्योगमा ताला… Mar 18, 2016 Arthatantrachini
    काठमाण्डौं । नवलपरासी जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्। समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन। तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ। किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन ...
  • नेपाल रेमिटले ग¥यो भ्रामक समाचारको खण्डन Mar 18, 2016 Arthatantra
    काठमाडौं । कोरिया लगायत विश्वका विभिन्न देशबाट रेमिट्यान्सको कारोबार गर्दै आएको नेपाल रेमिटले विभिन्न सार्वजनिक सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाल रेमिटले दक्षिण कोरियाबाट समेत कारोबार थाले पनि एक अनलाईन पत्रिकाले कोरियामा कुनै पनि बैधानिक रेमिट नभएको समाचार प्रकाशन गरेको भन्दै उसले आपत्ती जनाएको हो । नेपाल रेमिटले यस्ता समाचारले हुण्डी लगायतका अबैध कारोबारीहरुलाई सहयोग पुग्ने ...
  • स्वास्थ्य मन्त्रालयमा ५७९ लाई जागिर अवसर Mar 18, 2016 Arthatantravacancy
    काठमाडौं । स्वास्थ्य मन्त्रालयले नर्स, अनमी, एचए, अहेब सहित ९ पदमा ५७९ स्वास्थ्यकर्मी माग गरेको छ। मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो। नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा जनशक्ति माग गरेको हो। अन्तर्वार्ताबाट छानिने स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी अनमी माग भएको छ। अनमकीको माग संख्या २४० छ। त्यसपछि हेल्थ असिस्टेन्ट १८०, अहेब १४० ...
  • एनसेले सस्तो शुल्कमा कल गर्न, भ्वाइस प्याकका लागि भौचर कार्ड ल्यायो Mar 18, 2016 Arthatantra
    काठमाडौं । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् । एनसेलले भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्ने सुविधा उपलब्ध गराएको हो । भौचर कार्ड दैनिक प्याक ...
  • चरम यातना भोगिरहेकी चेलीको ७ वर्षपछि उद्दार Mar 17, 2016 ArthatantraMurder
    साउदी अरब । सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरिएको छ। दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा साउदी आइपुगेकी मोरङ, सुन्दरपुरकी ३० वर्षीय मनमाया गुरुङको जेद्धास्थित रहेको नेपाली महावाणिज्य दूतावासको पहलमा उद्धार गरिएको हो। जेद्धाबाट करिब ४०० किलोमिटरको दुरीमापर्ने ताइफस्थित साउदी नागरिकको ...