Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • १०० रुपैंया अंकित मूल्यमा भदौ २७ गतेदेखि भर्न मिल्ने एफपीओबारे थाहा पा… Sep 10, 2017 Arthatantrafpo
    काठमाडौ । भदौ २७ गतेदेखि नेपाल ग्रामिण बिकास बैंकको साधारण सेयर (एफपिओ) आउदैछ ।  बैंकले प्रतिकित्ता एक सय रुपैँयाका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । बैंकको अवस्था कमोजोर भएपछि विना प्रिमियम आइपीओकै दरमा एफपीओ जारी गर्न लागेको हो । यसअघि एफपीओ जारी गर्ने सबै कम्पनीहरुले प्रिमियम मूल्यमा जारी गर्दे आएका थिए । लघुवित्तको थप नयाँ ...
  • ६१% बोनस बाँडेको माइक्रोफाइनान्सको लाखौंको सेयर आउँदै,असोज ४ को मिति ख… Sep 10, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कात्तिक ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशन ...
  • क्लासिक टेकले ल्यायो चाडपर्व अफर Sep 7, 2017 ArthatantraClassic tech logo
    काठमाडौं । छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा ल्याएको छ । विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउन सकेको पम्पनीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सुपरफास्ट ...
  • सेयरमा लालझण्डा,नेप्सेमा दोहोरो अंकको गिरावट Sep 7, 2017 Arthatantrared-flags on share nepse
    काठमाडौ । साताको चौथो दिन बुधबार ११ अंक भन्दा बढिले उकालो लागेको सेयर साताको अन्तिम कारोबार दिन बिहिबार पुनः घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बम्पर बोनस घोषणाले बुधबार बढाएको बजार विहीबार ११.९५ अंकले घटेर १५५४.५५ अंकमा झरेको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । विहीबार बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको ...
  • दशैंमा बस टिकट लगायतमा यात्रुमाथि कालाबजारी गर्नेलाई प्रहरीले कडा कारब… Sep 7, 2017 Arthatantraold bus park
    काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । उपत्यकाको ...
  • कुन बैंकको हकप्रद भर्ने मुडमा हुनुहुन्छ ? बुक क्लोजको यो मिति जान्नुहो… Sep 7, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्न भदौ ३० मा बुक क्लोज गर्ने भएको छ । त्यसैले भदौ २९ गतेसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले ३० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब ओमले १०ः३ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री ...
  • भृकुटीमण्डपमा सुरु भयो “दशैंको बेला सस्तो मेला” Sep 7, 2017 Arthatantrasasto mela
    काठमाडौ । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।  मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि  राम्रो भएको बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना ...
  • लामीडाँडा विमानस्थल कालोपत्रेको काम ३५% सम्पन्न Sep 6, 2017 Arthatantralamidada airport
    खोटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ...
  • रिटेनिङ वाल विवादमा काठमाडौ–भक्तपुर जोड्ने सडक निर्माण अलपत्र Sep 6, 2017 Arthatantraroad and city
    भक्तपुर। सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ। भक्तपुरको बोडेबाट काठमाडौँको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गत वर्ष भत्किएको थियो। सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले ...
  • आफ्नै छोराको प्रेमिकासँग बैंकर रबिना देसराजको बिकीनी अवतार ! Sep 5, 2017 ArthatantraBanker Rabina Desraj
    काठमाडौ । नायिका प्रियंका कार्कीले राखेको एक बिकिनी फोटो सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेको छ । आफ्ना प्रेमी आयुष्मान देसराजकी बैंंकर आमा रबिना देशराजसँगको बिकीनी फोटो खिचेर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको छ । प्रियंकाले इन्ट्राग्रामबाट सार्वजनिक गरेको उक्त फोटोमा रबिना रातो बिकीनीमा देखिएकी छिन् भने प्रियंका कालो बिकीनीमा देखिएकी छिन् । उनीहरुले घरभित्रै खिचेर उक्त तस्विर सार्वजनिक गरेका ...