Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • ल्हारक्यालले पोलिग्राफ टेस्ट गर्न किन मानेनन् Mar 16, 2016 ArthatantraLarkyal Lama
    काठमाडौं । बैंकको लकरमा गोली फेलापरेपछि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका एमाओवादीका सांसद एवं पूर्वमन्त्री ल्हारक्याल लामाले पोलिग्राफ टेस्ट गर्न नमानेको प्रहरीले जनाएको छ । स्वास्थ्यको कारण देखाउँदै लामाले पोलिग्राफ टेस्ट गर्न नमानेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको हो । परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले भने, ‘हामीलाई थप प्रमाण जुटाउनु थियो । पोलिग्राफ टेस्ट गरौं भन्दा लामाले मानेनन् । थप अनुसन्धान भइरहेको ...
  • स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास Mar 15, 2016 ArthatantraSocial media on smartphone
    काठमाण्डौं । स्मार्टफोन अनलक गर्ने नयाँ प्रविधिको विकास भएको छ। पासवर्ड, फिङ्गरप्रिन्ट स्क्यान र आँखाको रेटिनालाई स्क्यान प्रविधिका मद्दतले हालसम्म फोन अनलक गरिन्थ्यो। तर फोन अनलक गर्न अब यो भन्दा पनि सजिलो उपाय खोजिएको छ। अब आउने दिनमा फोनको स्क्रिनमा एक जेस्चर ड्र  गरेपछि फोन अनलक गर्न सकिने छ। अमेरिकाको रुटजर्स युनिभर्सिटीका शोधकर्ताहरुले यस कुराको पत्ता लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यस फिचरका ...
  • अब सुशीला सर्वोच्च श्रीमान Mar 14, 2016 Arthatantrasushila-karki suprime court
    काठमाडौं । अब एक महिना पछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई देख्न पाइने भएको छ ।न्याय परिषद्ले कार्कीको नाम संवैधानिक परिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पदावधि एक महिनापछि सकिने भएकाले परिषद्को आइतबार बसेको बैठकले भाबी प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले संसदीय सुनवाइका लागि कार्कीको नाम ...
  • गोलीसहित पक्राउ परेका ल्हारक्याललाई ५ दिन थुन्न अदालतको आदेश Mar 13, 2016 ArthatantraLarkyal Lama
    काठमाडौँ । १४ थान गोलीसहित पक्राउ परेका सांसद ल्हाक्याल लामालाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्ने क्रममा गोली भेटेपछि प्रहरीलाई बुझाएको थियो । प्रहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाउन अनुसन्धानका लागि १० दिन म्याद माग गरेको थियो । प्रशासन स्रोतकाअनुसार ५ दिन म्याद ...
  • बायोमेट्रिक प्रणाली लागू गर्न खोज्दा ४ जनाले राजीनामा दिए Mar 12, 2016 Arthatantraattendance
    काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवसायी महासङ्घका पदाधिकारीले महासङ्घले सरकारले दिएको निर्देशनलाई अटेर गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न खोजेको भन्दै महासङ्घको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले महासङ्घले बितेको १० वर्षमा रु एक अर्ब बराबरको आर्थिक घोटाला गरेको आरोप महासङ्घका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले लगाए। उनले बायोमेट्रिक प्रणाली सेना र प्रहरीमा मात्र लागू गर्न मिल्ने बताउँदै ...
  • चुसे कारवाही गर्दै प्रहरी, २ हजार परे फन्दामा Mar 10, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौं परिसरको निर्देशनअनुसार चुरोट सेवन (चुसे) गर्नेहरुलाई कारबाही गर्ने अभियान चलाएकोछ जस अन्तर्गत २ हजार बढी कारवाहीमा परिसकेको बताइएकोछ । चोक, पसलका पेटी, क्याफे लगायतका स्थानमा बसेर चुरोट सेवन गर्नेहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिने र एक सय रुपैयाँ जरीवाना गर्ने गरेकोछ । नेपाल सरकारले सार्बजनिक स्थलमा सुर्तीजन्य पदार्थहरु खान रोक लगाउने भन्दै ०६८ सालमा नियमावली ल्याएको ...
  • पूजा गर्न लगेको आगोले नै बालकको ज्यान लियो Mar 10, 2016 Arthatantraaago
      काठमाण्डौं । दोलखाको भीमेश्वर नगरपाल्किा –७ पिप्लेको एक बालकको पुजा गरेर फालेको आगो सल्कँदा बुधबार ज्यान गएको छ । घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो । आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने ...
  • विराटनगर भन्सार ठप्प Mar 9, 2016 Arthatantrabiratnagar naka
    विराटनगर । भन्सारका एजेन्ट आन्दोलित भएपछि विराटनगर भन्सार ठप्प भएको छ। भन्सार तिरेर ल्याएको सामान प्रहरीले पक्राउगरी आन्तरिक राजस्व कार्यालयमा बुझाएको भन्दै विराटनगर भन्सारका एजेन्ट मङ्गलबार दिउँसो देखि पेनडाउनसहित आन्दोलित भएपछि भन्सारको राजस्व असुली ठप्प भएको हो। वैधानिक रुपमा भन्सार तिरेर ल्याएको सामान प्रहरीले पक्राउ गरी दुःख दिएको विरोधमा पेनडाउनसहित आन्दोलन थालेको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले जानकारी दिए। ...
  • आयोगद्वारा १४ सय ११ जना कर्मचारी माग Mar 9, 2016 Arthatantravacancy
    काठमाण्डौं । लोकसेवा आयोगले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको छ । १४ वटै अञ्चल कार्यालय अन्तर्गग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो । विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका ...
  • शिवरात्रीमा यसपटक भारतीय भक्तजन धेरै Mar 7, 2016 ArthatantraPashupatinath Temple
    काठमाण्डौं । महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए। पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए। भक्तजन जुन ढोकाबाट प्रवेश गर्‍यो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ। यस वर्षको शिवरात्रीमा ...