Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • आफ्नै छोराको प्रेमिकासँग बैंकर रबिना देसराजको बिकीनी अवतार ! Sep 5, 2017 ArthatantraBanker Rabina Desraj
    काठमाडौ । नायिका प्रियंका कार्कीले राखेको एक बिकिनी फोटो सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेको छ । आफ्ना प्रेमी आयुष्मान देसराजकी बैंंकर आमा रबिना देशराजसँगको बिकीनी फोटो खिचेर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको छ । प्रियंकाले इन्ट्राग्रामबाट सार्वजनिक गरेको उक्त फोटोमा रबिना रातो बिकीनीमा देखिएकी छिन् भने प्रियंका कालो बिकीनीमा देखिएकी छिन् । उनीहरुले घरभित्रै खिचेर उक्त तस्विर सार्वजनिक गरेका ...
  • दुई कम्पनीका बोनस र हकप्रदको आकर्षक प्रस्ताव,भदौ २४ र भदौ २८ को मिति ख… Sep 5, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी र एन.बि. इन्स्योरेन्स कम्पनीको साधारण सभा आगामि असोज १० गते हुने भएको छ । नेकोले १० प्रतिशत बोनस सेयर तथा बोनसपछि कायम हुने पूँजीको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नेपाल पर्यटन बोर्ड भुकृटीमण्डपमा बाइसौं साधारणसभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीले ७ करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनस ...
  • धितोपत्र बोर्डले गर्यो बाढीपीडितका लागि ३० लाख रुपैंया सहयोग Sep 4, 2017 ArthatantraSEBON
    काठमाडौ । हालैको वर्षपछि आएको बाढीले पूर्वी तराई क्षेत्रमा धेरै धनजनको क्षतिको अवस्थालाई मध्यनजर गर्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बाढी पीडितका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ३० लाख रुपैयाँ बराबरको चेक हस्तारन्तरण गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरी बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रधानमन्त्री ...
  • १५% बोनसपछि ५०% प्रतिशत हकप्रदको यो अवसरबारे जान्नुहोस ! Sep 3, 2017 Arthatantradiscount right share
    काठमाडौ । फस्र्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकको आठौं साधारण सभा असोज ८ हुने भएको छ । बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनसको प्रस्ताव गर्दैछ । त्यस्तै कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाँश प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । बोनस वितरणपछि ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विषय पनि बैंकले साधारणसभामा पेश गर्दैछ । प्रकाशित मितिः २०७४ भदौ १८
  • भारतबाट नेपाल आउँदै गरेका एक युवक एयर गनसहित पक्राउ Sep 2, 2017 Arthatantraair gun
    बाँके । भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाकाबाट एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९ वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रासहित पक्राउ परेका हुन् । सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाइएको छ । रोजगारीका लागि भारत पुगेका ...
  • नेपाल आर्थिक पत्रकार समाज(सेजन) अध्यक्षमा आचार्य विजयी Sep 2, 2017 Arthatantrasejon new team 2074 final
    काठमाडौ। आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मोदनाथ ढकालभन्दा १२ मत बढि ल्याएर विजयी भएका हुन् । कुल २२७ मत खसेकोमा आचार्यले १ सय १८ मत प्राप्त गरे भने मोदनाथ ढकालले१०६ मत प्राप्त गरे। शुक्रवार सम्पन्न सेजनको १८ औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा प्रभात भट्टराइ,महासचिवमा भीम गौतम, सचिवमा सुजन ...
  • १५८० अंकमा झर्यो नेप्से,गुमाउनेमा को–को परे ? Aug 31, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार ...
  • टेलिकममा नक्कली काम गर्ने ११५ जनालाई जेल ! Aug 31, 2017 Arthatantrabanking-Jel
    पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ । सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् । हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ । प्रकाशित मितिः२०७४ भदौ १५
  • आजै सेयर किनेर २०% बोनस खान मन छ ? त्यसोभए यो सेयर किन्नुहोस् ! Aug 31, 2017 ArthatantraBonus
    काठमाडौ। एनआइसी एसिया बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित भदौ ३० गते साधारण सभा बोलाएको छ । एनआइसीले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ) बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ) नगद ...
  • भदौ २० भित्रमा सेयर किन्नेले २ः१ अनुपातको यो हकप्रद भर्ने सुवर्ण अवसर,… Aug 31, 2017 ArthatantraRight Share
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न भदौ २१ मा बुक क्लोज गर्ने भएको छ । भदौ २१ मा बुक क्लोज गर्ने भएपछि सेयरधनीले भदौ २० भित्रमै सेयर किनेमा ५० प्रतिशत हकप्रदको दाबी गर्न पाईनेछ । एक्सेलले ५० प्रतिशत हकप्रद निष्काशनको लागि यसअघि नै धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ । बैंकले अब छिट्टै २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ...