Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • लगानीकर्ताले १०% बोनसपछि ३०% हकप्रद भर्न बाटो खुल्ला हुने मिति जान्नुह… Aug 30, 2017 ArthatantraBonus-share
    काठमाडौ । ङादी ग्रुप पावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामि असोज ४ गते हुने भएको छ । कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त बोनस पाउनेछन् । त्यस्तै कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले कर प्रयोजनका लागि तिर्न ०.५३५ प्रतिशत  नगद ...
  • एनआइसी बैंकको स्पट फाईनान्सिङ अटो योजना,साथीको साथ पाएपछि हाँक्नुहोस् … Aug 29, 2017 ArthatantraNIC Asia
    काठमाडौ। एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । अटो सोको स्टल नम्बर जी ७ मा यसको जानकारी पाइने ...
  • १६% बोनसपछि सेयर मूल्य समायोजन Aug 28, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । सोमबार सिटिजन्स बैंकको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आभार मूल्य भने ३९४ रुपैंया रहेको छ । सिटिजन्सले वार्षिक साधारण सभा गर्न सोमबारदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्दैछ । बैंकले १६ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव ...
  • मेलम्ची अझै अनिश्चित, ठेक्का रद्दको तयारी Aug 28, 2017 Arthatantramelamchi
    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो । विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको ...
  • भोलिदेखि ‘दराज कार्निभल सेल’मेला सुरु हुँदै,हरेक सामानको खरिदमा दोहोरो… Aug 27, 2017 ArthatantraDaraj karnival
    काठमाडौ । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल भोलिदेखि सुरु हुँदै छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु गर्न लागेको हो । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्राहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान ...
  • सय जनालाइ एकैपटक सर्भिस दिन सक्ने जापानको उरुतोरा रेस्टुरेन्ट नेपालका … Aug 27, 2017 Arthatantrajapanese resturant
    काठमाडौँ । जापानको विभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले ...
  • बैंकको १०० कित्ता सेयर हुनेले आजै थप गर्नुहोस १३० कित्ता ! भोलिदेखि पा… Aug 25, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद भर्ने आज (शुक्रबार) अन्तिम दिन हो । यसआधारमा आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले बाढीका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै हकप्रद भर्ने अन्तिम म्याद भदौ १ बाट ९ गते सारेको हो । सप्तकोशीले १ः१.३ अनुपातमा (प्रत्येक १ कित्ता सेयर थप १.३ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २७ ...
  • नेप्सेमा ८ लाख ६२ हजार कित्ता सेयर सूचिकृत Aug 24, 2017 ArthatantraShare Listed
    काठमाडौ । बिहिबार सेयर बजार परिसूचक नेप्सेमा ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको उक्त मात्रामा हकप्रद सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ भदौ ८
  • सेयर किन्नासाथ बोनस लिने हो ? त्यसोभए आजै यो सूचना पढ्नुहोस् ! Aug 24, 2017 ArthatantraShare bonus
    काठमाडौ । अरुण भ्याली हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । अरुण भ्यालीले भदौ ३० गते वार्षिक साधारण सभा बोलाएर १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले शुक्रबार अर्थात् भदौ ९ देखि भदौ १५ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म ...
  • भदौ १४ सम्ममा सेयर किन्नुहोस् र १०० कित्ता सेयर किन्नेले थप १०० कित्ता… Aug 23, 2017 Arthatantrashare transction
    काठमाडौ । जेबिल्स फाइनान्सले १०० प्रतिशत हकप्रद बिक्री गर्न भदौ १४ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र जेबिल्सको हकप्रद भर्न पाउनेछन् । जेबिल्सले १ः१ अनुपातमा १०० रुपैयाँ दरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । फाइनान्सले १०० ...