Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • जग्गा प्लटिङको विषयमा सर्वाेच्चको यो आदेश पढ्नुभयो ? Aug 22, 2017 ArthatantraPloting
    काठमाडौ । सरकारले जग्गा प्लटिङ रोकेपनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । गत बिहीवार सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले रिटको टुंगो नलाग्दासम्म यो व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको बताइएको छ । भूमिको खण्डिकरण भएको र कृषियोग्य जमिन ...
  • नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित Aug 22, 2017 ArthatantraGovinda acharya
    काठमाडौ। नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित आचार्यले उनका निकटतम प्रतिद्धन्दी तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले पराजित गरे । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए । अध्यक्ष पदका अर्का प्रत्यसी उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र ...
  • गाउँपालिकाको कार्यलयमा हातपात र तोडफोडः नजिकैका प्रहरी १ घण्टा पछि पुग… Aug 21, 2017 Arthatantrathakrey
    काठमाडौ । धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको कार्यलयमा बैठक कक्ष भित्र हातपात र तोडफोड पनि भएको छ । कार्यपालिकामा झडप हुँदा पनि १५ मिनेटको बाटोमा रहेका प्रहरी ईन्सपेक्टरको टिम १ घण्टा पछि आईपुगे पछि गाउँपालिकाकी उपाअध्यक्ष अम्बिका रुपाखेतिले सामाजिक सञ्जाल फेसबुकपेजमा यस्तो भनेकी छिन् । प्रकाशित मितिः २०७४ भाद्र ५
  • सेयरधनीलाई १०% प्रतिशत बोनसको अवसर ! Aug 21, 2017 Arthatantrabonus
    काठमाडौ । नेको इन्सुरेन्सले १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो । लाभांश पाउन भने सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारण सभा र बिमा समितिले अनुमोदन गर्नुपर्नेछ । प्रकाशित मितिः २०७४ भदौ ५
  • माईक्रोफाईनान्सको १०० कित्ता सेयर हुनेले लिनुहोस् थप २४ कित्ता सेयर Aug 20, 2017 Arthatantratyping-share
    काठमाडौ । किसान माइक्रोफाइनान्सले २४.२२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदौ ११ देखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, भदौ १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र किसानको हकप्रद भर्न पाउनेछन् । किसानले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । प्रकाशित मितिः २०७४ ...
  • ग्लोबल आइएमइले गर्यो बाढि पिडितलाई ६५ लाख सहयोग Aug 18, 2017 ArthatantraGlobal ime
    काठमाडौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् । कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट रु. ...
  • बाणिज्य बैंकको सेयरधनीलार्ई १६% बोनसको अवसर ! Aug 18, 2017 ArthatantraBonus-share
    काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको जानकारीमा उल्लेख छ । बैंकको भदौ १ गते बसेको संचालक समिति बैंठकले उक्त निर्णय गरेको हो । बैंकको उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण ...
  • आइएमई लाइफ इस्योरेन्स कम्पनीको व्यवसाय शुभारम्भ Aug 18, 2017 Arthatantraime
    काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ भएको छ । बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईज्यूले बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकामा शुभारम्भ गरेका हुन् । बीमा समितिबाट २०७४ असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सलेकारोवार शुभारम्भ गरेको छ । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट ...
  • पोखरा फाईनान्सको एफपीओ भर्ने आज अन्तिम दिन Aug 17, 2017 ArthatantraThis is my first stock photo. I chose this one because it did not require any expensive props. Feel free to use this image, just link to www.SeniorLiving.Org
    काठमाडौ । पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ भर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो एफपीओमा आवेदन दिन सकिनेछ । फाइनान्सले साउन २५ गतेदेखि फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँको दरले एफपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन ...
  • गाउँगाउँमा जनप्रतिनिधिः बाढीपीडितलाई सहज महसुस Aug 17, 2017 Arthatantragodown
    १ भदौ, काठमाडौं । विगत केही वर्षयता झापाका बाढीपीडितको एउटै गुनासो हुन्थ्यो – समयमा राहत आएन । राज्यका निकायले हेरेनन् । तर, अहिले अवस्था फरक छ । तराईका अन्य जिल्लामा उद्धार तथा राहत प्रभावकारी हुन नसकेको गुनासो आइरहेका बेला झापामा भने यसपटक पीडितको त्यस्तो गुनासो छैन । गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका ...