Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • हाईड्रोको ६ करोड ३३ लाखको आईपिओ निष्काशनबारे जानकारी राख्नुहोस् ! Aug 16, 2017 Arthatantraipo Demand
    काठमाडौ । युनियन हाइड्रोपावर लिमिटेडले ६ लाख ३३ हजार ७४५ कित्ता आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाइड्रोले साउन २९ गते बोर्डसँग अनुमति माग गरेको हो । युनियनको प्रतिकित्ता १०० रुपैयाँ दरको ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैंयाको सेयर निष्काशनको माग गरेको हो । आइपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । युनियनले लमजुङ ...
  • पोखरामा सैनिकले सैनिकमाथि गोली हाने Aug 15, 2017 ArthatantraGun-Fire
    पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् । फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् । राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि ...
  • माइक्रोफाइनान्सको सेयर छ ? पाउँदै हुनुहुन्छ १५% बोनस Aug 15, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । फर्स्टको साउन २९ गते आइतबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश पाउन भने सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गर्नुपर्नेछ । प्रकाशित मितिः २०७४ साउन ३१
  • झापामा अविरल वर्षाकाः बाढीबाट११को मृत्यु Aug 15, 2017 ArthatantraJhapa flood
    भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र ४ जना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु ...
  • बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ जना पुग्यो ( अपडेट) Aug 14, 2017 ArthatantraFlood
    काठमाडौ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ । देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै ...
  • मंगलबारदेखि नयाँ ५ रुपैयाँको नोट बजारमा ल्याउदै राष्ट्र बैंक Aug 14, 2017 Arthatantranepalbundle 5 rupee note
    काठमाडौ। नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँ दरको नोट चलन चल्तिमा ल्याउन लागेको हो । नयाँ नोटमा तलेजु भवानी मन्दिरको सट्टा काष्ठमण्डप मन्दिर, साविक याकको सट्टा वन्य याक र सगरमाथाको सट्टा हुम्लाको लिमि हिमाल चित्र रहने राष्ट्र बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालिगुराँसको पानीछाप रहने छ । फाईल ...
  • सेयरधनीलाई खुसीको खबर,आयो २५% बोनसको अवसर ! Aug 14, 2017 ArthatantraBonus-share
    काठमाडौ । एनएमबि माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीको सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनएमबि माईक्रोफाइनान्स कम्पनीले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
  •  बाढी पहिरोले ७ वर्षमा २५ सयको मृत्यु Aug 14, 2017 ArthatantraBIMALA PANDIT PHOTO
    काठमाडौं । प्राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजारभन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा ३ हजार ३ सय ६३ जना ...
  • किन बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन ? Aug 13, 2017 ArthatantraBIMALA PANDIT PHOTO 1
    काठमाडौं । लगातारको बाढीले तराईको अधिकाम्स स्थानमा बितण्डा मच्चाएको छ । यस्तो अस्थामा पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल गरेका थिए । धेरै मन्त्रीहरुले घोषणा गर्नुपर्ने आवाज उठाए पनि बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन संकटग्रस्त घोषणा भने हुन सकेन ...
  • बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५८ पुग्यो (अपडेट)  Aug 13, 2017 Arthatantracc flod
    काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको भने २३ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार ३२ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ ...