Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्य
  • लमजुङको बिजुली सिधै केन्द्रीय प्रशारणलाइनमा Aug 9, 2017 ArthatantraTransmission line
    लमजुङ । लमजुङ जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो। हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ। बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् ...
  • मेलम्ची खानेपानीको निर्माण कार्यमा अबरोध गर्ने चेतावनी Aug 8, 2017 Arthatantramelamchi-project
    काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सुचि बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सियमसिद्धारा मर्मत संभार गरि तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्मणमा ...
  • बैंकको सेयर छ ? २ बैंकको १००% र ५०% हकप्रद शेयर भर्ने मौका नछुटाउनुहोल… Aug 8, 2017 ArthatantraRight Share
    काठमाडौ । समिट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर दिने भएका छन् । बैंकको उक्त प्रस्तावलाई धितोपत्र बोर्डले साउन २३ गते अनुमति प्रदान गरेको छ । बैंकले १०० रुपैंया अंकित ७ लाख २५ हजार कित्ता अर्थात् ७२ करो २५ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने भएको हो । यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल ...
  • ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जना गम्भीर घाइते Aug 7, 2017 Arthatantragunfire_
    काठमाडौ। ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जना गम्भीर घाइते भएका छन् । लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको ललितपुर प्रहरीले जनाएको छ । खत्रीलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले ...
  • माओवादी द्धन्दकालमा बन्द छोटी भन्सार अझै किन खुलेनन् ? Aug 7, 2017 Arthatantrabiratnagar vansar office
    मोरङ। माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय अझै सञ्चालन हुन सकेका छैनन्। छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ। अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। माओवादीले २०६० सालमा बम विस्फोट गराएपछि त्रासका कारण बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन  नसकेका  हो । मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र ...
  • भदौ ६ गतेको मिति ख्याल गर्नुहोस् र न्यूनत्तम १०० रुपैंयामा लाखौंको सेय… Aug 7, 2017 Arthatantrahelp for share market
    काठमाडौ। हाम्रो विकास बैैंकले १ लाख ७१ हजार ३४१ कित्ता संस्थापक सेयरलाई लिलामीमा विक्री गर्ने भएको छ । बैंकको गत जेठ ७ गतेदेखि असार ११ गतेसम्म गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नपरेको उक्त सेयर न्युनतम एक सय रुपैयाँ कबोल गर्नुपर्ने गरी लिलामीमा राखेको छ । यो बैंकले आगामी भदौ ६ गतेभित्रै आवेदन दिइसक्नुपर्ने गरी उक्त सेयरलाई लिलामीमा राखेको जानकारी दिएको ...
  • डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु Aug 6, 2017 Arthatantraaccident
    कालिकोट । जिल्लाको मान्म खाँडाचक्र नगरपालि–४ स्थित साबिकको दाहाँ गाउँ विकास समितिमा बिहानी खोलामा डोजर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । कालिकोट सदरमुकामदेखि जुम्लातर्फ गइरहेको डिभिजन कार्यालय जुम्लाको (वानटेष्ट) डोजर दुर्घटना हुँदा खाँडाचक्र नगरपालिका–६ का बिष्णुबहादुर शाही र सुर्खेत भेरिगंगा नगरपालिका छिन्चुका तुलराज धौलाकोटिको मृत्यु भएको छ । डोजरमै रहेका डिभिजन सडक कार्यालय जुम्लाका सुपरभाईजर छत्रबहादुर बंम गम्भीर घाइते ...
  • सप्तरीमा प्रेसरकुकर बम बिस्फोट हुँदा ४ प्रहरी घाईते Aug 6, 2017 Arthatantrabomb
    सप्तरी । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा १ झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी ...
  • माईक्रोफाईनान्सकोको एक करोड ८० लाखको आईपीओ भर्ने हैन त? लौ पैसा ठिक गर… Aug 6, 2017 Arthatantraipo
    काठमाडौ । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि १ करोड ८० लाखको आइपीओ जारी गर्ने भएको छ । माईक्रोफाईनान्सले सर्वसाधारणका लागि १०० रुपैंया अंकित १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । आईपीओ जारी गर्नका लागि माईक्रोफाईनान्सले साउन २० गते बोर्डबाट अनुमति पाएको छ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यपिटल ...
  • बैंकको सिइओ हुन स्नातकोत्तर अनिवार्य Aug 4, 2017 Arthatantranrb
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालकको योग्यता तोकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र ...