Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
अन्य
  • श्रमिकका लागि उपदान कोष Nov 12, 2017 Arthatantraforeign worker
    काठमाडौँ । बिहानदेखि बेलुकीसम्म खटेर काम गर्दा पनि बुढेसकालमा खाली हात घर फर्कनुपर्ने बाध्यता भएका श्रमिकको हितका लागि सामाजिक सुरक्षा कोषले पेन्सन वा उपदान, दुर्घटना बीमा, औषधि उपचार तथा प्रसूति महिलालाई आर्थिक सहयोगजस्ता कार्यक्रम शुरु गरेको छ । गएको साउनमा राष्ट्रपतिबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ प्रमाणीकरणपछि कोषलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको हो । यसले रोजगारमा ...
  • ५०% बोनसपछि भयो मूल्य समायोजन, जान्नुहोस् ! अब फेरी ५०% हकप्रद आउँदै ! Nov 12, 2017 Arthatantraprice
    काठमाडौ । महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३ सय ७१ रुपैयाँ तोकिएको छ । महुलीको औसत आधार मूल्य भने ७३५ रुपैयाँ हो । महुलीले मंसिर ९ गते साधारण सभा गर्न आइतबारदेखि बुक क्लोज गरेको हो । साभामा कम्पनीले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ भने बोनसपछि कायम ...
  • दुई ठूला बैंकले दिंदैछन् बोनस सेयर र नगद लाभाँश,बुक क्लोजको यो मिति जा… Nov 10, 2017 ArthatantraBonus bonus
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २८ सम्म बुक क्लोज हुँदैछ । बैंकको साधारण सभा आगामि ...
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभो १५% बोनस र १०% नगद लाभाँश ! Nov 10, 2017 ArthatantraBonus-share
    काठमाडौ । चिलिमे हाइड्रोपावरको २१औं वार्षिक साधारण सभा शुक्रबार (कात्तिक २४ गते) काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । १५ प्रतिशत बोनसपछि अधिकृत र जारी पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गर्दैछ । साधारण सभा गर्न चिलिमेले असोज ...
  • जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन माग ! Nov 9, 2017 Arthatantraland plot jamin
    पर्सा । जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन पर्साका किसानले माग गरेका छन् । किसान संर्घष समिति पर्साले आज वीरगन्जमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । नेपालमा दिनानुदिन खेतीयोग्य जग्गामा भइरहेको कृषि कार्यबाहेकको गतिविधि रोक्न सरकारले जग्गाको वर्गीकरण गर्नुका साथै भू–उपयोग नीति ल्याउनुपर्ने किसानको माग रहेको छ । गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक ...
  • २ बराबर १ को अनुपातमा हकप्रदपछि अब निष्काशन हुने भयो आईपीओ ! पढ्नुहोस् Nov 9, 2017 Arthatantraipo
    काठमाडौ । धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैंया अंकित एक लाख ८० हजार कित्ता अर्थात १ करोड ८० लाख बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाको दोस्रो साधारण सभा कात्र्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा भएसँगै उक्त प्रस्ताव पारित भएको हो । १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तले हाल कायम रहेको चुक्तापुँजी दुई करोड ८० ...
  • नागढुंगा सुरुङ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु Nov 8, 2017 Arthatantrasurung marga
    काठमाडौ । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ ...
  • ५०% बोनस र बोनसपछि ५०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको यो मिति … Nov 8, 2017 Arthatantrashare nepse
    काठमाडौ। महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा मंसिर ९ गते हुँदैछ । उक्त सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश अर्थात् ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।   साथै, सभाले सो मात्राको बोनस ...
  • ग्लोबल आईएमई र नेशनल बैंकिङ इन्टिच्युटबीच तालिम कार्यक्रम संचालन गर्ने… Nov 8, 2017 Arthatantragloble ime
    काठमाडौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लि. बिच मिति २०७४ कार्तिक २१ गते का दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो ...
  • आजै भर्नुहोस् बैंकको ५०% हकप्रद,तपाईले पाउँदै हुनुहुन्छ ३०% बोनससहित न… Nov 7, 2017 ArthatantraShare rights
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने मंगलबार (कात्तिक २१) अन्तिम दिन हो । बैंकको २ः१ (२ बराबर थप १) अनुपातको १९ लाख २२ हजार ८१२.५ कित्ता हकप्रद सेयर मंगलबार कार्यालय समयभित्र भरिसक्नुपर्नेछ । यसमा भदौ २० गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउने छन् । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गरेको छ । लगानीकर्ताले एस क्यापिटल ...