Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • अब गरिब र विपन्नलाई निः शुल्क स्वास्थ्य बिमा Jul 28, 2017 ArthatantraHealth Check Up
    काठमाडौ । गरिब, विपन्नलगायत लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा पाउने व्यवस्था हुन लागेको छ। ‘स्वास्थ्य बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४’ मा गरिब, विपन्नलगायत लक्षित वर्गको स्वास्थ्य बिमाबापतको रकम केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले व्यहोर्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। सामाजिक न्याय र सुरक्षा कार्यक्रमअन्तर्गत तहगत सरकारमार्फत यस्तो सुविधा दिन लागिएको हो। उक्त विधेयक व्यवस्थापिका संसद्मा विचाराधीन छ। संसद्बाट ...
  • भारतीय बजारमा नेपाली बियर निर्यात् गरे नेपाललाई वार्षिक २ अर्ब नाफा; ट… Jul 27, 2017 Arthatantrakhadka
    काठमाडौं । टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरुलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्चालन भएको पत्रकार सम्मेलनमा उनले यसो बताएका हुन् । विगत लामो समयसम्म भारतमा बसेर मदिराको कारोबार गरेका खड्काले भारतीय सरकारलाई १७ अर्ब मुल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै विगत २ आर्थिक वर्षमा १ अर्ब २० ...
  • नागपञ्चमी र रक्षा बन्धन भोलि; हल्लाको पछि नलाग्न ज्योतिषहरुको आग्रह Jul 27, 2017 Arthatantradharmik news 11
    काठमाडौं । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ। रिपोर्टर्स क्लब नेपालमा नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर कालसर्प योग नामक संस्थाले भ्रम फैलाएकोमा आपत्ति प्रकट गर्दै गलत ...
  • विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी Jul 27, 2017 Arthatantrabiratnagar-jute-mill
    विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको ...
  • छ्याङदीको २७ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत Jul 26, 2017 Arthatantralisted share
    काठमाडौ । छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख कित्ता सेयर सूचीकरण भएको हो । अबको सात दिनमा कम्पनीको सेयर कारोबारको लागि खुला हुनेछ । प्रकाशित मितिः २०७४ साउन ११
  • सेयरधनीलाई २५% नगद लाभाँश दिंदै गरेको कम्पनीबारे जान्नुहोस् ! Jul 26, 2017 ArthatantraDividend
    काठमाडौ । लक्ष्मी भ्यालु फण्ड १ ले इकाई भनी लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको यो कम्पनीको पहिलो सामूहिक लगानी कोष योजना हो । कम्पनीको १० गते बसेको सञ्चालक समितिको ४१ औं बैठकले यस्तो निर्णय गरेको हो । प्रकाशित मितिः २०७४ साउन ११
  • बाणिज्य बैंक समूह घटेपनि नेप्से ७ अंकमाथि बढ्यो Jul 25, 2017 Arthatantranepse
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ओरालो लागेपनि समग्र बजार परिसूचक ७.११ अंकले बढेर १६३६.१९ अंकमा पुगेको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ०.४ अंकले घटेको छ । अन्य समूह ३.१८ अंकले ओरालो लागेपनि बाँकी सबै समूहको परिसूचक उकालो लागेपछि बजार परिसूचक सकारात्मक बन्न पुगेको हो । मंगलबार ...
  • सानिमाको शतप्रतिशत हकप्रदपछि भयो मूल्य समायोजन Jul 25, 2017 Arthatantrashare price stock
    काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले सानिमाको हकप्रदपछि समायोजित भाउ ६०३ रुपैयाँ तोकेको छ । यसआधारमा १०० प्रतिशत हकप्रदपछि सानिमा माईको पहिलो कारोबार ६०३ रुपैयाँमा हुँदैछ । औसत आधार मूल्य ३५१ रुपैयाँ तोकिएको छ । सानिमा माई हाइड्रोपावरले साउन २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रकाशित मितिः ...
  • एफपिओपछि बोनस शेयर दिन लागेको कम्पनीबारे जानीराख्नोस् ! Jul 24, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। प्रिमियर इन्स्योरेन्सले एक अर्ब चुक्ता पूँजी पुर्याउन एफपिओ जारी गरेलगत्तै बोनस शेयर दिने भएको छ। इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ मा ७९५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ जारी गर्न साधारणसभाबाट पारित गरिसकेको छ। एफपिओ जारी गरेसँगै कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गर्ने योजना बनाएको छ। इन्स्योरेन्सले आफ्नो क्यापिटल प्लानमा आर्थिक बर्ष २०७३/७४ मा ६ ...
  • सेयर बजारमा १ अर्ब माथिको कारोबार,३ कम्पनीले ९% भन्दा माथि कमाए Jul 23, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ। साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । उतारचढावकाबीच सेयर बजारमा एक अर्ब छ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । यसदिन १५१ कम्पनीका १५ लाख ...